शिक्षा

झापामा विद्यार्थीमाथि यौन शोषण गरेको आरोपीमा शिक्षक पक्राउ

झापा । विद्यार्थीमाथि यौन शोषण गर्नेलाई इलाका प्रहरी कार्यालय अनारमनिले पक्राउ गरेको छ । पीडित परिवारको उजुरीका आधारमा अर्जुनधारा–६ का जितेन बस्नेतलाई बुधवार साँझ पक्राउ गरिएको बिर्तामोडका डिएसपी सन्तोष आचार्यले जानकारी दिए । उजुरीका आधारमा पक्राउ गरिएको छ, डिएसपी आचार्यले भने – थप अनुसन्धान सुरु गरेका छौँ । बिर्तामोडस्थित न्युटन एकेडेमीमा अध्ययनरत छात्रालाई बस्नेतले केही समयदेखि Read More…

खेलकुद

च्यासललाई हराउँदै झापाको रोलिङ क्लब विजयी

मोरङ । चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको बिहीबार लक्ष्मी मार्ग स्थित लक्ष्मी मावि खेलमैदानमा भएको उद्घाटन खेलको निर्धारित समयमा खेल बराबरी भएपछि ट्राईबेकरमा चार तीन गोल अन्तरले च्यासल  यूथ क्लब काठमाडौँलाई हराउँदै रोलिङ क्लब धुलाबारी झापा विजयी भएको छ । खेल सुरु भएको १२ मिनेटमै च्यासलका रु पेस वर्तौलाको पास पाएका सुसन लामाले Read More…

समाचार

सरकारद्वारा संसदको अधिवेशन अन्त्य गर्न सिफारिस

काठमाडौं । सरकारले संसद अधिवेशन अन्त्यको सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले भोलि शुक्रबार मध्यरातदेखि अधिवेशन अन्त्यका लागि सिफारिस गरेको हो । गत भदौ २३ गतेदेखि सुरु भएको अधिवेशनमा प्रमुख विपक्षी नेकपा एमालेले लगातार नाराबाजी गर्दै आएको छ । आज बसेको प्रतिनिधि सभा बैठकमा पनि एमालेले अवरुद्ध गरेको थियो । एमालेले नाराबाजी गरेपछि Read More…

विविध

अमेरिकावाट पाेकाेपन्तेराे वाेकेर फर्किए डा खतिवडा

काठमाण्डाैं । अमेरिकाका लागि नेपाली राजदुत डा. युवराज खतिवडा नेपाल फर्किएका छन। अमेरिकाकाे लागि १८ औं नेपाली राजदूत डा. युवराज खतिवडा वुधवार कतार एयरवेजबाट नेपाल फर्केका हुन। उनी एक बर्ष भन्दा कम समय अमेरिकाको राजदुत भए । कोरोनाको महामारीकाे विचमा अमेरिकामा राजदुत भएर गएका डा.खतिवडा नेपालमा गठवन्धन सरका वन्नेवितिकै फिर्ता गरिएका राजदुतमा मध्येमा पर्दछन। उनी Read More…

समाचार

बागमतीमा आज नयाँ सरकार बन्दै, को को हुँदैछन् मन्त्री ?

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे आज नियुक्त हुने भएका छन् । उनलाई गठबन्धनको नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र जसपाको साथ रहेका छ । नेकपा एकीकृत समाजवादी बागमती प्रदेशका संसदीय दलका नेतासमेत रहेका पाण्डेसँगै नयाँ मन्त्री बन्नेहरुको समेत टुंगो लागेको छ । मुख्यमन्त्रीसहित मन्त्री नियुक्तपछि आज दिउँसो साढे ३ बजे सपथ कार्यक्रमको गरिएको Read More…

विविध

ब्राउन सुगरसहित ३ जना पक्राउ

झापा ।  झापाको बुद्धशान्ती गाउँपालिका-३ स्थित बुधबारे चौकबाट प्रहरीले लागू औषध ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथर फिदिम नगरपालिका- २ का २३ वर्षीय युरास ईवा लिम्बु, पाँचथर याङवरक गाउँपालिका- २ बेतेनी घर भई हाल झापा अर्जुनधारा नगरपालिका- ११ बस्ने २५ वर्षीय उमेश बिक र इलाम कोल्बुङ गाउँपालिका- २ कुटिडाँडाका २३ वर्षीय Read More…

राजनीति

कांग्रेस महाधिवेशन फेरि सर्‍यो

काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन समितिले १४ औं महाधिवेशन मंसिर २७ देखि गर्ने प्रस्ताव गरेको छ । बुधबार बसेको निर्वाचन समितिको बैठकले रोकिएको वडा अधिवेशनहरु कात्तिक २७ गतेबाट सुरु गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री तथा पार्टीका सभापति शेरबहादुर देउवाले मंसिरभित्र महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउन निर्देशन दिएका थिए । सोही अनुसार निर्वाचन समितिले नयाँ Read More…

समाचार

प्रतिनिधिसभाको बैठक आज, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहीबार बस्दै छ । संघीय संसद सचिवालयका अनुसार आज दिउँसो २ बजे प्रतिनिधिसभाको बैठक बस्नेछ ।  सचिवालयका महासचिव डा. भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आ.व. २०७७/७८’ पेस गर्ने उल्लेख छ ।  सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई प्रश्न उठाएर प्रमुख प्रतिपक्षी दल एमालेले Read More…

राजनीति

नेपाली काँग्रेस नेता मेचेले गरे पार्टी परित्यागको घोषणा

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ११ निवासी नेपाली कांग्रेसका नेता कुसुमलाल मेचेले पार्टी परित्याग गरेको घोषण गरेका छन् । नेपाली कांग्रेसका क्रियाशिल सदस्य एवम् मेचीनगर–११ का पूर्व वडा सभापती तथा १४ औं महाधिवेशनबाट निर्वाचित क्षेत्रिय प्रतिनिधि समेत रहेका मेचेले नेपाली कांग्रेस परित्याग गरेको घोषण गरेका हुन् । लामो समयदेखि नेपाली कांग्रेसमा आबद्ध भएर Read More…