काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १०औँ महाधिवेशमा अध्यक्ष पदमा उठ्ने घोषणा गरेका छन् । मंगलबार अछामस्थित साँफेबरमा नगर कमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै मंसिरमा हुन लागेको पार्टीको १०औँ महाधिवेशमा आफू अध्यक्ष पदमा उठ्ने बताएका हुन् । कार्यकर्ताको भावनाअनुसार आफू पार्टी अध्यक्षमा लड्ने तयारी गरेको उनको भनाइ छ । ‘कार्यकर्ताले अध्यक्ष पदमा उठ्नु भएको Read More…
Day: November 9, 2021
राष्ट्रपतिद्वारा ३ प्रदेश प्रमुख पदमुक्त, नयाँ प्रदेश प्रमुख नियुक्त
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ३ प्रदेश प्रमुखलाई पदमुक्त गरेर नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् । कात्तिक २२ गतेको मन्त्रिपरिषद्को निर्णय तथा सिफारिसको निर्णयअनुसार सिफारिस भएर आएबमोजिम राष्ट्रपति भण्डारीले प्रदेश नम्बर १, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रमुखलाई पदमुक्त गर्दै नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी हु्न् । राष्ट्रपति कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा संविधानको धारा १६५ Read More…
कारागार भित्र कैदीबन्दीबीच झडप, १४ जना घाइते
विराटनगर । मोरङ कारागारका चौकीदार किरण गुरुङ र भाइनाइकेहरुले यातना दिएको भन्दै कैदी बन्दीहरुबीच आपसमा झडप हुँदा १४ जना घाइते भएका छन् । मंगलबार विहान भएको झडपमा ६ जनालाई घाउ चोट लागेको छ भने ८ जना सामान्य घाइते भएको १ नं. प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक अरुण कुमार बिसीले जानकारी दिनुभयो । घाउ चोट लागेका Read More…
शारदाद्वारा जन्मदिनमा नारी संचार गृहको अक्षयकोषलाई सहयोग
झापा । झापाका महिला पत्रकारहरूको छाता संगठन नारी सञ्चार गृह झापाले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा शारदा खवासले १० हजार एक सय रूपैंया प्रदान गरेकी छिन् । मंगलवार आफ्नो जन्मदिनको अवसरमा उक्त रकम नारी सञ्चार गृहका अध्यक्ष भीमा शिवाकोटी, अक्षयकोषका संयोजक रेजिना गौतम,सचिव भूमिका लिम्बू फियाक ,कोषाध्यक्ष ज्योष्ना श्रेष्ठ र सदस्य सुनिरा मैनाली सहितको टोलीलाई Read More…
जाडोमा हात–खुट्टा र ओठ फुट्ने समस्या छ ? यस्ता छन् बच्ने उपाय
काठमाडौं । जाडो महिना शुरु भएसँगै शरीरको छाला फुस्रो हुने, ओठ र हात–खुट्टा फुट्ने समस्या आम मानिसमा हुन्छ । यसले मानिसको सौन्दर्यलाई समेत बिगार्छ । तर, यो समस्याप्रति थोरै मात्र सचेत हुने हो भने हात, खुट्टा र ओठ फुट्ने समस्याबाट सजिलै बच्न सकिन्छ । छालाको स्याहार गर्दा सर्वप्रथम आफ्नो छालाको प्रकार हेरी मोइश्चराइजिङ क्रिम लगाउनु पर्छ Read More…
सर्वोच्चको तनाव लम्बिने संकेत
काठमाडौं । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको आन्दोलन लम्बिने संकेत देखिएको छ। दुवै पक्ष पछि नहट्ने अडानमा रहेका कारण न्यायालयले तत्काल निकास नपाउने भएको हो। प्रधानन्यायाधीश राणा वकिल र न्यायाधीशको माग बमोजिम राजीनामा नदिने अडानमा छन्। राजीनामा नगराइ नियमित काममा नफर्किने अडानमा न्यायाधीश र वकिल छन्। जसका कारण न्यायालय थप आन्योलमा धकेलिएको छ। सोमबार Read More…
सत्ता गठबन्धनद्वारा ११ सदस्यीय समन्वय समिति गठन
काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनको बैठकले समन्वय समिति गठन गर्ने निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको बैठकले राष्ट्रिय सभाको निर्वाचन तथा उपनिर्वाचन लगायत संयुक्त निर्वाचनलाई अगाडि बढाउने तयारीका सत्ता गठबन्धनको बैठकले निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो । सत्ता गठबन्धनको Read More…







