संघ \संस्था

स्वरोजगार साकोस धुलाबारी सेवा केन्द्रको १४ औं वार्षिक साधारण सभा सम्पन्न

मेचीनगर । झापाको विर्तामोडमा मुख्य कार्यालय रहेको स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्था धुलाबारी सेवा केन्द्रको १४ औं वार्षिक साधारण सभा बिहिबार सम्पन्न भएको छ । मेचीनगर–१० धुलाबारी स्थित मेची उद्योग बाणीज्य संघको सभाहलमा आयोजित वार्षिक साधारण सभाको उद्घाटन नेपाल सहकारी बैकका सञ्चालक दुर्गाप्रसाद सापकोटाले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि सापकोटा, विशिष्ट अतिथिहरु Read More…

विविध

अवैध काठसहित दुई जना नियन्त्रणमा

बिर्तामोड । प्रहरीले अबैध सखुवा जातको काठसहित गाडी र दुई जनालाई नियन्त्रणमा लिएको छ । आज सवा ४ बजे अर्जुनधारा ५ ओमचोकस्थित मे १ च २९५० नम्बरको गाडीलाई शनिश्चरेबाट खटिएको प्रहरीको गस्ती टोलीले शंका लागि चेक जाँच गर्दा काठ बरामत गरेको हो । गाडीमा ८३ थान चौकट र २ थान झ्यालको पल्ला (सखुवा जातको) परालले Read More…

राजनीति

एक पटक कांग्रेसलाई मात्र हैन देशलाई नै देउवाको नेतृत्व आवश्यक छः प्रतिनिधि सुबेदी

नरेन इलामेली इलाम । नेपाली काँग्रेसको आसन्न १४ महाधिवेशनका लागि इलामबाट केन्द्रिय महाधिवेशन प्रतिनिधिमा निर्वाचित केन्द्रिय महाधिवेशन प्रतिनिधि दुर्गा बहादुर सुवेदीले काँग्रेसको सभापतिमा पुनस् एकपटक बर्तमान सभापति शेरबहादुर देउवालाई नै अवसर दिनुपर्ने बताएका छन् । केन्द्रिय महाधिवेशनका लागि काठमाण्डौ पुगेका सुवेदीले बर्तमान अवस्थामा काँग्रेसलाई मात्र नभएर सिङ्गो देशलाई नै देउवाको नेतृत्व अपरिहार्य रहेको सुबेदीको भनाई Read More…

कला मनोरञ्जन

राजेश हमाल, प्रमोद खरेल सँगै दर्जनौ कलाकार भोलि काँकरभिट्टा आउदैं

खगेन्द्र घिमिरे झापा । झापाको काकरभिट्टाबाट सप्तरंग–३ यात्रा सुरु हुने भएको छ । भोलि मसिर २४ यस कार्यक्रम पूर्वी भागबाट सुरु हुने भएको हो । नेपालका सातै प्रदेशमा ‘सप्तरंग–३’को आयोजना हुने सो कार्यक्रममा राष्ट्यि स्तरका कलाकारहरु सहभागि हुँदैछ । गृष्मा ब्रोर्डकास्टिङको आयोजना मा हुने ‘सप्तरंग–३’ ले सातै प्रदेशमा हजारौ दर्शक माझमा सचेतना फैलाउने छ । Read More…

स्वास्थ्य

नयाँ भेरियन्टको कोरोना भित्रिएसँगै मुलुकभर सुरक्षा सतर्कता बढाइयो

काठमाडौँ । नेपालमा कोभिड–१९ को नयाँ भेरियन्ट (ओमिक्रोन) भित्रिएसँगै मुलुकभर उच्च सतर्कता अपनाउन थालिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को यही मङ्सिर १३ गते र त्यसअघिका निर्णयका आधारमा गृहमन्त्रालयले प्रहरी तथा स्थानीय प्रशासनलाई आन्तरिक सर्कुलर जारी गर्दै उच्च सावधानी अपनाउन भनिसकेको छ । सोही आधारमा जिल्ला जिल्लामा आवश्यक तयारी थालिसकिएको छ । गृहप्रवक्ता प्रदीपकुमार कोइराला मन्त्रिपरिषद्ले Read More…

