झापा । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपाल जिल्ला कमिटी झापाको अध्यक्षमा सुनिल थापा चयन भएका छन् । झापाको बिर्तामोडमा नेकपा एकीकृत समाजवादी निकट युवा संघको झापा जिल्ला भेला र कमिटी गठन कार्यक्रममा बिर्तामोडका सुनिल थापाको अध्यक्षतामा १५१ सदस्यीय युवा संघ नेपाल जिल्ला कमिटी झापाको गठन गरिएको हो । युवा संघ नेपाल जिल्ला कमिटी Read More…
Day: November 19, 2021
भारतबाट ४ बर्षिय बालकसहित ४ जनाको उद्धार
झापा । विभिन्न समयमा नेपालबाट भारत पुगेर समस्यामा परेका ४ बर्षिय एक बालकसहित ४ जना किशोर–किशोरीलाई उद्धार गरि नेपाल ल्याईएको छ । उनीहरुलाई शुक्रबार नेपालको पूर्वी नाका काँकरभिट्टाबाट नेपाल ल्याईएको हो । भारतका विभिन्न स्थानमा रहेर महिला तथा बालबालिकाका क्षेत्रमा क्रियाशील गैरसरकारी संस्था शहीद बन्दना बालिका स्मृति आवस कुचविहार, इडिथ चिल्ड्रेन होम र सिनी नर्थ Read More…
मेचीनगरमा भोलि प्रदेश नम्बर १ स्तरीय खुल्ला मिनी म्याराथुन दौड हुदैं
मेचीनगर । झापाको मेचीनगरमा प्रदेश नम्बर १ स्तरीय खुल्ला मिनी म्याराथुन दौड प्रतियोगिता भोलि हुने भएको छ । रोटरी क्लब अफ मेचीनगरले अन्तर्राष्ट्रिय बाल दिवस र नेपाल सम्बत् ११४२ को अवसर पारेर शनिबार (भोलि) खुल्ला मिनी म्याराथुन दौड प्रतियोगिता गर्ने भएको छ । रोटरी नेपाल र भुटान ३२९२ अन्तर्गतको रोटरी क्लब अफ मेचीनगरले शुक्रबार धुलाबारी Read More…
सरकारी छाप कीर्ते गर्ने फरार एक व्यक्ति १८ वर्षपछि पक्राउ
झापा । सरकारी छाप कीर्ते मुद्दाका फरार एक जनालाई प्रहरीले १८ वर्षपछि पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख सानुराम भट्टराईका अनुसार प्रहरीले झापाको अर्जुनधारा नगरपालिका ५ का ६५ वर्षीय उदय पराजुलीलाई पक्राउ गरेको छ । सरकारी छाप, दस्तखत कीर्ते मुद्दामा पराजुलीलाई जिल्ला अदालतले विसं २०६० माघ २१ गते एक वर्ष कैद र Read More…
रोनाल्डोलाई पछि पार्दै मेस्सीले जिते ‘गोल फिफ्टी अवार्ड’
काठमाडौं । अर्जेन्टिनी स्टार एवं पीएसजीका फरवार्ड लियोनल मेस्सीले गोल फिफ्टी अवार्ड जितेका छन् । मेस्सीले क्रिष्टियानो रोनाल्डोलाई २४ मतले पछाडी पार्दै यो उपाधी हात पारेका हुन् । मेस्सीले रोनाल्डोसँगको यो उपाधीमा आफूलाई बराबरीमा पुर्याएका छन् । अब यो उपाधी पाउने मेस्सी र रोनाल्डो पाँच-पाँच पटकको बराबरीको किर्तिमानीमा पुगेका हुन् । मतको आधारमा जर्मन क्लब Read More…
आज गुरु नानक जयन्ती मनाइँदै
काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । गुरु नानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाव प्रान्तमा भएको थियो । उहाँले शिख धर्मग्रन्थ गुरु ग्रन्थ साहिब’ को रचना गर्नुभयो । जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको सुरुआत उहाँले गराउनुभयो Read More…