झापा दमक, भाद्र २४। पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउन भन्दै पर्शुराम रिजाल नेतृत्वले झापाको दमक नगरपालिकामा कांग्रेसको नेतृत्वका लागि उमेद्वारी घोषणा गरेको छ । नगर सभापतिमा रिजाल रहेको समुहले उपसभापतिमा प्रेम भट्टराईलाई अघि सारेको छ । युवा नेता विश्वप्रकाश शर्मा पक्षको यो टोलीले सचिवमा रामचन्द्र अधिकारी (आर.सी) लाई उमेद्वार बनाएको छ भने सह-सचिवमा रमुना चापागाईं Read More…
Day: September 9, 2021
नेपालद्वारा बंगलादेश २–१ गोल अन्तरले पराजित
काठमाडौं, भदौ २४ । नेपाली राष्ट्रिय महिला फुटबल टिमले पहिलो मैत्रीपूर्ण खेलमा बंगलादेशलाई पराजित गरेको छ । विहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गरेको हो । नेपालको जितमा सबिता राना र प्रिती राईले एक एक गोल गरिन् । त्यस्तै बंगलादेशकी तोहुरा खातुनले एक गोल फर्काइन् । एएफसी महिला एसियन Read More…
युवा नेता बरालले दिए काँग्रेस मेचीनगर सभापतिमा उम्मेद्वारी
मेचीनगर, भदौ २४ । नेपाली काँग्रेसको आसन्न नगर अधिवेशनमा युवा नेता नवीन बरालले दावेदारी प्रस्तुत गरेका छन् । बिहीबार काँकरभिट्टामा पत्रकार सम्मेलनको आयोजना गरी उनले सभापतिमा आफ्नो गहकिलो दावेदारी रहने बताएका हुन् । नगर अधिवेशन आउँन दुई दिन बाँकी रहँदा बरालले नगर सभापतिको उम्मेद्वारको लाइनमा आँफूलाई फरक ढंगबाट उभ्याएको दावी गरे । वीपी जयन्तीको अवसर पारेर Read More…
आज, साँझ ५ बजे बंगलादेशसँग भिड्दै नेपाली महिला फुटबल टिम
काठमाडौं, भदौ २४ । नेपाली महिला फुटबल टिमले आज अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ। दशरथ रंगशालामा बंगलादेशविरुद्ध हुने खेल आज साँझ ५ बजे सुरू हुनेछ। उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एशियन कप–२०२२ छनोटको तयारीमा रहेको नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो। बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो। एशियन कप छनोटमा नेपाल समूह एफमा रहेको छ। Read More…
विश्वप्रकाश शर्माले गरे कांग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा
काठमाडौँ, भदौ २४ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । सुन्दरीजलस्थित बिपी संग्रहालय पुगेर आसन्न १४औं महाधिवेशनका लागि उनले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् । बिपी कोइरालाको १०८औं जन्मजयन्तीको अवसरमा बिहीबार बिपी संग्रहालयले आयोजना गरेको कार्यक्रममार्फत शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गर्दै युवा नेताको नेतृत्वमा कांग्रेसलाई देशकै सबैभन्दा ठूलो पार्टी बनाउने Read More…
विश्वप्रकाशले महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्दै
झापा, भदौ २४ । नेपाली कांग्रेसका यूवा नेता विश्वप्रकाश शर्माले पार्टीको १४औं महाधिवेशनका लागि महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्दै छन् । वीपी कोइरालाको १०८औं जन्मजयन्ती पारेर अब वीपी संग्राहलय सुन्दरीजलमा शर्माले पार्टीको महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्न लागेका हुन् । ‘अहिले साँढे १२ बजे आगामी महाधिवेशनका लागि वीपी संग्रहालय सुन्दरीजलबाट महामन्त्री पदका लागि उम्मेदवारी घोषणा Read More…
एमसिसी सम्झौता विरूद्व झापामा विप्लव नेकपाकाे कोणसभा
झापा , भदौ २४ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले झापा लगायत देशभर एमसिसी सम्झौता खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेको छ। आज झापाको झिलझिलेमा र्यालि सहितको कोणसभा गर्दै नेपाल कम्युनिस्ट पार्टीले एमसिसी सम्झौता खारेजीको माग गरेको हो ।सताक्षीधामको मुलगेटबाट शुरू भएको र्यालि मुख्य चोक तथा बजार हुँदै मेन रोडमा आएर कोणसभामा परिणत भएको थियो Read More…
आज हरितालिका तीज धुमधामले मनाइँदै, यसकारण बस्नुपर्छ तीजमा महिला–पुरुष दुवैले व्रत
काठमाडौं, भदौ २४ । शास्त्रीयरूपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमानको दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटाकेटीले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष Read More…







