विविध

शक्ति केन्द्रका आडमा लाखौं ठग्ने पक्राउ

काठमाडौं, भदौ ३०। रुमेश कट्वालका नामले चिनिने रुसिल कट्वाललाई महानगरीय अपराध महाशाखाले ठगी प्रकरणमा नियन्त्रणमा लिएपछि उनका अनेक हर्कतबारे खुलासा भएका छन् । युवा संघ सचिवालय सदस्य कट्वालको काम नै धोकाधडी, ठगी गर्ने रहेको प्रहरीको बुझाई छ। यसबाहेक एमालेका उच्च तहका नेतासँग तस्बिर खिचाउने र त्यसैका आडमा आफू शक्ति केन्द्रमा रहेको भन्दै मानिसलाई धम्क्याउनेसम्मका काममा कट्वालको Read More…

खेलकुद

असोज १ गतेदेखि “युवा कप” फुटबल प्रतियोगिता हुने

मेचीनगर, भदौ ३० । “राष्ट्रका लागि युवा, स्वास्थ्यका लागि खेलकुद” भन्ने मुल नाराका साथ झापाको मेचीनगरमा दोस्रो “युवा कप” फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ मेचीनगर कमिटीको आयोजनामा मेचीनगरका २० टिमको सहभागी रहने उक्त प्रतियोगिता यहि असोज १ गते देखि ७ गतेसम्म चल्ने आयोजक समितिका अध्यक्ष मानबहादुर तामाङले Read More…

विविध

झापामा जनगणनाका लागि सुपरिवेक्षक परिचालन

झापा, भदौ ३० । आजदेखि सुरु गरिएको पहिलो चरणको जनगणनाको तथ्याङ्क सङ्कलनका लागि जिल्लाका १३१ वडामा १५० सुपरिवेक्षक परिचालन गरिएको जिल्ला जनगणना कार्यालय झापाका प्रमुख चुडामणि लुइँटेलले बताउनुभयो । ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ १२औँ जनगणना २०७८ देशभर सञ्चालन भएको छ । उहाँले पहिलो चरणको कार्यक्रम अन्तर्गत सुपरिवेक्षकले घरघरमा पुगेर परिवारको सङ्ख्याको विवरण, Read More…

संघ \संस्था

सराङकोटको मणिज्योतिमा लाइब्रेरी स्थापनासहित पोखरा जेसीजको ‘जेसीज सप्ताह’ सुरु

बाहुण्डाँगी । पोखरा १८ सराङकोट स्थित मणिज्योति आधारभूत विद्यालयमा पुस्तकालय स्थापना गरिएको छ । पोखरा जेसीजको वार्षिक कार्यक्रम जेसीज सप्ताह–२०२१ को समुद्घाटनसँगै पहिलो दिन मंगलबार उक्त विद्यालयमा जेसीज लाईब्रेरी स्थापना गरिएको हो । अन्तराष्ट्रिय बाल दिवसको अवसर पारेर सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको क्षमता वृद्धि सँगै सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरियता सुधार गर्ने प्रमुख उद्देश्यका साथ भावी Read More…