शिक्षा स्वास्थ्य

कक्षा १२ को परीक्षा दिने मेचीनगरका विद्यार्थीलाई कोरोना बिरूद्धको खोप (तालिकासहित)

मेचीनगर, भदौ १२ । झापाको मेचीनगर नगरपालिकाले नगर क्षेत्र भित्रका कक्षा १२ को परीक्षा दिने विद्यार्थीहरूलाई परीक्षा अगावै कोरोना बिरूद्धको खोप लगाउने व्यवस्था मिलाएको छ । नगरपालिकाले परिक्षाकाे तयारीमा रहेका मेचीनगर क्षेत्रका कक्षा १२ का विद्यार्थीलाई कोरोना कहरबिच सहजताका लागि यहि भदौ १६ गते बिहान १०:३० बजेपछि कोरोना विरूद्धको खोप प्रदान गर्ने खोप तालिका सार्वजनिक गरेको Read More…

स्वास्थ्य

कोरोना कहरबिच मेचीनगरमा रक्तदान कार्यक्रम सम्पन्न

ललितबहादुर प्रधानमेचीनगर, भदौ १३ । जिल्लामा रगत अभावलाई टार्न कोरोना भाइरस (कोभिड १९) का बिच मेचीनगरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ‘रक्तदान जीवन दान’ भन्ने नारासहित नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद मेचीनगरले २७ अौ विश्व आदिवासी जनजाति दिवसको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । नेपाल रेडक्रस सोसाईटि झापा Read More…

राजनीति

कांग्रेस जिल्ला सभापतिमा थेबे र कट्टेलको उम्मेदवारी

झापा, भदौ १३ । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनमा जिल्ला सभापति पदमा दुई नेताले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । पार्टीका वर्तमान उपसभापति राम कट्टेल र निवर्तमान उपसभापति देउमान थेबेले सभापतिमा उम्मेदवारी दिने जानकारी दिनुभएको हो । जिल्लाबाट १६ हजार बढी क्रियाशील सदस्य नवीकरण र १७ हजार बढी नयाँ सदस्यताका लागि सिफारिस गरिएको पार्टी सभापति उद्धव Read More…