मेचीनगर । पूर्वीद्वार बचत तथा ऋण सहकारी संस्था मेचीनगरको आज चार वटा सेवा कार्यालय एकसाथ उद्घाटन भएको छ । धुलाबारीमा प्रधान कार्यालय रहेको संस्थाको चार वटा सेवा कार्यालयहरु मेचीनगर–२ को भृकुटी, मेचीनगर–६ को काँकरभिट्टा, मेचीनगर–८ को ईटाभट्टा र मेचीनगर–९ को खुट्टीडाँगीका सेवा कार्यालयहरुको आज एक कार्यक्रमको आयोजना गरेर उद्घाटन गरिएको हो । चार वटै सेवा Read More…
Month: December 2021
जाडोमा चिसो बाट बच्न खानुहोस् यी खानेकुरा !
काठमाडौं । जाडो मौसममा सबैलाई अवश्य चिसो महसुस हुन्छ होला ! जाडो महिनामा आफूलाई न्यानो बनाउन मानिसहरूले विभिन्न किसिमका उपायहरू अपनाइरहेका हुन्छन् । कोही न्यानो, बाक्लो लुगा लगाउँछन् भने कोही तात्तातो झोल खानेकुरा बढी खाने गर्छन् । जाडोमा शरीरलाई न्यानो बनाउने र चिसो मौसममा शरीरलाई चाहिने पर्याप्त शक्ति पाइने खानेकुराहरू अरू पनि धेरै रहेका छन् Read More…
एमाले महाधिवेशनः ओलीले चाहेका सबै पदाधिकारी निर्वाचित
चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १०औं महाधिवेशनबाट केपी शर्मा ओली दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन् । एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. बिजय सुब्बाका अनुसार अध्यक्षमा ओलीले १८ सय ३७ मत ल्याएर बिजयी भएका हुन् । अध्यक्षका अर्का प्रतिस्पर्धी डा. भीम रावलले दुई सय २३ मत ल्याएका छन् । आयोगका अनुसार ३३ Read More…
एमाले: नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक सौरहामा सम्पन्न
चितवन। नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक चितवनको सौराहामा सम्पन्न भएको छ । बैठकले महाधिवेशन सम्पन्न गर्न सहयोग पुर्याउने सबैप्रति र पुरानो कार्यसमितिप्रति धन्यवाद ज्ञापन गरेको छ । बैठकमा सहभागी केन्द्रीय सदस्य देवी ज्ञवालीका अनुसार बैठकमा नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले अब हुने तीन तहको निर्वाचनमा एकल बहुमत आउने गरी लाग्न Read More…




