झापा- गौरीगञ्ज गाउँपालिका–२ भाकुरमाडी बस्तीमा पसेको पानी र हिलो अझै सुकेको छैन । धानका कुन्यू मिलाएजस्तै लहरै माटो र ढुङ्गाले जस्तापाता च्यापेर बनाएको घरको आँगनदेखि ओछ्यानसम्मै छिपछिप्पे हिलो र पानी छ । तर, त्यहाँका बासिन्दालाई घरभन्दा पनि पाँक्न लागेको धानखेतमा खोलो कुँदेपछि अब के खाएर बाँच्ने भन्ने चिन्ता छ । बस्तीका ६५ वर्षीया तालु ताजपुरिया Read More…
Month: October 2021
बाढी प्रभावित क्षेत्रका बासिन्दालाई नगद सहयोग
झापा । जिल्लाका चार पालिकाका एक हजार ६६५ परिवारलाई विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) मार्फत रु दुई करोड २५ लाख रकम आएको छ । सो रकम नेपाल रेडक्रस सोसाइटी झापा शाखाले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई वितरण गर्न सुरुआत गरेको छ । डब्लुएफपीमार्फत आएको रकम गौरीगञ्ज गाउँपालिका– १, २ का ३६८ , झापाको वडा नं १, २, ३, Read More…
छोरीको जन्मोत्सवमा महेन्द्र–ज्योति गिरीद्धरा पत्रकार उपचार कोषलाई एक लाख ११ हजार सहयोग
झापा । सामाजिक अभियन्ता महेन्द्रकुमार–ज्योति गिरीले छोरी कृतिमाको जन्मोत्सवको अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाद्धारा स्थापित पत्रकार सहारा उपचार कोषलाई एक लाख ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरेका छन् । गिरी परिवारले मंगलबार पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष विष्णु निष्ठुरी, झापा शाखाका अध्यक्ष एकराज गिरी र पूर्व अध्यक्ष कृष्ण हुमागाईलाई बिर्तामोड ४ स्थित Read More…
अविरल बर्षा: झापामा १८ परिवार विस्थापित करिब २ सय नागरिकलाई सुरक्षित स्थानमा सारियो
झापा । लगातारको बर्षाले झापामा १८ परिवार विस्थापित भएका छन् । जिल्लाकोे गौरीगञ्ज गाउँपालिका वडा नं १ स्थित टप्पु बस्तीका १८ परिवार विस्थापीत भएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जानकारी दिनुभयो । प्रजिअ तिमल्सिनाका अनुसार लगातारको बर्षाले टप्पु गाउँ नै डुबानमा परेको छ । २ देखि ३ फिट सम्म पानी जमेको छ । गाउँ Read More…
अविरल वर्साले धानबाली सोत्तर हुँदा झापामा १२ हजार हेक्टरभन्दा बढीमा क्षति
झापा । केही दिनदेखि आएको लगातार हावापानीले झापामा १२ हजार हेक्टरभन्दा बढी धान बालीमा क्षति पुर्याएको छ । बंगालको खाडी र मध्य भारतमा रहेको न्यून चापीय प्रणाली तथा पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावका कारण शनिबार रातिदेखि हावासहितको वर्षा भइरहेको छ । बेमौसममा भएको हावासहितको मनसुनी वर्षाले झापामा १२ हजार हेक्टरभन्दा बढी धान बालीमा क्षति पुगेको Read More…
ब्राउन सुगर सहित बिर्तामोडबाट एक जना पक्राउ
झापा । झापाको बिर्तामोड नगरपालिका ९ स्थित रिद्धीसिद्धी प्लाई फ्याक्ट्री छेउबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३४ बर्षीय जगदिश ओली रहेका छन् । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले उनलाई डिजिटल तराजु र ब्राउन सुगर ९ ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका ओलीलाई Read More…
तीन दिदीबहिनीको सामूहिक बलात्कार
झापा । राति भेट्न बोलाएर ९ जनाको समूहले तीन बालिकामाथि सामूहिक बलात्कार गरेको छ । कमलामाई नगरपालिका–५ बोझेका एकै घरका दिदीबहिनी र उनीहरुको आफन्त पर्नेमाथि सामूहिक बलात्कार भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । प्रहरी निरीक्षक रामभक्त भट्टराईका अनुसार घटना गत शनिबार रातिको हो । ‘शनिबार राति ९ जना युवाहरुले बालिकालाई बोलाएर घरनजिकै बोझे खोला Read More…
भोलि सार्वजनिक बिदा
झापा । प्रदेश २ को सरकारले प्रदेश २ मा भोलि मंगलबार सार्वजनिक बिदा दिएको छ। मुस्लिम धर्मावलम्बीका धर्मगुरु पैगम्बर मोहम्मदको जन्म दिवसको अवसरमा प्रदेश सरकारले भोलि बिदा दिएको हो। प्रदेश २ सरकारको क्यालेन्डरमा कात्तिक २ गते मुस्लिम धर्मावलम्बीका धर्मगुरु पैगम्बर मोहम्मदको जन्म दिवसका अवसरमा बिदा उल्लेख गरिएको छ।
साफ उपविजेता नेपाली टिमका सदस्यलाई प्रतिव्यक्ति ५ लाख दिने निर्णय
काठमाडौं। सरकारले साफ उपविजेता नेपाली फुटबल टिमका सदस्यलाई प्रतिव्यक्ति ५ लाख दिने निर्णय गरेकाे छ। आज बसेका मन्त्रिपरिषद बैठकले यस्ताे निर्णय गरेकाे हाे। युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजकाे प्रस्तावमा क्याविनेटले निर्णय गरेकाे एक मन्त्रीले समाचार दैनिकलाई जानकारी दिए। माल्दिभ्समा सम्पन्न साफ फुटबलमा नेपालले इतिहास रच्दै फाइनलसम्मकाे यात्रा तय गरेकाे थियाे । फाइनल भिडन्तमा भने Read More…
साफमा उपविजेता बनेको नेपाली फुटबल टोली काठमाडौं आइपुग्याे, बाजागाजा सहित स्वागत
काठमाडौं । साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता बनेको नेपाली टोली काठमाडौं आइपुगेका छन् । नेपाली राष्ट्रिय खेलाडी र अफिसियलहरुको टोली आज बिहान साढे १० बजे काठमाडौंमा अवतरण गरेको हो । नेपाली फुटबल टोलीलाई विमानस्थलमा बाजागाजा सहित स्वागत गरिएको थियो । उनीहरूको स्वागतको लागि खेलकुद मन्त्री महेश्वर जंग गहतराज पनि विमानस्थल पुग्नुभएको थियो । मालदिभ्सको राजधानी मालेमा Read More…