राजनीति

कांग्रेसको महाधिवेशन कार्यतालिकामा संशोधन

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको कार्यतालिका संशोधन गरिएको छ । बुधबार कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले प्रेस विज्ञप्ती जारी गरेर कार्यतालिका संशोधन गरिएको जनाएका हुन् । जारी विज्ञप्ती अनुसार मसिंर २४ गते १० बजे महाधिवेशन प्रतिनिधिहरुको नामावली प्रकाशन गरिने र २५ गते विहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता गरिनेछ Read More…

स्वास्थ्य

मेचीनगरमा अब १८ वर्ष माथिका सवैले कोभिड १९ विरुद्घको खोप पाउने

मेचीनगर । कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ संक्रमण शुरु भएसँगै झापाको मेचीनगर नगरपालिकाले यसको संक्रमण रोक्न तथा भित्रिन नदिन काँकरभिट्टा नाकामा उच्च सतर्कता अप्नाउन थालेको छ । मेचीनगर नगरपालिकाले कोभिड १९ को पहिलो लहरमै यसको नियन्त्रण र रोकथमका लागि काँकरभिट्टा नाकामा सञ्चालनमा ल्याएको कोभिड १९ नियन्त्रण तथा परामर्श सहायत कक्ष ‐हेल्पडेक्स) पुनः सञ्चालनमा ल्याउने नगर Read More…

धर्म संस्कृती

शिवसताक्षीमा चासोक तङ्नाम धुमधामका साथ मनाइने

शिवसताक्षी । झापाको शिवसताक्षीमा किरात लिम्बु समुदायको महान पर्व (उधौली) चासोक तङ्नाम धुमधामका साथ मनाइने भएको छ । आज आयोजक किरात याक्थुङ चुम्लुङले पत्रकार सम्मेलनको आयोजना गरी आगामी पुस ४ गते शिवसताक्षी–११ मा अवस्थित दुधे रंगशालामा चासोक तङ्नाम मनाइने जानकारी दिएको हो । दुधेमा स्थापित होटल चाङमा आयोजित पत्रकार सम्मेलनमा आयोजकका अध्यक्ष विरबल जबेगुले चासोकलाई Read More…

राजनीति

झुल्के घाम जस्तै पुर्वबाट क्रान्ती झुल्किन थाल्योः विप्लव

इलाम । आफ्ना नेता कार्यकर्ता सहित इलामको श्रीअन्तु पुगेका नेपाल कम्युनिस्ट पार्टिका महासचिब बिप्लवले मंगलबार बिहान इलामको श्रीअन्तु बाट सुर्योदयकाे अवलोकन गरेका छन् । सुर्योदय हेर्दै उनले यो झुल्के घाम जस्तै पुर्वबाट क्रान्ती झुल्किन थालेको अनुभूति भएको उल्लेख गरेका थिए । सोमबार सांझ अन्तु पुगेका उनी सहितको २२ जनाको टोलि अन्तुका होटल व्यवसाहिहरुको स्वागत पछि त्यंहीको Read More…

खेलकुद

मेस्सी र एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी । यूईएफए च्याम्पियन्स लिगमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सानदार जित निकालेको छ । गएराति भएको खेलमा पीएसजीले ब्रुगलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । पीएसजीलाई सानदार जित दिलाउनको लागि लियोनेल मेस्सी र किलीयन एमबाप्पेल समान २-२ गोल गरे । ब्रुगको लागि माट्स रिट्सले सान्त्वना गोल गरे । खेल सुरु भएको दोस्रो मिनेटमै Read More…