नरेन इलामेलीइलाम, भदौ १८ । नेपाली कांग्रेस माइजोगमाई १ को सभापतिमा पूर्ण बहादुर निरौला सर्वसहम्मत चयन भएका छन् १४ औँ महाधिवेशन अन्तर्गत शुक्रबार सम्पन्न वडा अधिवेशनमा निरौला सर्वसहम्मत चयन भएका हुन् । नव निर्वाचित सभापति निरौला दुई दशक भन्दा लामो समय देखि राजनितिमा सक्रिय हुँदै आएका छन् । नव गठित समितिको उपसभापतिमा कर्णाखर भण्डारी र Read More…
Day: September 3, 2021
ओलीको गृहजिल्लामा फुटेन एमाले, तीन तहका सबै ५०८ जनप्रतिनिधि एकढीक्का
झापा, भदौ १८ । नेकपा एमाले विभाजनको असर केन्द्रदेखि वडासम्म परेका बेला अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा भने नेकपा एसको पक्षमा एकजना वडा सदस्य पनि अहिलेसम्म खुलेका छैनन् । एमालेको अन्तरसंघर्षका बेला माधव नेपाल पक्षमा जिल्लाका स्थापित नेताहरू नै थिए । तर, विभाजनसँगै नरेश खरेल, रविन कोइराला, पवित्रा निरौलालगायतका सबै नेताहरू एमालेमै बसेपछि त्यसको Read More…
झापाको मेचीनगरमा पोखरीमा डुबेर एक व्यक्तिको मृत्यु
झापा, भदौ १८ । पोखरीमा डुबेर झापामा एक व्यक्तिको मृत्यु भएको छ । डुबेर मृत्यु हुनेमा ठेगाना नखुलेका मागी खाई हिँड्ने अन्दाजी ५५ वर्षीय बम बहादुर कार्की नामले चिनिने व्यक्ति रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । प्रहरीका अनुसार मेचीनगर नगरपालिका-१२ स्थित धिमाल बस्तीमा रहेको पात्र धिमालको पोखरीमा पौडी खेल्न पसेका कार्की ननिस्किएपछि Read More…
सुरुवाति अग्रता जोगाउन नसक्दा युरोपेली च्याम्पियन इटाली बराबरीमा रोकियो
काठमाडौं, भदौ १८ । फिफा विश्वकप छनोटमा युरोपेली च्याम्पियन इटाली बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा इटाली बुल्गेरियासँग १–१ गोलको बराबरीमा रोकिएको हो । खेलमा सुरुवाति अग्रता लिएपनि जोगाउन नसक्दा इटाली अंक बाढ्न बाध्य भए । इटालीका फेडरिको चिइसा गरे भने बुल्गोरियाका लागि इटानास लिभ गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको Read More…
कार्यकर्ता तान्न ओली-नेपाल होडबाजी
काठमाडौँ, भदौ १८ । पार्टी विभाजनपछि एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेता–कार्यकर्ता आफूतिर तान्न होडबाजी गरिरहेका छन् । एमाले अध्यक्ष ओलीले १० बुँदे सहमति कार्यान्वयनमा लैजाने र पार्टी संगठनका खाली पदमा विगतमा नेपाल समूहमा लागेका तर हाल एमालेमै रहेका नेता–कार्यकर्तालाई स्थान दिने बताइरहेका छन् भने नेपालले एमालेमा रहँदा Read More…





