संघ \संस्था

अग्रपंक्तिमा खटिने डाक्टर र स्वास्थ्यकर्मीको सम्मानसहित सुर्खेत लेडीको जेसीज सप्ताह समापन

बमहुण्डाँगी । ।कोरोना संक्रमणको रोकथाम तथा उपचारमा अग्रपंक्तिमा खटिएका सुर्खेतका महिला डाक्टर तथा स्वास्थ्यकर्मीहरुलाई सम्मान गरिएको छ । सुर्खेत महिला जेसीजले जेसीज सप्ताहको समापन कार्यक्रममा शुक्रवार चार जना महिला डाक्टरसहित सात जना फ्रन्टलाइनरहरुलाई सम्मान गरेको हो । डा.अर्चना कार्की, डा. विद्वता भट्टराई, डा. दुर्गा थापा र डा. सान्तम भट्टराईसहित आइसोलेशन इन्चार्ज सपना पहाडी, कल्पना शाही Read More…

अर्थ स्वास्थ्य

विष्णुमायाकाे उपचारका लागि हाम्रो अभियान नेपालले थाल्यो पहल

मेचीनगर, भदौ ८ । झापाको मेचीनगर -८ सेनिटरी टोल कि ३६ वर्षीया विष्णुमाया मगरकाे उपचारका लागि झापामा सामाजिक काममा सक्रिय रहेको हाम्रो अभियान नेपाल नामक संस्थाले विभिन्न निकायसँग पहल तथा छलफल शुरू गरेको छ । अनुहार लगायत शरीरका विभित्र भागमा मासुको डल्ला पलाएर पिडामा रहेकी विष्णुमायाकाे उपचारका लागि हाम्रो नेपाल अभियानले काठमाडौं स्थित सुस्मा काेइराला Read More…

संघ \संस्था

स्वास्थ्य मापदण्ड अपनाएर कन्फ्रेन्स सम्पन्न गछौँ; सुमनकृष्ण श्रेष्ठ

झापा, भदौ ८ । नेपाल जेसीजको वार्षिक कार्यक्रम क्षेत्रीय भेला अन्तर्गत २०२१ को पहिलो क्षेत्रीय भेला सुर्खेतमा शुक्रवारबाट हुँदैछ । विरेनद्रनगर जेसीज सुर्खेतले आतिथ्यता गरेको क्षेत्र घ को क्षेत्रीय भेला यो वर्ष कोभिड १९ का कारणले नेपाल सरकारको स्वास्थ्य मापदण्डलाई अपनाइर शाखाका अध्यक्षहरु, नेपाल जेसीजका पदाधकारीको सहभागितामा मात्र हुने तयारी भएको छ । अन्य जेसीज Read More…

संघ \संस्था

पत्रकार रञ्जित प्रसाईद्वारा आमाको स्मृतिमा पत्रकार उपचार कोषलाई सहयोग

बिर्तामोड, भदौ ८। नेपाल पत्रकार महासंघ झापा शाखाका कार्यसमिति कोषाध्यक्ष रञ्जित प्रसाईले आफ्नी आमाको स्मृतिमा पत्रकार सहारा उपचार कोषलाई ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरेका छन् । प्रसाईंले आमा दमन्तादेवीको ११ औं वार्षिक पुण्य तिथिका दिन मंगलबार पत्रकार उपचार कोषका लागि महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीसहितको टोलीलाई उक्त रकम प्रदान गरेका हुन् Read More…

संघ \संस्था

एकीकृत बौद्ध धर्म संरक्षण समितिमा दिलकुमार

काँकरभिट्टा, भदौ ८। एकीकृत बौद्ध धर्म संरक्षण समिति काँकरभिट्टाको तेस्रो वार्षिक साधारण सभाबाट अध्यक्षमा दिलकुमार तामाङ चयन भएका छन् । मंगलबार काँकरभिट्टाको टाँसी छोलिङ गुम्बामा सम्पन्न साधारणबाट उपाध्यक्षमा वेदना गुरुङ, सचिवमा कृष्ण सिंजाली मगर र कोषाध्यक्षमा निङ्मा छिरिङ शेर्पा चुनिएका छन् । सदस्यमा किमा शेर्पा, सन्जय तामाङ, आशबहादुर गुरुङ, विमला तामाङ, रोमा थापा मगर छन् Read More…

अन्य

बलभद्र आविको सामाजिक लेखा परिश्रण सार्वजनिक

बाहुण्डाँगी भदौ ८ । बलभद्र आधारभूत विद्यालयको आर्थिक वर्ष २०७७÷०७८ को सामाजिक लेखा परिश्रण सार्वजनिक गरिएको छ । सोमवार विद्यालयमा आयोजित अभिभावक भेलाबाट ४४ लाख २६ हजार १ सय ७७ दशमलम ८ रुपैयाँ बराबरको आय व्यय सहित लेखा परिश्रण सार्वजनिक गरिएको हो । विद्यालयका प्रधानाध्यापक हरिप्रसाद चापागाईले उक्त आय व्यय सार्वजनिक गर्नु भएको हो । Read More…