देबु बानियाँ बाहुण्डाँगी । पुषको पहिलो साता पोखरा जेसीजमय बन्ने भएको छ । यतिबेला पोखरा जेसीज महाधिवेशनका कारण बेहुली झैँ सिगारिएको छ । नेपाल जेसीजको ४८ औँ राष्ट्रिय महाधिवेन पोखरामा हुन लागेको हो । यसका लागि पोखराले भव्य तयारी गरेको छ । पोखराका विभिन्न स्थानहरुमा स्वागतद्वारका साथै जेसीजका व्यानरहरु झिलिमिली सजाइएको छ । महाधिवेशन मुख्य Read More…
Day: December 14, 2021
पोखरा महाधिवेशनले नयाँ इतिहास रच्नेछ –अध्यक्ष किरण केसी
नेपाल जेसीजको ४८ औँ राष्ट्रिय महाधिवेशन बिहिवारबाट पोखरामा सुरु हुँदैछ । पोखरा जेसीजको आथित्यतामा हुने महाधिवेशनमा देशभरका १६१ वटा शाखाका करिब ३ हजार प्रतिनिधिहरुको सहभागिता हुँदैछ । महाधिवेशनको उद्घाटन गण्डगी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गर्दै हुनुहुन्छ । महाधिवेशनमा सहभागि हुन देशभरबाट जेसीज सदस्यहरु पोखरा जाने क्रम सुरु भएको छ । आतिथ्यता शाखाका अध्यक्ष किरण Read More…
झापा आउँदै एमाले अध्यक्ष ओली
बिर्तामोड। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जिल्ला पार्टीले आयोजना गर्ने सम्मान कार्यक्रममा सहभागी हुन झापा आउने भएका छन् । नेकपा एमाले झापाले आयोजना गर्न लागेको बधाई तथा शुभकामना कार्यक्रममा सहभागी हुन एमाले अध्यक्ष ओली पुस १० गते झापा आउने कार्यक्रम तय भएको हाे । नेकपा एमाले झापाका इन्चार्ज अग्नि खरेलको प्रमुख आतिथ्यमा आज बसेको Read More…
भद्रपुरको मेची कपास उद्योगमा आगलागी, लाखौँको क्षति
भद्रपुर । भद्रपुर नगरपालिका–५ स्थित मेची कपास उद्योग र मायङ्क स्टोर्समा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ ।विद्युत् सर्ट भएर सोमबार साढे ३ बजे उद्योगमा आगलागी भएको बताइएको छ । आगलागीबाट सात लाख मूल्य बराबरका इलेक्ट्रिक मोटर पार्टसहित मेसिन जलेको छ भने एक लाख ५० हजार मुल्य बाराबरको क्षति भवनमा भएको सञ्चालक मदन सहनीले Read More…
कन्याममा गाडी दुर्घटना हुँदा दुईको मृत्यु
इलाम । मेची राजमार्गको हर्कटे फिक्कल सडकखण्डको कन्याममा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सूर्योदय नगरपालिकाको हर्कटे बजारबाट फिक्कलतर्फ आउँदै गरेको मे१ज ३३०७ नम्बरको गाडी अनियन्त्रित भएर सडकबाट १०० मिटर तल झर्दा नौ जना घाइते भएका थिए । घाइतेमध्ये दुईको झापाको बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । कन्याम चियाबारी नजिकै Read More…
कांग्रेस सभापति पदमा पुनः मतदान हुने
काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना आज बिहान सम्पन्न भएको छ । सभापति पदका प्रत्यासीमध्ये कसैले पनि कूल खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि पुनः मतदान हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार प्रधानमन्त्री एवं वर्तमान सभापति शेरबहादुर देउवाले दुई हजार २५८ उहाँका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा Read More…
कांग्रेस १४औैँ महाधिवेशन: सभापतिको मतगणना जारी, तीनदेखि चार घण्टामा परिणाम आउने
काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत हिजो भएको मतदानको सभापतिको मतगणना सुरु भएको छ। महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा आज विहान ४.२० बजेदेखि मतगणना सुरु भएको पार्टीको केन्द्रीय निर्वाचन समितिका सदस्य तेजबहादुर रावलले जानकारी दिनुभयो । उहाँका अनुसार मतगणना पूरा गर्न करिब तीनदेखि चार घण्टा समय लाग्नेछ । सोमबार बिहान ११.४५ बजेदेखि राति ११.४५ बजेसम्म भएको Read More…







