झापा । नेत्र विक्रम चन्द “विप्लव ” नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पेट्रोलियम पदार्थको चर्को मूल्यवृद्धिको बिरुद्ध झापामा विरोध प्रदर्शन गरेको छ । झापाको पश्चिममा दमक तथा पूर्वमा मेचीनगरमा छुट्टाछुट्टै विरोध प्रदर्शन गरी नेकपाका नेता तथा कार्यकर्ताले सरकार बिरुद्ध चर्को नाराबाजी गरेका थिए। विरोध प्रदर्शनमा मूल्यवृद्धिका बिरुद्ध विभिन्न नारा लेखिएका प्लेकार्ड सहित प्रदर्शनमा उत्रिएका नेता कार्यकर्ताले Read More…
Day: November 11, 2021
ज्येष्ठ नागरिकलाई सम्मानसहित ब्ल्याङ्केट वितरण
मेचीनगर । जाडो मौसम सुरु भएसंगै झापाको मेचीनगरमा ज्येष्ठ नागरिकहरुलाई सम्मानसहित ब्ल्याङ्केट वितरण गरिएको छ । समाजमा इतिहासका रुपमा हेरिँदै आएका अग्रज एवम् ज्येष्ठ नागरिकलाई एक कार्यक्रमका बिच बुधबार मेचीनगर–८ वडा कार्यालय परिसरमा सम्मानसहित ब्ल्याङ्केट वितरण गरिएको हो । मेचीनगर ८ वडा कार्यालयको आर्थिक सहयोगमा आयोजित ज्येष्ठ नागरिक सम्मान तथा ब्ल्याङ्केट वितरण कार्यक्रमका प्रमुख अतिथि Read More…
वडा सभापतिले घरमा सूचना टाँसेर ‘मैले भोट किन हाल्ने’ जवाफ खोजे
धुलाबारी । नेपाली कांग्रेससहितका प्रमुख राजनीतिक दलहरु यतिखेर महाधिवेशन तथा राष्ट्रिय सम्मेलनमा केन्द्रित भएका छन् । पार्टीहरुको आसन्न सम्मेलन अन्तर्गत विभिन्न पदमा उम्मेद्वारी घोषणा गरेका नेताहरु आफ्ना कार्यकर्ताको घरदैलोमा पुग्ने गरेका छन् । पार्टी भित्रको गुट तथा उपगुटका कारण उम्मेद्वारलाई भोट नमागी जित्ने आधार नै तयार हुँदैन । त्यही भएर उनीहरुले कार्यकर्तालाई भेटेरै भोट माग्ने Read More…
अनेरास्ववियुले ‘नाफा घाटा जान्दैनौं, मूल्यवृद्धि मान्दैनौं’ भन्दै जलायो प्रधानमन्त्रीको पुत्ला
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रमुख विपक्षी दल नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले प्रधानमन्त्रीको पुत्ला जलाएको छ। बिहीबार अपरान्ह काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस(आरआर) बाहिर विद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका हुन्। प्रदर्शनका क्रममा उनीहरुले ‘नाफा घाटा जान्दैनौं, मूल्यवृद्धि मान्दैनौं लगायतका नारा लेखेको प्लेकार्ड बोकेका थिए । सरकारले बिहीबार राती १२ बजेबाट लागु हुने Read More…
लियो बारे प्रशिक्षण
काँकरभिट्टा । लियो क्लव अफ मेचीनगरको पहिलो बैठक बुधबार सम्पन्न भएको छ । उक्त क्लवका अध्यक्ष अभिजित दवाडीको अध्यक्षता एवं लायन्स क्लव अफ मेचीनगरका चार्टड प्रेसिडेन्ट शंकर थापाको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो । त्यसक्रममा प्रमुख अतिथि थापा, विशिष्ट अतिथि लायन्स क्लव अफ मेचीनगरका अध्यक्ष सन्तोष आचार्य, विशेष अतिथि क्लवका सेकेण्ड भिपी गंगालाल गुरुङ, Read More…
झापाको दमकमा हाम्रो खानपिन अड्डा सञ्चालनमा
दमक। झापाको दमकमा १० जना युवा हरुको समूह मिलि दमकको बालुवाटारमा हाम्रो खानपिन अड्डा सञ्चालनमा ल्याएका छन्। अड्डामा विशेष गरी चिकेन, बटाई, भेजका फरक फरक परिकारहरु पाइने साथै जन्मदिन, बिभिन्न संस्थाका पार्टी, मिटिङ्ग गर्नका लागि सुविधा सम्पन्न ठाउ सहित रहेको सञ्चालकहरूले बताए । बिहीबार दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, सदस्य चन्द्र खत्री, श्याम Read More…
उदाउँदो सूर्यलाई पूजाअर्चनासहित अर्घ दिई यसपालिको छठ पर्व सम्पन्न
काठमाडौं । छठ पर्वको मुख्य दिन बुधबार अस्ताउँदो सूर्यलाई अर्घ दिएर मनाइएको छ । चारदिने छठ पर्वको तेस्रो दिन ब्रतालुले जलाशय किनारमा बनाइएको छठ घाटमा अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन्।यो वर्ष कोरोना भाइरस संक्रमण जोखिम कम भएकाले गत वर्षको तुलनामा छठी घाटमा भक्तजन बढी भेला भएका थिए । यससंगै आज बिहान उदाउँदो सूर्यलाई पूजाअर्चनासहित अर्घ Read More…
आजबाट राष्ट्रिय जनगणना कार्यक्रम सुरु
काठमाडौं । राष्ट्रिय जनगणना कार्यक्रम आजबाट सुरु हुँदैछ । नेपाल सरकारले १० बर्ष चार महिनापछि सञ्चालन गर्न लागेको राष्ट्रिय जनगणनाको सम्पूर्ण तयारी पूरा भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । विभागले पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार गणनाको थालनीमा कात्तिक २५ गते बिहान साढे नौ बजे राष्ट्रपति विद्यादेवि भण्डारीको परिवारको विवरण गणना गरिनेछ । त्यसपछि Read More…








