बाहुण्डाँगी । मेचीनगर लेडी जेसीजको जेीज सप्ताह अन्तर्गत तेस्रो दिन स्वास्थ्य परिश्रण गरिएको छ । बाहुण्डाँगी स्वास्थ्य चौकीका प्रमुख तालबहादुर खड्काले सहभागिको स्वास्थ्य परिश्रण गर्नु भएको थियो । जसुमा ७५ जना विरामीले सेवा लिएका थिए ।
शाखाकी अध्यक्ष सशिला खतिवडाको सभापतित्व तथा धुलावारी क्याम्पसका क्याम्पस प्रमुख पुष्पराज पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा धुलावारी माविका सहाययक प्रधानाध्यापक तेजप्रसाद चौलागाईलगायत शाखाका पदाधिकारीहरुको सहभागिता रहेको थियोृ । कार्यक्रमको सञ्चालन महासचिव सिता पुरीले गर्नु भएको थियो ।

