खेलकुद

भद्रपुरलाई पराजित गर्दै मेचीनगर अन्तिम चारमा

झापा । झापा गाउँपालिकामा जारी अन्तरपालिका स्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगितामा मेचीनगर नगरपालिकाले भद्रपुर नगरपालिकालाई पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको छ। झापा गाउँपालिका-७ को जनकल्याण माविको मैदानमा सोमवार सम्पन्न खेलमा भद्रपुर नगरपालिकाले दिएको  निर्धारित लक्ष्यलाई पछ्याउँदै मेचीनगरले सहज जित हात पारेको हो।टस हारेर ब्याटिङ गरेको भद्रपुरले निर्धारित २० ओभरको खेलमा १४ ओभरमै सबै विकेट Read More…

खेलकुद

झापा गोल्डकप फागुन अन्तिम साता गर्ने निर्णय

बिर्तामोड । नेपालकै प्रतिष्ठित झापा गोल्डकपको पाँचौँ संस्करण यही फागुन अन्तिम साता हुने भएको छ । यसका लागि आयोजक झापा गोल्डकपले तयारी सुरु गरेको छ । गोल्डकप कार्यसमितिको आज बिर्तामोडमा सम्पन्न बैठकले चौथो गोल्डकप भएको दुई वर्षपछि पाँचौँ संस्करणको झापा गोल्डकप आयोजना गर्ने निर्णय गरेको हो । कोभिडका कारण २०७६ र २०७७ सालमा प्रतियोगिता हुने सकेन Read More…

विविध

काँकरभिट्टाबाट अफिमसहित दुई जना भारतीय नागरिक पक्राउ

झापा । लागु औषध अफिमसहित झापाबाट दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको पन्जाब राज्यको फ्रोजपुर जिल्ला घर बताउने २५ वर्षीय केयर सिंह र पन्जाबकै मौगा घर बताउने २५ वर्षीय सुखजित सिंह रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए । डिएसपी पाठकका अनुसार मेचीनगर नगरपालिका ६ स्थित मेची पुलमा Read More…

समाचार

उत्कृष्ट डाक्टर, कृषक र गृहिणी एकैसाथ पुरस्कृत

धाइजन मंसिर २० । लाल भागिरथा बानियाँ प्रतिष्ठानले आज एक समारोहका बिच सामाजिक रुपमा उत्कृष्ट कार्य गर्ने तिन जनालाई सम्मान गरेको छ । आज मेचीनगर ११ को धाइजनमा आयोजित एक समारोहका बिच शिक्षण अस्पतालका सहप्राध्यापक एवम् प्रसिद्ध न्यूरो सर्जन डा.गोपाल सेढाई, मेचीनगर ३ का प्रधान किसान र मेचीनगर ७ की ज्ञानु खड्कालाई सम्मान गरेका हो Read More…

राजनीति

एकीकृत समाजबादीका अध्यक्ष नेपाल आज झापा आउदैं

झापा । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आज झापा आउने भएका छन् । समाजबादी निकट नेपाल खेलकुद महासघ १ नम्बर प्रदेश कमिटीको आयोजनामा दमकमा आयोजित प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न नेपाल झापा आउने भएका नेपाल खेलकुद महासंघ प्रदेश १ कमिटी अध्यक्ष शंकर थापाले बताए । नेकपा Read More…

राजनीति

कांग्रेस प्रदेश १ सभापतिमा थापा विजयी, कसको कति मत ?

विराटनगर । नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा उद्धव थापा निर्वाचित भएका छन् । थापा देउवा–सिटौला पक्षका उम्मेदवार हुन् । उनले ८४४ मत ल्याएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी पौडेल समूहका गुरु घिमिरेलाई २ मतान्तरले पराजित गरेका हुन्। १७५२ मत खसेकोमा संस्थापन इतर पक्षका घिमिरेले ८४२ मत पाएका छन्। प्रदेश १ मा कांग्रेस सभापतिका लागि शनिबार Read More…

संघ \संस्था

भद्रपुरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक, टपका सम्पादकसहित चार पत्रकार पुरस्कृत

झापा । प्रदेश १ कै प्रथम बालमैत्री स्थानीय शासनयुक्त भद्रपुर नगरपालिकाले चालु आर्थिक २०७८-०७९ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।  नगर कार्यपालिकाको आठौँ नगर सभाबाट पारित ८३ करोड, १३ लाख २ हजार रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम नगरपालिकाले आइतबार एक समारोहका बिच सार्वजनिक गरेको हो ।  भद्रपुर– ६ स्थित कृष्ण द्वैपायन गुरुकुल बेद Read More…

कला मनोरञ्जन

पूर्वबाट शुरु भयो रोशा फुयल जिताउ अभियान

झापा । गायन प्रतियोगिता सारेगामप लिटिल च्याम्प नेपालको उत्कृष्ठ ११ औं स्थानमा पुग्न सफल झापा मेचीनगर ८ की रोशा फुयललाई प्रथम बनाउने अभियान शुरु भएको छ । मेचीनगर ८ का स्थानीय युवाहरुको अगुवाईमा फुयललाई भोट गरी प्रथम बनाउन शनिबारदेखि अभियान नै सञ्चालन भएको छ । मेचीनगर ८ का वडा अध्यक्ष बिकेन्द्र धिमालको संयोजकत्वमा रोशा जिताऔं अभियान Read More…

संघ \संस्था

देवदह जेसीजको अध्यक्षमा राजेन्द्र न्यौपाने निर्वाचित

बाहुण्डाँगी । देवदह जेसीज २०२२ का लागि अध्यक्षमा राजेन्द्र न्यौपाने निर्वाचित भएका छन् । शनिवार सम्पन्न शाखा अधिवेशनले न्यौपानेलाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरेको हो । शाखाको कार्यकारीणी उपाध्यक्षमा धर्मराज चापागाई र धर्मराज ढकाल, उपाध्यक्षहरुमा अस्मिता गुरुङ, अन्दा पाठक, मधु भण्डारी र दिनेशराज पराजुली, सहसचिवमा प्रशान्त रिमाल र सहकोषाध्यक्षमा रामचन्द्र न्यौपाने निर्वाचित भएका छन् । यसैगरी Read More…

संघ \संस्था

अनुपमा श्रेष्ठलाई बुटवल लेडी जेसीजको नेतृत्व

बाहुण्डाँगी । बुटवल लेडी जेसीज २०२२ को नेतृत्व लिने अवसर अनुपमा श्रेष्ठले प्राप्त गर्नु भएको छ । शनिवार सम्पन्न शाखाको २५ औँ शाखा अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गर्दै २०२२ का लागि नेतृत्व प्रदान गरिएको हो । २०२० की सफल महासचिव श्रेष्ठ २०२१ मा कानुनी सल्लाहकारमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो । सरल, Read More…