विविध

झापाको बुधबारेमा पिकअप पल्टिँदा चालक गम्भीर घाइते

झापा । तीव्र गतिमा इलामबाट झापातर्फ आइरहेको पिकअप गाडी मेची राजमार्गमा अनियन्त्रित भएर पल्टिँदा चालक गम्भीर घाइते भएका छन् । आज बिहान करिब १ बजे बुद्धशान्ति-३ स्थित जयगंगा धर्मकाटा नजिकै मेची राजमार्गमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र ३-०१-०२४ च ५९०९ नम्बरको इसुजु पिकअप गाडी अनियन्त्रित भई सडक छेउमा पल्टिएर दुर्घटना भएको हो । दुर्घटनामा चालक इलाम Read More…

समाचार

हात्तीलाई थापेको विद्युतीय तारको करेन्ट लागेर झापामा एक महिलाको मृत्यु

झापा । जंगली हात्तीलाई थापेको विद्युतीय तारको करेन्ट लागेर झापामा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका वार्ड नं १० केन्द्रमोड बस्ने शिव पौरियाको श्रीमती बर्ष ५४ की कल्पना राई पौरीया रहेकी जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार सोमबार बिहान ८ बजे पौरीयाको आफ्नै घरबाहिर हात्ती धपाउन राखेको तार Read More…

कला मनोरञ्जन

पौडेल युवामञ्चद्वारा कमेडीयन भरतमणिलाई अभिनन्दन

दमक । राष्ट्रिय कमेडी च्याम्पियन भरतमणि पौडेललाई दमकमा अभिनन्दन गरिएको छ । भर्खरै सम्पन्न कमेडी च्याम्पियन रियालिटी शोमा सर्वोत्कृष्ट प्रस्तुतिले उपाधि जित्न सफल ताप्लेजुङका बासिन्दा पौडेललाई स्थानीय पौडेल युवामञ्चले आज अभिनन्दन गरेको अध्यक्ष थरेन पौडेलले बताए । अभिनन्दित व्यक्तित्व पौडेलले सबैको साथ, सहयोग र हौसलाका कारण आफूले उपाधि जित्न सफल भएको उल्लेख गर्दै आफ्नो प्रतिभालाई Read More…

राजनीति

पाटी अध्यक्ष नेपालले कान्छो भाइलाई केन्द्रीय सदस्य बनाएपछि नेकपा एसभित्र बिबाद सुरु

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीलाई पूर्णता दिएर अन्तर पार्टी निर्देशन जारी भएसँगै पार्टीभित्र असन्तुष्टी बढेको छ । केन्द्रीय कमिटीमा केही नेताले आफ्ना मान्छे टिपेर ल्याएको र मापदण्ड तथा विधि पद्दतिलाई बेवास्ता गरिएको भन्दै असन्तुष्टी बढ्न थालेको हो । नेता तथा कार्यकर्ताहरुले सबैभन्दा असन्तुष्टि त अध्यक्ष समेत रहेका माधवकुमार नेपाल माथि नै पोखेका छन् Read More…

विविध

२५ वर्षीय युवकको घाँटी थिचेर हत्या, पत्नीसहित चारजना पक्राउ

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका-७ मा एक युवाको हत्या भएको छ। करिब २५ वर्षीय रमेश चौधरीको हत्या गरेको अवस्थामा शव फेला प्रहरीले जनाएको छ। हत्या घटना अनुसन्धानका लागि प्रहरीले रमेशकी श्रीमतीसहित चार जनालाई पक्राउ गरेको छ। उनीहरुको नाम भने प्रहरीले खुलाएको छैन। कैलालीका एसपी विश्व अधिकारीका अनुसार शनिबार घरबाट करिब ७ सय मिटर टाढा रहेको Read More…

खेलकुद

आईपीएलको उपाधि चेन्नईलाई

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको उपाधि चेन्नई सुपर किङ्सले जितेको छ । गएराति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले पराजित गर्दै चेन्नईले चौथोपटक चेन्नईएलको उपाधि हात पारेको हो । चेन्नईले अन्तिमपटक सन् २०१८ मा आईपीएलको उपाधि जितेको थियो । त्यसअघि चेन्नईले सन् २०१० र २०११ को सिजन लगातार दुईपटक आईपीएलको उपाधि जितेको Read More…

स्वास्थ्य

एसिडिटी हुँदा के खाने, के नखाने ? हेर्नुहोस् !

काठमाडौं । अव्यवस्थित जीवनशैली बिताउने, खानपानमा कुनै किसिमको सन्तुलन नबनाउने जस्ता किसिममा व्यवहारले गर्दा नै धेरै किसिमका रोगहरू लाग्ने गर्छ । अव्यवस्थित जीवनशैली र खानपिनमा सन्तुलन नहुँदा धेरै किसिमका समस्याहरू देखिने गर्छ जसमा एसिड रिफ्लक्स अर्थात् चलनचल्तीको भाषामा भन्दा एसिडिटी पनि एक हो । पाचन तन्त्रको कारणले गर्दा यो समस्या भएपछि पेटमा एसिडको उत्पादन धेरै Read More…

खेलकुद

साफ च्याम्पियनशीप उपाधिका लागि आज नेपाल र भारत भिड्दै

काठमाडौं । तेह्रौं संस्करणको साफ च्याम्पियनशीपको उपाधिका लागि नेपालले आज भारतसँग खेल्दैछ । माल्दिभ्सको माले राष्ट्रिय फुटबल स्टेडियममा हुने खेल नेपाली समय अनुसार पौने ९ बजे सुरु हुनेछ । भारत लिग चरणको विजेताको रुपमा फाइनल पुगेको हो भने नेपाल उपविजेता बन्दै उपाधि भिडन्त तय गरेको हो । भारतले समुह चरणमा दुई जित र दुई बराबरीको Read More…

धर्म संस्कृती

दशैं र तिहारमा हराउन थाले लिङ्गे पिङ्ग

झापा । नेपालीहरूको महान चाड बडा दशैं तथा तिहारमा पहिले पहिले राखिने लिङ्गे पिङ झापामा हिजो आज हराउदै गएको छ । केही बर्ष अघिसम्म दशैँ तिहार जस्ता चाड पर्वमा प्रायः जिल्लाका गाउँटोल र शहरका खुल्ला ठाँउमा लिङगे पिङ हालिन्थ्यो । दशैंको सुरुवातदेखि हालेको पिङ तिहार सम्मै राखिन्थ्यो । तर, पछिल्लो समय लिङगे पिङको चलन हराउदै Read More…

धर्म संस्कृती

दशैंमा टीका लगाउँदा जप्ने मन्त्रको अर्थ के हो ?

काठमाडौं । हाम्रा मान्यजनहरूले दसैं टीका लगाउँदै सँस्कृतको श्लोकमार्फत आशिर्वाद त दिन्छन् तर त्यो श्लोकले के भनेको होला भन्ने धेरैलाई थाहा नहुन सक्छ । त्यसमाथि पनि छोरा मान्छेलाई टीका लगाउँदा एकथरी र छोरी मान्छेलाई टिका लगाउँदा अर्कैथरी मन्त्र पढेने गरेको पनि पाउँछौं । यस्तो किन होला भनेर धेरैको मनमा प्रश्न उठ्न सक्छ । हामी हाम्रो Read More…