काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले चुनाव चिन्ह कलम पाएको छ । मंगलबार निर्वाचन आयोगले एकीकृत समाजवादीलाई कलम चुनाव चिन्ह प्रदान गरेको हो । निर्वाचन आयोगले पत्रमार्फत एकीकृत र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकता भएपछि एकीकृत समाजवादीलाई कलम चुनाव चिन्ह प्रदान गरिएको जानकारी दिएको छ । कलम चुनाव चिन्ह पाएको एकीकृत समाजवादीको झण्डाको रातो पृष्ठभूमिमा बायाँ Read More…
Month: October 2021
राजेन्द्र पाण्डेको नेतृत्वमा बागमती प्रदेशमा नयाँ सरकार, को–को बन्दैछन् मन्त्री ?
काठमाडौं । बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार बन्ने भएको छ । बुधबार मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएसँगै नयाँ मुख्यमन्त्री नियुक्तिका लागि बाटो खुलेको हो । संघीय सरकारमा गठबन्धन गरिरहेका चार दलमध्ये प्रदेश सभामा रहेका प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा माओवादी र एकीकृत समाजवादीले यसअघि नै पाण्डेलाई Read More…
बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यद्वारा राजीनामा
हेटौंडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी छन् । बुधबार प्रदेशसभा बैठकमा आफूले पेस गरेको विश्वासको मतमाथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै शाक्यले राजीनामाको घोषणा गरेकी हुन् । बैठकमा उनले आफ्नो छोटो समयमै केही उपलब्धिमूलक काम गरेकाे बताउँदै आफूलाई सहयोग गर्नेहरुलाई धन्यवादसमेत व्यक्त गरिन् । प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मत विभाजन हुनुअघि Read More…
नेपाल बारले माग्यो प्रधानन्यायाधीशको राजीनामा
काठमाडौं । नेपाल बार एशोसिएनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले राजीनामा मागेको छ । मंगलबार बसेको बार एशोसिएनको बैठकले प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको हो । राजीनामा नदिए प्रधानन्यायाधीशविरुद्ध देशव्यापी आन्दोलन घोषणा गर्ने चेतावनी दिएको छ । महासचिव लीलामणि पौड्यालले जारी गरेको विज्ञप्तिमा न्यायपालिकाको नेतृत्वमा रहेको व्यक्तिलाई भाग दिएको र न्यायाधीशहरूलाई मानपदवी दिएको भन्दै सरकारको पनि Read More…
डेढ सयभन्दा बढी पालिकामा एमालेको नेतृत्व सर्वसम्मत, बाकीमा आज
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को एक सय ५० भन्दा बढी पालिकामा सर्वसम्मत नेतृत्व चयन भइसकेको छ । भर्चुअल माध्यमबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंगलबार पालिका अधिवेशनको उद्घाटन गरेका थिए । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले देशभर रहेका ७५३ मध्ये ६०० भन्दा बढी पालिकामा अधिवेशन भएको बताए । जसमध्ये एक सय ५० भन्दा Read More…
श्रीमानले गरे आफ्नै श्रीमती र छोरीको हत्या
नरेन इलामेली इलाम । इलाममा एक युवकले आफ्नै श्रीमती र छोरिको हत्या गरेका छन् । जिल्लाको देउमाई नगरपालिका ५ बारुङ का ३३ बर्षिय पुर्ण चन्द्र तामाङले झारफुक गर्ने क्रममा आफ्नै श्रीमती र छोरीको हत्या गरेको अभियोगमा उनलाई मंगलबार प्रहरी पक्राउ गरेको छ । मंगलबार विहान करिब ६ बजे उनले आफ्नै घर भित्र घर परिवारका सदस्य राखी Read More…
राजीनामा नदिने प्रधानन्यायाधीश जबराको अडान
काठमाडौं । प्रधानन्यायाधीश र न्यायाधीशहरुबीचको विवादका कारण मंगलबार पनि सर्वोच्च अदालतमा इजलास बस्न सकेन । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मंगलबार ७ वटा संयुक्त र एउटा एकल इजलास तोके पनि सुनुवाइ भएन । सोमबार पनि न्यायाधीशहरुले इजलास बस्न अस्वीकार गरेका थिए । प्रधानन्यायाधीशको राजीनामा माग गरेका न्यायाधीशहरुले निर्णय फिर्ता लिएका छैनन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग् मंगलबार Read More…
बिर्तामोडमा कार्तिक २५ देखि गोल्डकप हुदैं
झापा । रोजगारीको शिलसिलमा खाडी मुलुक साउदी अरब गएका नेपालीहरुको समुह साउदी अरेयिबा भेट्रान क्लवले बिर्तामोडमा फुटबल प्रतियोगिता गर्ने भएको छ । आगामी कार्तिक २५ गतेदेखि मंसिर १ गतेसम्म बिर्तामोड नगरपालिका २ स्थित वीर अमरसिंह माविको खेल मैदानमा हुने तेस्रो साउदी अरब गोल्ड कपमा नेपालका विभिन्न ८ टिमको सहभागिता रहने आयोजक साउदी अरब भेट्रान क्लवका Read More…
आज देशभर नेकपा एमालेका पालिकास्तरमा अधिवेशन हुँदै
काठमाडौं । नेकपा (एमाले) ले आज देशभरका स्थानीय पालिका स्तरका कमिटीको अधिवेशन गराउँदैछ । सो पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा ७५३ पालिकास्तरमा अधिवेशन हुन लागेको हो । विशेष क्षेत्रअन्तर्गतका इलाकाको पनि एकैसाथ अधिवेशन हुनेछ । अधिवेशनको पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कार्यालय, थापाथलीको वार रुमबाट दिउँसो १ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम Read More…
नेपाल इरानसँग पराजित
काठमाडौं । एएफसी यू २३ एशियन कप छनोटको पहिलो खेलमा नेपाल पराजित भएको छ । सोमबार (आज) रिपब्लिकन सेन्ट्रल स्टेडियममा भएको खेलमा नेपाल इरानसँग ४–० गोल अन्तरले पराजित भएको हो । यो हारसँगै नेपालको अर्को चरणमा जाने यात्रामा धक्का लागेको छ । पहिलो हाफमा इरानलाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा चार गोल व्यहो¥यो । Read More…









