संघ \संस्था

शिवसताक्षीमा नेतृत्व विकास तालिम शुरु

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाको आर्थिक सहयोगमा शनिवार देखी नेतृत्व विकास तथा सचेतना अभिमुखी करण तीन दिवसीय तालिम सुरु भएको छ ।  नगरको ६ लाख ५० हजार आर्थिक सहयोगमा ११ वटै वडाका आदिवासी जनजातिको नेतृत्व विकास सचेतना सम्बन्धी अभिमुखी करण तालिम सुरु गरिएको आदिवासी जनजाति समन्वय परिषद् शिवसताक्षीका कोषाध्यक्ष हेमन गुरुङले बताए । ‘हरेक वडामा रहेका आदिवासी Read More…

समाचार

केही महिनाभित्रै स्थानीय तहको निर्वाचन: प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आसन्न १४औँ महाधिवेशनबाट पार्टीलाई अझ बलियो बनाएर आगामी तीनै तहको निर्वाचनमा विजयी गराउनुपर्ने दायित्व सबैको काँधमा रहेको बताउनुभएको छ । प्रदेश नं १ को प्रथम प्रदेश अधिवेशनको भर्चुअलरुपमा उद्घाटन गर्दै उहाँले अहिलेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था कांग्रेसको अगुवाइमा आएको उल्लेख गर्दै कांग्रेसले सबै ठूला परिवर्तनको Read More…

राजनीति

राजनीतिक गतिरोध अन्त्य गर्न ताजा जनादेशमा जानु पर्छ: अध्यक्ष ओली

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले देशमा देखिएको राजनीतिक गतिरोध अन्त्य गर्न ताजा जनादेशमा जानुपर्ने बताएका छन् । हालै चितवनमा सम्पन्न १०औँ महाधिवेशनबाट अध्यक्षमा पुनः निर्वाचित भएका ओलीले शुक्रबार पार्टी कार्यालयमा पुगेर पदबहाली गर्दै देशमा देखिएको राजनीतिक गतिरोध अन्त्य गर्न अब ताजा जनादेशमा जानुको विकल्प नरहेको बताएका हुन् । अदालतमा देखिएको अवस्था पाँचदलीय गठबन्धनको विसंगतिको Read More…

विविध

झापाको मेचीनगरबाट मलद्वारमा लुकाएर ल्याएको ब्राउन सुगरसहित एकजना पक्राउ

झापा । मलद्वारमा लुकाएर ल्याएको ब्राउन सुगरसहित झापामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर–४ बस्ने ३७ वर्षीय सम्बरबहादुर आले मगर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार शुक्रवार बेलुका ४ बजेर ५५ मिनेटमा मेचीनगर- ४ स्थित राईसिङमा प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको प्रहरी टोलीले शङ्का लागेर भारतबाट नेपालतर्फ आउँदै गरेको Read More…

विविध

भ्यानको ठक्करबाट गर्भवतीको मृत्यु, झापाको ग्वाल्डुब्बा तनावग्रस्त

झापा । भ्यानको ठक्करबाट एक गर्भवती महिलाको मृत्यु भएपछि झापाको गौरादह नगरपालिका(७ स्थित ग्वाल्डुब्बा बजार क्षेत्र शुक्रबार तनावग्रस्त बन्यो। बा ८ च ७७३५ नम्बरको भ्यानको ठक्करबाट सोही नगरपालिका- ७ निवासी २८ वर्षीया सीता साहको मृत्यु भएको थियो। आफ्नै घर अगाडि बसिरहेको अवस्थामा बिहीबार दिउँसो ४ बजे भ्यानले उनलाई ठक्कर दिएको थियो। दुर्घटनामा परी घाइते भएकी उनलाई दमक Read More…

