विविध

धुलाबारीमा क्लोथ बैंक सञ्चालन, अबदेखि गरीब–असहायलाई निशुल्क कपडा

मेचीनगर। झापाको मेचीनगर–१० स्थित धुलाबारीमा क्लोथ बैंक शुरु भएको छ। असहाय तथा विपन्न व्यक्तिलाई निशुल्क कपडा वितरण गर्ने उद्देश्यले क्लोथ बैंक सञ्चालनमा ल्याइएको मेचीनगरका युवा अभियन्ता एवम् पहलकर्ता श्रृजित ढुंगानाले हाम्रो खबरपाटी डटकमलाई जानकारी दिए । बिहिबारबाट सुरुवात गरिएको कपडा बैंकको नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले उद्घाटन गरेका थिए । प्रवक्ता शर्माले युवा अभियानले गरेको Read More…

अर्थ

पूर्वी नाकाबाट मात्रै ६३ लाख बढीको सयपत्री फूल भित्रियो

झापा । पूर्वी नाका काँकरभिट्टाबाट मात्रै यस बर्षको तिहारमा ६३ लाख बढी मुल्यको सयपत्री फूल भित्रिएको छ । प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले दिएको जानकारी अनुसार गत कात्तिकमा मात्रै भारतबाट सयपत्री आयात भएको हो । जसमा ६३ लाख २३ हजार ५ सय ७० मुल्यको ६५ दशमलव ८४ मेट्रिक टन सयपत्री फूल नेपाली बजारमा भित्रिएको हो । Read More…

खेलकुद

‘ए’ डिभिजन लिग मंसिर ३ गतेदेखि सुरू, टिकट दर १०० र ५००

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी मंसिर ३ गतेदेखि सुरू हुने शहीद स्मारक ‘ए’ लिगको टिकट दर निर्धारण गरेको छ। शुक्रबार एन्फाका महासचिव इन्द्रमान तुलाधरले लिगको साधारण तर्फको १०० र भीआईपी तर्फको ५०० रुपैयाँ टिकट दर निर्धारण गरिएको जानकारी दिए। यस्तै, एन्फाले पहिलो पटक लिगमा दर्शकलाई मध्यनजर गर्दै रिफ्रेसमेन्ट सुविधाको घोषणा गरेको पनि Read More…

राजनीति

एमालेको १०औँ महाधिवेशनको लोगो र नारा सार्वजनिक

काठमाडौ । नेकपा (एमाले)ले १०औँ महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ । पार्टी कार्यालय च्यासलमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका महासचिव ईश्वर पोखरेलले महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेका हुन् । ‘दक्षिणपन्थी अवसरवाद र साङ्गठनिक अराजकताको अन्त्य गरौँ, जबजको मार्गदर्शनमा समाजवादको आधार तय गरौँ’ भन्ने नारा रहेको छ भने लोगोमा गैँडाले पार्टीको झण्डा बोकेको Read More…

संघ \संस्था

‘रोजगारीमुलक उद्यमशिलतामा जोड दिनुहोस’ –नगर प्रमुख थापा

सुनवल नगरपालिकाका नगर प्रमुख भीमबहादुर थापाले जेसीजले क्षमता विकाससँगै उद्यमशिलतामा जोड दिन आग्रह गर्नु भएको छ । जेसीआई रामनगर वर्ष २०२१ द्धारा आयोजित जेसीज सप्ताह समापन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख थापाले जेसीजका युवाहरुले क्षमताको विकास मात्र नभइ हरेक युवाहरुलाई उद्यमशिलतामा जोडेर रोजगारीमुलक कार्यक्रम सञ्चालन गर्न आग्रह गुर्न भयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु Read More…

संघ \संस्था

जुनियर जेसीजको राष्ट्रिय एकाडेमी आजबाट नेपालगञ्जमा सुरु

बाहुण्डाँगी । नेपाल जेसीजको प्रोजेक्टका रुपमा रहेको जुनियर जेसीजको १० औँ राष्ट्रिय जुनियर जेसीज लिडर्स एकाडेमी आजबाट नेपालगञ्जमा सुरु हुँदैछ । नेपाल जेसीजको आयोजना तथा नेपालगञ्ज जेसीजको आतिथ्यतामा हुन लागेको एकाडेमीमा सहभागि हुन देशभरका जुनियर जेसीजका सदस्यहरुको सहभागिता हुनेछ । देशभरका २८ शाखाका २ सय भन्दा बढी जुनियर जेसीज सदस्य सहभागि हुने राष्ट्रिय जुनियर जेसीजका Read More…

खेलकुद

आईसीसी टी-२० विश्वकप : पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया फाइनलमा

काठमाडौं । पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया आईसीसी टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा पाकिस्तानले दिएको १७७ रनको लक्ष्य अष्ट्रेलियाले १९ ओभरमा ५ विकेट गुमाएर पूरा गर्दै फाइनलमा प्रवेश गरेको हो । अब अष्ट्रेलियाले न्युजिल्यान्डसँग उपाधिका लागि भिडन्त गर्नेछ । अष्ट्रेलियाको जितमा म्याथ्यु वेड र मार्कोस स्टोइनिस नायक रहे । दुई Read More…

राजनीति

एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी बैठक

काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी बैठक बोलाएको छ। शुक्रबार दिउँसो २ बजे बस्ने गरी बैठक बोलाइएको एकीकृत समाजवादीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। शुक्रबार बस्ने स्थायी कमिटीको बैठकले कात्तिक २७ र २८ गते बस्ने केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकका प्रस्तावहरु अनुमोदन गर्ने जनाइएको छ। शुक्रबारको बैठकले विभिन्न पार्टी परित्याग Read More…