खेलकुद

रोलिङ क्लब शहिद स्मारक ‘सि’ डिभिजनको दोस्रो चरणमा प्रवेश

झापा, असोज ८ । झापा मेचीनगर–१० धुलाबारी स्थित रोलिङ फुटबल क्लब काठमाडौंमा जारी शहिद स्मारक ‘सि’ डिभिजनको दोस्रो चरणमा प्रवेश गरेको छ । जिल्लाकै पुरानो फुटबल क्लब रोलिङले दुई टिमलाई पराजित गर्दै प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको हो । रोलिङ फुटबल क्लबले जारी ‘सि’ डिभिजनको दोस्रो चरण प्रवेशका लागि शिवपुरी युथ क्लबलाई ३–१ गोल अन्तरले Read More…

खेलकुद

‘मेचीनगर युवा कप–२०७८’ को उपाधि ह्याप्पी क्लबलाई

मेचीनगर, असोज ८ । दोस्रो संस्करणको ‘मेचीनगर युवा कप–२०७८’ को उपाधि ह्याप्पी क्लबले जितेको छ । काँकरभिट्टा माविको खेल मैदानमा शुक्रबार सम्पन्न फाइनलमा भानु टोल फुटबल क्लबलाई ३–० गोत अन्तरले पराजित गर्दै ह्याप्पीले उपाधि हात पारेको हो । उपाधिसँगै ह्याप्पी क्लबले नगद ३० हजार रुपैयाँ, ट्रफी तथा मेडल प्राप्त गरेको छ । उपविजेतामा रोकिएको भानुले Read More…

राजनीति

मेचीनगर काँग्रेस सभापतिमा बराल र पनेरुबीच भिडन्त

मेचीनगर, असोज ८ । नेपाली काँग्रेसको मेचीनगर सभापतिका लागि युवा नेताद्वय नबिन बराल र सुवेशकुमार पनेरु (सुदय) बीच प्रतिस्पर्धा हुने भएको छ । नगर सभापति सर्बसम्मत छनौट गर्ने नेतृत्वको प्रयास सफल हुन नसके पछि बराल र पनेरुबीच प्रतिस्पर्धा हुने निश्चित भएको हो । नगर सभापतिका लागि चुनावी मैदानमा उत्रिएका बराल र पनेरु दुईजना नै मेचीनगर Read More…

खेलकुद

‘मेचीनगर युवा कप–२०७८’ को फाइनल आज, उपाधिका लागि भानु टोल र ह्याप्पी क्लब भिड्दै

मेचीनगर, असोज ८ । मेचीनगरमा जारी ‘मेचीनगर युवा कप–२०७८’ को आज हुने फाइनल खेलमा भानु टोल फुटबल क्लब तथा ह्याप्पी क्लब भिड्दैछन् । बिहीबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा ह्याप्पी क्लबले वडा नम्बर १५ लाई २–१ गोल अन्तरले पाखा लगाउँदै फाइनलमा भानु टोल फुटबल क्लबसँगको भेट पक्का गरेको थियो । यसअघि बुधबार भएको पहिलो सेमिफाइनल खेलमा भानु Read More…