संघ \संस्था

गृहलक्ष्मी साकोसको साधारणसभा सम्पन्न, अध्यक्षमा दुर्गालाल श्रेष्ठ

बाहुण्डाँगी ३१ भदौ। मेचीनगर – ९ स्थित गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको १३ औ वार्षिक साधारण सभा बुधवार संस्थाको सभाहलमा सम्पन्न भएको छ । सहकारी संस्थाका अध्यक्ष दुर्गालाल श्रेष्ठको सभापतित्व रहेको कार्यक्रममा अध्यक्ष श्रेष्ठले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । २०५६ सालमा ३० जना सेयर सदस्यबाट सुरु भएको सहकारीमा हाल २८ सय ३१ सदस्य Read More…

संघ \संस्था

जनकपुर जेसीजको जेसीज सप्ताह सुरु

बाहुण्डँगी । जनकपुर जेसीजको यस वर्षको जेसीज सप्ताह सुरु भएको छ । सप्ताह अन्तर्गत स्वास्थ्य क्षेत्रलाई मध्यनजर गर्दै प्राथमिक उपचारका सामाग्रीहरु वितरण गरेको छ । सरकारी विद्यालय, विभिन्न कार्यालय तथगा स्थानीय क्लबहरुलाई उक्र सामाग्री वितरण गरिएको कार्यक्रमका निर्देशक भवेश झाले बताउनु भयो । शाखाका अध्यक्ष मनोज शाहको सभापतित्व तथा प्रदेश नम्बर दुईका संसदीय दलका नेता Read More…

संघ \संस्था

मेचीनगरक लेडी जेसीजको स्वास्थ्य शिविर सम्पन्न

बाहुण्डाँगी । मेचीनगर लेडी जेसीजको जेीज सप्ताह अन्तर्गत तेस्रो दिन स्वास्थ्य परिश्रण गरिएको छ । बाहुण्डाँगी स्वास्थ्य चौकीका प्रमुख तालबहादुर खड्काले सहभागिको स्वास्थ्य परिश्रण गर्नु भएको थियो । जसुमा ७५ जना विरामीले सेवा लिएका थिए । शाखाकी अध्यक्ष सशिला खतिवडाको सभापतित्व तथा धुलावारी क्याम्पसका क्याम्पस प्रमुख पुष्पराज पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा धुलावारी माविका सहाययक Read More…