काठमाडौं । शिक्षक सेवा आयोग सानोठिमीले देशको सातवटै प्रदेशमा माध्यमिक तह (तृतीय क्षेणी) शिक्षक पदमा विभिन्न विषयमा गरी कूल एक हजार ५४८ शिक्षकका लागि दरखास्त आह्वान गरेको छ । देशभर रिक्त रहेका माध्यमिक तहमा स्थायी नयाँ शिक्षक भर्नाका लागि आयोगले सातवटै प्रदेशबाट आज सूचना जारी गर्दै दरखास्त आव्हान गरेको हो । आयोगले नेपाली विषयमा कूल Read More…
Day: December 15, 2021
सन्दीप लामिछाने बने नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ कप्तान
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीसहित चार क्रिकेटरलाई कारबाही गर्दै नयाँ कप्तानकाे जिम्मेवारी सन्दीप लामिछानेलाई प्रदान गर्ने निर्णय गरेको छ । बुधबार बसेको क्यानको बोर्ड बैठकले कप्तान मल्ल र उपकप्तान ऐरीसहित चार खेलाडीलाई कारबाही गर्दै नयाँ कप्तानको जिम्मेवारी लामिछानेलाई दिएको हाे। मल्ल र ऐरीसँगै सोमपाल कामी र कमल Read More…
झापाको काँकरभिट्टाबाट नक्कली पीसीआर रिपोट बनाउने पक्राउ
झापा । झापाको काँकरभिट्टाबाट प्रहरीले नक्कली पीसीआर रिपोट बनाउने रिङ्जी टुर्स एण्ड ट्राभल्सका सञ्चालक पेमा तामाङलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाले तामाङलाई मंगलवार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सो ट्राभल्समा नक्कली पीसीआर रिपोट बनाउने गरेको सूचनाका आधारमा प्रहरीले तामाङलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले तामाङको ट्राभल्सबाट एसर Read More…
विद्यार्थीलाई ब्याग र न्यानो कपडा वितरण
मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ८ मा रहेको एक विद्यालयका विद्यार्थीलाई ब्याग र न्यानो कपडा वितरण गरिएको छ। मेचीनगर–८ वडा कार्यालयको आर्थिक सहयोगमा स्थानीय मेची आधारभुत विद्यालयमा अध्यायनरत ५८ जना बालबालिकालाई किताब, कापी र पेन्सील राख्न ब्याग तथा चिसोबाट बच्न न्यानो कपडा वितरण गरिएको हो। बुधबार विद्यालय परिसरमा एक कार्यक्रमका बीच चिसो बढ्दै Read More…
प्रेस चौतारी झापाको अधिवेशन दमकमा हुने
बिर्तामोड । प्रेस चौतारी झापाको जिल्ला अधिवेशन पुस १९ गते दमकमा हुने भएको छ । आज बिर्तामोडमा सम्पन्न जिल्ला कमिटीको बैठकले अधिवेशनको मिति र स्थान ताकेको हो । बैठकले अधिवेशन सम्पन्न गर्न सदस्यता अध्यावधिक समिति र आर्थिक उपसमिति गठन गरेको छ । चौतारीका सचिव प्रदीप परियारको संयोजकत्वमा सदस्यता अध्यावधिक समिति र उपाध्यक्ष मनकुमार गदालको संयोजकत्वमा Read More…





