समाचार

मुगु बस दुर्घटना; मुत्यु हुँनेको संख्या २८ पुग्यो

काठमाडौं । मुगु बस दुर्घटनामा परी मुत्यु हुँनेको संख्या २८ पुगेको छ । नेपालगञ्‍जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख  ३१६७ नम्बरको बस मंगलबार दिउँसो २ बजेतिर दुर्घटना भएको थियो। दुर्घटनामा परी २४ जनाको घटना स्थलमै मृत्यु भएको थियो भने ४ जनाको उद्धार गरी ताल्चा विमानस्थल पुर्याउने क्रममा मृत्यु भएको कर्णाली प्रदेश प्रहरी Read More…

संघ \संस्था

मेचीनगर ११ मा “एक घर, एक झोला” कार्यक्रम

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नं ११ ले “एक घर, एक झोला” कार्यक्रम अन्तर्गत वडाका प्रत्येक परिवारलाई कपडाको झोला वितरण गरेको छ । वडाका १४ सय घरपरिवारलाई टोल विकास संस्था मार्फत एक एक वटा झोला आज एक कार्यक्रमका बिच वडाले वितरण गरेको हो । प्लास्टिकको झोलाको बढ्दो प्रयोगलाई निरुत्साहित गर्न पनि वडाले एक घर, Read More…

अर्थ

बैंक लुट्न खोज्ने ३ जना भारतीय नागरिक नेपाल प्रहरीद्वारा पक्राउ

विराटनगर । मोरङको धनपालथान गाउँपालिकामा रहेको सिटिजन्स बैंक लुट्न खोज्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार बैंक लुट्न खोज्ने भारतीय नागरिक रेहका छन् । सोमबार दिउँसो सिटिजन्स बैंकको कर्सिया शाखामा रकम लुट्ने उद्देश्य उनीहरु छिरेका थिए । लुटेराको समूहलाई सुरक्षागार्डले रोक्न खोज्दा लुटेरा समूहले गोली चलाएको थियो । गोलीलागेर सुरक्षा गार्ड घाइते भएका Read More…

धर्म संस्कृती

आज फूलपाती भित्र्याईंदै

काठमाडौं ।  प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र Read More…