धर्म संस्कृती

दशैं र तिहारमा हराउन थाले लिङ्गे पिङ्ग

झापा । नेपालीहरूको महान चाड बडा दशैं तथा तिहारमा पहिले पहिले राखिने लिङ्गे पिङ झापामा हिजो आज हराउदै गएको छ । केही बर्ष अघिसम्म दशैँ तिहार जस्ता चाड पर्वमा प्रायः जिल्लाका गाउँटोल र शहरका खुल्ला ठाँउमा लिङगे पिङ हालिन्थ्यो । दशैंको सुरुवातदेखि हालेको पिङ तिहार सम्मै राखिन्थ्यो । तर, पछिल्लो समय लिङगे पिङको चलन हराउदै Read More…

धर्म संस्कृती

दशैंमा टीका लगाउँदा जप्ने मन्त्रको अर्थ के हो ?

काठमाडौं । हाम्रा मान्यजनहरूले दसैं टीका लगाउँदै सँस्कृतको श्लोकमार्फत आशिर्वाद त दिन्छन् तर त्यो श्लोकले के भनेको होला भन्ने धेरैलाई थाहा नहुन सक्छ । त्यसमाथि पनि छोरा मान्छेलाई टीका लगाउँदा एकथरी र छोरी मान्छेलाई टिका लगाउँदा अर्कैथरी मन्त्र पढेने गरेको पनि पाउँछौं । यस्तो किन होला भनेर धेरैको मनमा प्रश्न उठ्न सक्छ । हामी हाम्रो Read More…

विश्व

गोमन सर्पले डसाएर श्रीमती मार्ने श्रीमान्‌लाई आजीवन जेल सजाय

एजेन्सी । गोमन सर्पले टोकाएर श्रीमतीलाई मारेको अभियोगमा एक भारतीय पुरुषलाई विरलै दिइने दोहोरो आजीवन कारावास सजाय सुनाइएको छ। केरलामा गत वर्ष सर्पदंशबाट श्रीमती उत्तराको ज्यान गएपछि श्रीमान्‌ सूरज कुमारलाई पक्राउ गरिएको थियो। दाइजोका लागि सूरजले दुर्व्यवहार गर्दै आएको भन्दै उत्तराको परिवारले हत्या गरिएको आरोप लगाएपछि प्रहरीले अनुसन्धान थालेको थियो। सोमवार अदालतले उत्तरा सुतिरहेको बेला Read More…

धर्म संस्कृती

आज विजया दशमी : मान्यजनबाट टीका तथा आशिर्वाद ग्रहण गरिँदै

काठमाडौं । आज बडादशैंको मुख्य दिन अर्थात् विजया दशमी । आजको दिन मान्यजनहरूबाट टीका र जमरा थापेर आशीर्वाद लिँदै मनाइन्छ । किम्बदन्तीअनुसार दशमीकै दिन दुर्गा भवानीले दानवी शक्तिमाथि तथा रामले रावणमाथि विजय हासिल गरेका थिए। सत्यले असत्यमाथि विजय पाएका कारण यस दिनलाई विजया दशमी भनिन्छ। घटस्थापनाको दिनदेखि विधिपूर्वक घरघरमा आह्वान गरी पूजाआराधना गरिने दुर्गादेवीलाई आजकै Read More…