धुलाबारी । एकता युवा क्लब मेचीनगरले आफ्नो दोस्रो वार्षिकोत्सव सोमबार दशैँ विशेष साँस्कृतिक कार्यक्रम आयोजना गरी मनाएको छ । ‘युवाको एकता, आजको आवश्यकता’ भन्ने मूल नारासहित स्थापित उक्त क्लबले प्रदेश सांसद गोपाल बुढाथोकीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न गरेको हो । मेचीनगर नगरपालिका उपप्रमुख मीना उप्रेतीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि सांसद बुढाथोकी, मेची उद्योग Read More…
Day: October 11, 2021
सन्दीपलाई आईसीसी ‘प्लेयर अफ द मन्थ’ अवार्ड
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को सेप्टेम्बर महिनाको उत्कृष्ट खेलाडी (प्लेयर अफ द मन्थ) अवार्ड जितेका छन् । आईसीसीले गत बुधबार सार्वजनिक गरेको ‘प्लेयर अफ द मन्थ’को मनोनयनबाट सन्दीपले बंगलादेशका स्पिनर नासुम अहमद र अमेरिका ब्याट्सम्यान जसकरण मल्होत्रालाई पछि पारेका हुन्। यस्तै, महिलातर्फ भने इंग्ल्यान्डका कप्तान हिथर नाईटले सो Read More…
मेचीनगर ३ मा १०८ जना कांग्रेसमा प्रवेश
बाहुण्डाँगी, असोज २५ । विभिन्न पाटी परित्याग गरि मेचीनगर ३ मा १०८ जना कांग्रेसमा प्रवेश गरेका छन् । सोमवार नेपाली कांग्रेस मेचीनगर ३ ले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा यस क्षेत्रका ठूलो संख्याका युवाहरु विभिन्न पाटी परित्याग गरि प्रवेश गरेका हुन् । नव प्रवेसी युवाहरुलाई काग्रेसका केन्द्रीय प्रवक्ता विश्वप्रकाश शर्माले अविर लगाइ सदस्यता वितरण सहित Read More…
नेपाल भारतसँग पराजित
काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपाल आज भारतसँग पराजित भएको छ । मालेस्थित राष्ट्रिय रंगशालामा जारी खेलको पहिलो हाफ सकिँदा नेपालले भारतसँग गोलरहित बराबरी खेलेको थियो । पहिलो हाफमा भारतले बलमा पकड जमाए पनि गोल गर्न सकेको थिएन । तर, भारतले खेलमा १-० गोलअन्तरले नेपाललाई पराजित गरेको हो । नेपाल भारतलाई बराबरीमा Read More…
अर्जुनधारामा एक व्यक्तिको मृत्यु, हत्या आशंका
बिर्तामोड । झापाको बिर्तामोड र अर्जुनधारा नगरपालिकाको सीमा क्षेत्रमा एक व्यक्तिको शव फेला परेको छ । अर्जुनधारा ६ स्थित बिर्तामोडदेखि शनिश्चरे जाने बाटोमा महानन्द चौक नजिकै घटना भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । घटनास्थलमा प्रहरी पुगिसकेकाले थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डिएसपी सन्तोष आचार्यले जानकारी दिए । प्रारम्भिक अनुसन्धानका क्रममा स्थानीय Read More…





