संघ \संस्था

बाहुण्डाागी जेसीज ११ औँ वर्षमा

बाहुण्डाँगी । बाहुण्डाँगी जेसीजले ११ औँ स्थापना दिवस मनाएको छ । २०१० मा नविन बरालको संस्थापकमा स्थापना भएको शाखाले २०२१ मा आइपुग्दा ११ वर्ष पुरा गरेको छ । बाहुण्डाँगीमा आयोजित एक कार्यक्रमकाबिच शाखाले आफ्नो जन्म जयन्ती मनाएको हो । २०२१ का अध्यक्ष दिपक बरालको सभापतित्वमा सम्पन्न कार्यक्रममा सशस्त्र प्रहरी बल बाहुण्डाँगीका प्रमुख भिष्म सापकोटालाई विदाइ Read More…

संघ \संस्था

मेचीनगर लेडी जेसीजको जेसीज सप्ताह सुरु

बाहुण्डाँगी । मेचीनगर लेडी जेसीजको २०२१ को जेसीज सप्ताह सोमवारबाट सुरु भएको छ । सप्ताहको उद्घाटन रक्तदानबाट गरिएको हो । कोभिडका कारण रगत अभाव भइरहेको अवस्थालाई मध्यनजर गर्दै शाखाले रक्तदान गर्दै यस वर्षको सप्ताहको सुरुवात गरेको हो । जिल्ला रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोगमा धुलावारीमा आयोजित कार्यक्रममा ६ जना महिलासहित १३ जनाले रक्तदान गरेका थिए Read More…

राजनीति

राप्रपाद्वारा प्रधानमन्त्री देउवाको पुत्ला दहन

मेचीनगर, भदौ २८ । राप्रपा मेचीनगर समितिले एमसीसी विरुद्ध काँकरभिट्टामा विरोध प्रदर्शन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला समेत जलाएका छन् । आज राष्ट्रिय प्रजातन्त्र पार्टी मेचीनगर समितिको अगुवाईमा प्रदर्शनकारीले एमसीसी विरुद्ध काँकरभिट्टामा विरोध प्रदर्शन गरेका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी मेचीनगर समिति, राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन, महिला संगठन र राष्ट्रियवादी समाज नेपाल केन्द्रिय कार्यालय झापाले एमसीसी Read More…

खेलकुद

क्रिकेट जगतमा सबैभन्दा बढी छक्का हान्ने ५ खेलाडी

काठमाडौं, भदौ २८ । जब क्रिकेट मैदान मा चौका र छक्का को वर्षा हुन्छ, त्यो मैच अझ रोमाञ्चक बन्छ। दर्शक उत्सुकता संग आफ्नो मनपर्ने खेलाडी को महान खेल हेर्न प्रतीक्षा गर्दछन्। यद्यपि क्रिकेट जगतमा यस्ता धेरै ब्याट्सम्यानहरु छन् जसले धेरै छक्का हानेका छन्, तर त्यहाँ केहि खेलाडीहरु मात्र छन् जसले सबैभन्दा धेरै छक्का हानेर कीर्तिमान Read More…