काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता संसदबाट अनुमोदन गर्न निजी क्षेत्रका तीन ठूला संगठनले दलहरुलाई आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले बुधबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै एमसीसी सम्झौता चाँडै पारित गरेर कार्यान्वयनमा लैजान माग गरेका हुन् । नेपालको विकासमा रणनीतिक Read More…
Month: October 2021
दशैंमा खाना कसरी मिठो बनाउने ? सिक्नुहोस !
झापा । भान्सामा मिठो खाना बनाउन त्यति सहज छैन । राम्रो खाना बनाउन सक्ने मानिस मुश्किलले भेटिन्छन् । पुरुषको त के कुरा गर्नु, अधिकांश नेपाली महिलालाई पनि मिठो र राम्रो खाना बनाउन आउँदैन । तर हामी यहाँ केही टिप्स दिँदैछौं जसलाई अपनाएर तपाईं मिठो खाना बनाउन सक्नुहुन्छ । बेकिङ गर्नुअघि ओभनलाई अलिकति तताउनुस् । तातिसकेपछि Read More…
भागबण्डा नमिल्दा देउवा र पौडेलबीच चर्काचर्की
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तीन जना मन्त्री मागेका छन् । बालुवाटारमा बसेको बैठकमा पौडेल खेमाले बुधबार तीन जना मन्त्री माग गरेको हो । मन्त्रीको टुंगो लाग्न नसकेपछि वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला र नेता प्रकाशमान सिंह बैठकबाट हिँडेका छन् । पौडेलको सचिवालयका अनुसार छलफलका क्रममा रौतहट र सर्लाहीको क्रियाशील विवादलाई Read More…
एमाले मेचीनगर ८ द्वारा टोल कमिटी गठनमा तिब्रता
मेचीनगर । नेकपा एमाले मेचीनगर ८ वडा कमिटीले आफ्नो वडा भित्र रहेका टोलहरूमा टोलगत सेलकमिटि गठनलाई तिब्रता दिएको छ । वडाले एक साता अघिदेखि वडा भित्रका विभिन्न एघार टोलमा सेल कमिटि गठन गरेको नेकपा एमाले मेचीनगर–८ वडा कमिटि अध्यक्ष बिष्णु भट्टराईले जानकारी दिए । एमाले जिल्ला कमिटि सदस्य लाल बाहादुर थामी, क्षेत्रिय सदस्य, बिष्णु कुमार Read More…
६६ औं प्रहरी दिवस २०७८ सम्पन्न
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा प्रहरी प्रधान कार्यालय नक्सालमा बुधबार आयोजित विशेष समारोहबीच ‘६६ औं प्रहरी दिवस २०७८’ सम्पन्न भएको छ । प्रहरी दिवसको अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा प्रधानमन्त्री देउवाले प्रहरी प्रधान कार्यालयस्थित अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गरे । विशेष समारोहमा प्रधानमन्त्री देउवाले प्रथम महिला प्रहरी सेवा निवृत्त प्रहरी सहायक निरीक्षक चैतमाया डंगोललाई ‘लाईफ Read More…
सुकुम्वासी बसेको चिहानघारीको जग्गा हत्याए दमकका दुई महिलाले
झापा । दमक- १० का दुईजना महिलाले बर्षौदेखि भूमिहीन सुकुम्बासीहरु बसोबास गर्दै आएको बिर्तामोड ३ को जग्गा आफ्नो नाममा पारेको घटना सार्वजनिक भएको छ । दमक १० की सरस्वती ढकाल र घनेन्द्रदेवी थापाले बिर्तामोड ३ स्थित अधुवा खोला किनारको चिहानघारी सफा गरेर सुकुम्बासीहरु बसेको ८ कठ्ठा जग्गा आफ्नो नाममा पारेका हुन् । उनीहरुले बन शुद्धिकरण आयोगबाट Read More…
नयाँ नोट साट्न छैन समस्याः नेपाल
काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँबराबरका नयाँ नोट सटही गरेको छ । राष्ट्र बैंकले दशैँका लागि ती नयाँ नोट सटही गरेको हो । राष्ट्र बैंक मुद्रा व्यस्थापन विभागका प्रमुख (कार्यकारी निर्देशक) रेवती नेपालले ठूला र साना दर गरी २० अर्ब रुपैयाँका नयाँ नोट सटही भएको बताए । उनका अनुसार साना दर ५, १०, २०, Read More…
विश्वका धेरै तलब खाने यी ११ सरकार प्रमुख (नामावली सहित)
काठमाडौं । विश्वमा धेरै पैसा कसले कमाउला? पक्कै पनि एलन मस्क, क्रिस प्राट्स वा किम कार्दासियन्समध्ये कोही हुन सक्छन्, हामीले छिट्टै अनुमान यही गर्छौँ। तर सत्ता हाँकिरहेका नेताहरुले पनि व्यापक पैसा कमाउँछन्। यहाँ धेरै पैसा कमाउने ११ सरकार प्रमुखको चर्चा गरिएको छ। ११. जस्टिन ट्रुडो जस्टिन क्यानडाका प्रधानमन्त्री हुन्। उनको तलब नै एकलाख ४६ हजार अमेरिकी Read More…
ईपीएलः क्वालिफायरमा चितवन र पोखरा तथा एलिमिनेटरमा काठमाडौँ र भैरहवा भिड्दै
काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज बुधबार दुई खेलहरु हुँदैछ । टियु क्रिकेट मैदानमा आज प्ले अफ अन्तर्गतको क्वालिफायर र एलिमिनेटर खेल हुनेछ । पहिलो क्वालिफायरमा चितवन टाइगर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ । चितवन र पोखराबीचको खेल बिहान ९:३० बजे सुरु हुनेछ । सोमपाल कामीको कप्तानीमा रहेको चितवन शीर्ष Read More…
यस्ता छन् यौन क्षमता बढाउने ८ आहार !
एजेन्सी । यौन कार्यलाई सुखद् र लामो समय बनाउनका लागि विभिन्न औषधिहरुसमेत बनेका छन् । ती औषधीहरुको प्रयोगले यौन कार्यलाई लामो समय रहने दाबी गरिने गरिएको छ । यौन सन्तुष्टिका लागि पार्टनरबीच लामो समय यौन क्रियाकलाप भएको खण्डमा यौन जीवन सकारात्म हुने विभिन्न अध्ययनहरुले देखाएका छन् । यौन तथा शारीरिक सम्पर्क प्राकृतिक परम्परा भएकाले यसलाई Read More…