शिक्षा

होमवर्क नगरेको भन्दै शिक्षकद्धारा विद्यार्थीमाथि निर्घात कुटपिट

झापा । झापाको बिर्तामोड ५ को एक निजी विद्यालयका शिक्षकले विद्यार्थीलाई घाइते हुने गरी निर्घात कुटपिट गरेका छन् । बिर्तामोड नगरपालिका ५ स्थित किंरातचोक नजिकै रहेको सुनगाभा इंग्लिस बोर्डिङ स्कुलका शिक्षकले कक्षा ३ मा अध्ययनरत ९ बर्षिय अविरल तिम्सिनालाई निर्घात कुटपिट गरेका हुन् । शिक्षक विकास पोख्रेलले गृहकार्य नगरेको भन्दै अविरलमाथि निर्घात कुटपिट गरेका हुन् Read More…

राजनीति

एकीकृत समाजबादी अर्जुनधारा नगर कमिटी अध्यक्षमा अर्जुन मेचे

झापा। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी)को अर्जुनधारा नगर कमिटी गठन भएको छ । अर्जुन मेचेको अध्यक्षतामा ५१ सदस्यीय नगर कमिटी गठन भएको हो । साथै युवा सघ नेपाल मनोज खनालको अध्यक्षता गठन गरिएको छ । कार्यक्रम पार्टी केन्द्रीय कमिटी सदस्य तथा झापा सह इन्चार्ज लोकबन्धु कन्दङ्वाको प्रमुख अतिथ्यतामा पुराना किसान नेता देबि बरालको अध्यक्षतामा भएको Read More…

विविध

यात्रुले नै जहाज धकेलेपछि…….

बाजुरा ।  चारपाङ्ग्रे हलुका सवारीसाधनलाई मानिसहरुले धकेलेको त तपाईं हामी सबैले देखेका छौं । तर कोल्टी विमानस्थलमा एउटा फरक दृश्य देखियो, यात्रुहरुले नै जहाज धकेलिरहेको । जिल्लाको पूर्वी उत्तरी भेगको कोल्टी विमानस्थलमा यात्रु लिन गएका जहाज आकाशमा उडिरहेको थियो । यात्रु विमानस्थलमा जहाज आउन थालेपछि एयरपोर्टमा भरिन थाले तर विमानस्थलमा जहाज अवतरण गर्न सकिरहेको थिएन Read More…

अर्थ

सहकारी क्षेत्रबाट मात्रै गरिबी र बेरोजगारीको अन्त्य सम्भव : प्रदेश प्रमुख खापुङ्ग

झापा । १ नम्बर प्रदेश प्रमुख परशुराम खापुङ्गले देशमा अहिले विद्यमान चुनौतीको रुपमा रहेको गरिबी र बेरोजगारीको अन्त्य सहकारी क्षेत्रबाट मात्रै सम्भव रहेको बताएका छन् । जिल्लाकै पुरानो सहकारी महेन्द्रद्वार सहकारी संस्था लि को ३२औं वार्षिक साधारण सभामा उपस्थित प्रदेश प्रमुख खापुङ्गले यस्तो बताएका हुन् । नेपालीहरुको आयस्रोत कमजोर रहेकाले गरिबीले धेरैलाई सताएको बताउदै उनले Read More…

संघ \संस्था

अध्यक्षमा भट्टराई

मेचीनगर । नेपाल पारा भेटेरिनरी एण्ड लाइमष्टक एशोसिएसन मेचीनगर समितिको अध्यक्षमा नविन भट्टराई चयन भएका छन् । मेचीनगर–८ स्थित आदर्श माविमा मंगलबार आयोजना भएको पहिलो मेचीनगर भेलाले भट्टराईको नेतृत्वमा तीन बर्षे कार्यकालको लागि नयाँ कार्यसमिति सर्व सम्मत चयन गरेको हो । भेलाले समितिको उपाध्यक्षमा सन्देश राई, सचिवमा बब्लु शाह र कोषाध्यक्षमा कञ्चन दाहाललाई चयन गरेको Read More…