संघ \संस्था

बुधवारे जेसीजको जेसीज सप्ताह समापन

बाहुण्डाँगी । बुद्धशान्ति, असोज ४ । बुधबारे जेसीजको जेसीज सप्ताह आज सोमबार सकिएको छ । भदौ ३० देखि शुरू भएको सप्ताह ७ बटा कार्यक्रम सम्पन्न गर्दै आज सकिएको हो । सप्ताहको अन्तिम दिन आज शान्तिनगर स्वास्थ्य चौकीमा रक्तदान र निशुल्क दन्त परीक्षण शिविर आयोजना भयो । सो कार्यक्रमको संयोजक बुधबारे जेसीजका उपाध्यक्ष रुद्र निरौला रहेका Read More…

संघ \संस्था

इनरुवा कन्फ्रेन्समा स्वागत गर्न आतुर छौँ–सिनेटर अरुणकुमार दाहाल

बाहुण्डाँगी । नेपाल जेसीजका राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष तथा एरिया ए का निरुपित कार्यकारीणी उपाध्यक्ष सिनेटर अरुणकुमार दाहालले नेपाल जेसीजको बुधवारबाट सुरु हुने एरिया ए को क्षेत्रीय सम्मेलनमा सहभागिहरुलाई स्वागत गर्न आतुर रहेको बताउनु भयो । इनरुवा जेसीजको आतिथ्यतामा हुन लागेको सम्मेलनको अन्तिम तयारीका लागि सिनटेर दाहाल आइतवार नै इनरुवा आइपुग्नु भएको हो । सिनेटर दाहालले Read More…

खेलकुद

म्यान्चेस्टर युनाइटेड विजयी

काठमाडौं, असोज ४ । इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडले पूनरागमन जित निकालेको छ । गएराति भएको खेलमा म्यान्चेस्टरले युनाइटेडले टोली वेस्ट ह्याम युनाइटेडलाई २-१ गोल अन्तरले पराजित गरेको हो । म्यान्चेस्टरलाई जित दिलाउनको लागि क्रिस्टियानो रोनाल्डो र जेसे लिंगार्डले समान एक- एक गोल गरे । वेस्ट ह्यामका सेड बेनरहमाको गोल सान्त्वना बन्यो । खेलको ३०औं Read More…