मकवानपुर, भदौ २ । बागमती प्रदेशको सत्ता पक्षले संसदीय दलको नेता परिवर्तन गरेको छ । संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलले आजै दलको नेताबाट राजीनामा दिएका छन् । पौडेलको राजीनामापछि बसेको संसदीय दलको बैठकले प्रदेशसभा सदस्य तथा एमाले नेत्री अष्टलक्ष्मी शाक्यलाई संसदीय दलको नेता चयन गरेको छ । प्रस्तावमा एमालेले दलको नेतामा एमाले नेत्री Read More…
Day: August 18, 2021
एमाले विभाजित : नेपालको नेतृत्वमा बन्यो एमाले समाजवादी, चुनाव चिन्ह ‘खुला किताब’
काठमाडौं, भदौ २ । सरकारले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ जारी गरेसँगै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) विभाजित भएको छ । बुधबार (आज) मात्र सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पु-याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गर्नुभएको थियो । लगत्तै वरिष्ठ नेता माधवकुमार नेपालले Read More…


