काठमाडौं । राप्रपाका युवा नेता राजेन्द्र लिङ्नेन अध्यक्षमा विजयी भएका छन् । हेभिवेट उम्मेदवार कमल थापालाई २१७ मतले पराजित गर्दै लिङ्देन विजयी भएका हुन् । आइतबार बिहान सम्पन्न अन्तिम मतपरिणाम अनुसार लिङ्देनले १८४४ मतका साथ विजयी हासिल गरे भने पराजित थापाले १६१७ मत ल्याएको निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले जानकारी दिए । अध्यमामा हारेका कमल Read More…
Month: December 2021
नारायणगढ लेडी जेसीजको अध्यक्षमा अनु अधिकारी निर्वाचित
बाहुण्डाँगी । नारायणगढ लेडी जेसीजका लागि २०२२ को अध्यक्षम अनु अधिकारी श्रेष्ठ निर्वाचित हुनु भएको छ । हालै सम्पन्न शाखाका २५ औँ शाखा अधिवेशनले अधिकारीलाई सर्वसम्वत अध्यक्षमा निर्वाचति गरेको हो । अधिकारी विभिन्न वर्षहरुमा महत्वपूर्ण जिम्मेवारी रहँदै २०२१ मा तालिम संयोजकको रुपमा काम गर्नु भएको थियो । शाखाको कार्यकारीणी उपाध्यक्षहरुमा अनुराधा पन्त र रीता गौतम Read More…
पोखरा महाधिवेशनमा हालसम्म ३ सयको रजिष्ट्रेशन
देबु बानियाँ बाहुण्डाँगी । पुस १ गतेबाट हुने नेपाल जेसीजको ४८ औँ महाधिवेशनका लागि हालसम्म ३ सय जनाले मात्र रजिष्ट्रेशन गरेका छन् । आथित्यता शाखा पोखरा जेसीजले महाधिवेशनलाई सहज बनाउन आवाससहितको रजिष्ट्रेशनमा महाधिवेशन भन्दा अगाडी नै आवहान गरे पनि शाखाहरुले सोच अनुसार रजिष्ट्रेशन नगरेको रजिष्ट्रेशन संयोजक तथा पोखरा जेसीजका निवर्तमान अध्यक्ष शिव सापकोटाले बताउनु भयो Read More…
पाटन जेसीजको नेतृत्व प्रवेश मल्ललाई
बाहुण्डाँगी । नेपालकै जेठो शाखा पाटन जेसीजको अध्यक्षमा प्रवेश मल्ल निर्वाचित भएका छन् । शनिवार सम्पन्न शाखाको ५१ औँ साधारणसभा तथा ३५ औँ शाखा अधिवेशनले मल्ललाई निर्विरोध अध्यक्षमा निर्वाचित गरेको हो । शाखाको कार्यकारीणी उपाध्यक्षमा प्रकृति जोशी, उपाध्यक्षहरुमा श्रवण भट्ट, रश्मी तन्दुकर सुपाश्री अमात्य र सुरेन्द्र अमात्य निर्वाचित भएका शाखाका २०२१ का अध्यक्ष जाजाल्वयमान जोशीले Read More…
बुधवारे जेसीजको अध्यक्षमा मुकेश भट्टराई
बाहुण्डाँगी । बुधवारे जेसीज २०२२ को अध्यक्षमा मुकेश भट्टराई निर्वाचित भएका छन् । शनिवार सम्पन्न शाखाको १० बार्षिक साधारणसभाबाट भट्टराई अध्यक्षमा सर्वसम्वत निर्वाचित भएका हुन् । शाखाको कार्यकारीणी उपाध्यक्षमा सुजित बराल, रुद्र निरौला, उपाध्यक्षहरुमा विष्णु लामिछाने, कुशल अधिकारी, राज पौडेल र विनोद लिम्बू निर्वाचित भएका सदस्य आयुष निरौलाले बताए । शाखाका २०२१ का अध्यक्ष अनिल Read More…
राप्रपा अध्यक्षमा लिङ्देनको अग्रता
काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्वका लागि भएको चुनावको मतगणना भइरहेको छ। अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनबीच कडा प्रतिस्पर्धा देखिएको छ । अहिलेसम्मको मतगणनामा लिङ्देनको अग्रता छ । पार्टी निर्वाचन आयोगका अनुसार अहिलेसम्म पछिल्लो मतपरिणामअनुसार लिङ्देनले १३७१ र कमल थापाले ११५४ मत ल्याएका छन् । अब ९०९ मत मात्रै गन्न बाँकी रहेको Read More…
सुर्खेत लेडी जेसीजको अध्यक्षमा मनिषा कौषल निर्वाचित
बाहुण्डाँगी । सुर्खेत महिला जेसीजमा २०२२ का लागि नयाँ नेतृत्व चयन भएको छ । शनिवार सम्मपन्न शाखाका ११ औं वार्षिक साधारणसभाबाट नयाँ कार्यसमिति छनोट गरिएको हो । जेसीज अध्यक्षमा मनिषा कौशलको नेतृत्वमा कार्यसमिति चयन भएको हो । यस्तै, कार्यकारिणी उपाध्यक्षमा सीता भण्डारी र कमला बस्याल उपाध्यक्षमा सगुन पोख्रेल, प्रमिला थापा, बिन्दु पुरी र यशोदा खत्री Read More…
म्यानचेस्टर शीर्षस्थानमा उक्लियाे
एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी शीर्षस्थानमा उक्लिएको छ । गएराति भएको खेलमा वाट्फोर्डलाई ३–१ गोल अन्तरले पराजित गर्दै सिटी अंकतालिकाको शीर्षस्थानमा उक्लिएको हो । सिटीलाई सहज जित दिलाउनको लागि बर्नाडो सिल्भाले दुई गरे भने रहिम स्टर्लिङले एक गोल थपे । घरेलु टोलीका जुआन हर्नान्डेजले एक गोल फर्काए । खेलको चौथो मिनेटमै सिटीले अग्रता लिएको Read More…
हतियारको बलमा राज्यले दमन गर्छ भने त्यसको प्रतिरोध गर्न तयार छौँः विप्लव
बिराटनगर। नेपाल कम्युनिस्ट पार्टीद्वारा प्रदेश -१ काे राजधानी बिराटनगरमा आयोजना गरिएको वृहत् जनसभा भव्य रूपमा सम्पन्न भएको छ। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द “विप्लव” को प्रमुख आतिथ्यता रहेको उक्त सभामा पार्टीका थुप्रै केन्द्रीय नेताहरूकाे समेत आतिथ्यता रहेको थियोे । पार्टी केन्द्रीय सदस्य एवम् सचिवालय सदस्य हेमन्त प्रकाश ओली ” सुदर्शन”, पार्टीका केन्द्रीय सदस्यहरू ओमप्रकाश Read More…
प्रथम फाक्तेप गोल्डकपको उपाधि धरान सिटी एफसीलाई
झापा । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ७ स्थित बालसेवा आधारभुत बिद्यालयको खेल मैदानमा जारी “प्रथम एनी फाक्तेप गोल्डकप २०७८” को उपाधि धरान सिटी फुटबल क्लब सुनसरीले जितेको छ । उपाधिका लागि शनिबार भएको फाईनल खेलमा तुर्केनी फुटबल क्लब काँकडभिट्टा झापालाई टाइब्रेकरमा ६–७ गोल अन्तरले पराजित गर्दै धरान सिटी फुटबल क्लबले उपाधि चुमेको हो । Read More…










