झापा । जिल्ला खेलकुद विकास समिति झापाको अध्यक्षमा चन्द्र प्रसाईं र उपाध्यक्षमा तुलसा प्रधान नियुक्त भएका छन । १ नम्बर प्रदेश र सामाजिक विकास मन्त्रालयले आज झापाका प्रसाईं र प्रधानलाईं नियुक्त गरेकाे हाे । १ नम्बर प्रदेश सरकार र सामाजिक विकास मन्त्रालयले जिल्ला खेलकुद बिकासकाे १४ वटै जिल्लाका विकास समितीको अध्यक्ष र उपाध्यक्षहरू नियुक्त गरेको Read More…
Day: October 21, 2021
प्रादेशिक संचार प्रतिष्ठानको सदस्यमा झापाकी पत्रकार भिमा शिवाकोटी
झापा । नेपाल सरकार प्रदेश नम्बर १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्र्तगत प्रादेशिक संचार प्रतिष्ठानको सदस्यमा झापाकी पत्रकार भिमा शिवाकोटी मनोनयन भएकी छिन् । नारी सञ्चार गृह झापाकी अध्यक्षसमेत रहेकी शिवाकोटीलाई प्रादेशिक संचार प्रतिष्ठानको (गठन, सञ्चालन तथा व्यवस्थापन) नियामवली २०७७ को नियम (६) को उपनियम (१) बमोजिम मनोनयन गरिएको हो । शिवाकोटीलाई आन्तरिक Read More…
झापाः धानखेतमा खोला पसेपछि किसान ठुलो संकटमा
झापा- गौरीगञ्ज गाउँपालिका–२ भाकुरमाडी बस्तीमा पसेको पानी र हिलो अझै सुकेको छैन । धानका कुन्यू मिलाएजस्तै लहरै माटो र ढुङ्गाले जस्तापाता च्यापेर बनाएको घरको आँगनदेखि ओछ्यानसम्मै छिपछिप्पे हिलो र पानी छ । तर, त्यहाँका बासिन्दालाई घरभन्दा पनि पाँक्न लागेको धानखेतमा खोलो कुँदेपछि अब के खाएर बाँच्ने भन्ने चिन्ता छ । बस्तीका ६५ वर्षीया तालु ताजपुरिया Read More…
बाढी प्रभावित क्षेत्रका बासिन्दालाई नगद सहयोग
झापा । जिल्लाका चार पालिकाका एक हजार ६६५ परिवारलाई विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) मार्फत रु दुई करोड २५ लाख रकम आएको छ । सो रकम नेपाल रेडक्रस सोसाइटी झापा शाखाले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई वितरण गर्न सुरुआत गरेको छ । डब्लुएफपीमार्फत आएको रकम गौरीगञ्ज गाउँपालिका– १, २ का ३६८ , झापाको वडा नं १, २, ३, Read More…




