झापा, भदौ ७ । जिल्ला बचत तथा ऋण सहकारी संघ झापाको औपाचरिक रुपमा नेतृत्व हस्ताण्तरण भएको छ । नवनिर्वाचित नेतृत्वलाईको सपथग्रहण संगै आज पद हस्तान्तरण भएको हो । गत माघ महिनामा नै सर्वसम्मत नयाँ नेतृत्वको चयन भएको थियो । एकदशक नेतृत्व गरेका अध्यक्ष घनश्याम अधिकारीले आजदेखि तुलाराम न्यौपानेलाई पद हस्तान्तरण गरेका हुन् । वरिष्ठ उपाध्यक्षमा Read More…
Day: August 23, 2021
पटन प्राणीको अध्यक्षमा फेरि धनबहादुर
मेचीनगर, भदौ ७ । मेचीनगर–८ स्थित पटन प्राणी कल्याण बौद्ध विहार गुम्बाको तेस्रो वार्षिक अधिवेशनबाट धनबहादुर राना मगर पुनः अध्यक्षमा चयन भएका छन् । आज गुम्बा परिसरमा भएको अधिवेशनबाट उपाध्यक्षमा कमला खपुतरी मगर, सचिवमा ओम थापा मगर, सहसचिवमा जुनु रजान मगर र कोषाध्यक्षमा मनु मगर तामाङ चयन भएका छन् । समितिको सदस्यमा विष्णु राई, तारा खड्का, Read More…
आर्थिक अभावले विष्णुमायाकाे उपचारमा समस्या; देउराली फाउन्डेसनले गर्यो सहयोग
झापा, भदौ ७ । झापाको मेचीनगर -८ सेनिटरी टोल कि ३६ वर्षीया विष्णुमाया मगरकाे उपचारका लागि अमेरिकामा रहेका नेपालीहरूकाे साझा संस्था देउराली फाउन्डेसनले नगद रू ५० हजार रूपैयाँ आर्थिक सहयोग गरेको छ । फाउन्डेसनकाे तर्फबाट पत्रकार भिम घिमिरे र गाेपाल बराइलिले उक्त अार्थिक सहयोग विष्णुमायकाे घरमा पुगेर उक्त वडाका अध्यक्ष विकेन्द्र धिमाल, वडा सदस्य सन्तोष Read More…
बिर्तामोड खोप प्रकरणमा त्रुटि गराउनेलाई कारबाही सिफारिस
झापा, भदौ ७ । बिर्तामोड खोप प्रकरणमा आरोपित बिर्तामोड नगरपालिकाका कोभिड फोकल पर्सन खोम खड्काले सफाइ पाएका छन् । खोप प्रकरणको छानविन गर्न बनेको समितिले आफ्नो प्रतिवेदन आज सार्वजनिक गरेपछि त्यस्तो निश्कर्ष निस्किएको हो । छानबिन समितिले सोमबार प्रमुख जिल्ला अधिकारीलाई प्रतिवेदन बुझाएको हो । छानविन समितिको प्रतिवेदनमा खोप अनियमितताका लागि होटलमा नपुराइएको निश्कर्ष निकाल्दै तर Read More…
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं, भदौ ७ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि गरेको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल, पेट्रोल र मटिटतेलसहित खाना पकाउने ग्यासको मूल्यमा वृद्धि गरेको हो । निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिएअनुसार राति १२ बजेपछि डिजेल, पेट्रोल र मटिटतेल प्रतिलिटर २ रुपैयाँले बढेको छ । पेट्रोलियम पदार्थका Read More…
झापामा एकै परिवारका तीनजना मृत फेला
झापा, भदौ ७ । झापाको सुरुंगामा ८ महिनाकी नानीसहित तीन जना झुण्डिएको अवस्थामा फेला परेका छन् । उनीहरु एकै परिवारका हुन् । कनकाई नगरपालिका १ का ४० बर्षिय रविन विश्वकर्मा, उनकी श्रीमती २९ बर्षिया मुना विक र उनीहरुकी ८ महिनाकी छोरी रुविना आज आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । नानीलाई आमाले छातीमा टाँसेर Read More…






