अर्थ स्वास्थ्य

मृगौला पीडित मानबहादुरलाई बचाउन अपिल

काँकरभिट्टा । दुबै मृगौला खराब भई उपचारको क्रममा रहेका काँकरभिट्टाका मानबहादुर सुवेदी(राकेश) को जीवन बचाईदिन अपिल गरिएको छ । शनिबार प्रेस क्लब मेचीनगरको कार्यालयमा आयोजित्र पत्रकार सम्मेलनमा करीब ४ महिनाअघिबाट दुबै मृगौलाले काम गर्न नसक्ने अवस्थामा पुगेका वडा नम्बर ६ लक्ष्मी टोल निवासी ४१ बर्षीय सुवेदीको मृगौला प्रत्यारोपणका लागि आर्थिक सहयोग गरिदिन सार्वजनिक अपिल गरिएको Read More…

संघ \संस्था

प्रेस क्लबको साधारण सभा पुस १७ मा

मेचीनगर । प्रेस क्लब मेचीनगरले आफ्नो सातौं वार्षिक साधारण सभा आगामी पुस १७ गते शनिबार गर्ने भएको छ । शनिबार बसेको सचिवालयको सातौं बैठकले पुस १७ गते शनिबार तदनुसार जनवरी १ तारिखमा गर्ने निर्णय गरिएको क्लबका अध्यक्ष लक्ष्मी उप्रेतीले जानकारी दिए । सभालाई मेचीनगर भित्र रहेको पर्यटकीय स्थलमा गर्ने गरिको तयारी गरिएको अध्यक्ष उप्रेतीले बताए Read More…

संघ \संस्था

बीरता जेसीज सन् २०२२ को अध्यक्षमा खड्का

झापा । वीरता जेसीज बिर्तामोडको अध्यक्षमा प्रविण खड्का चयन भएका छन् । वीरता जेसीजको ४१ औं साधारण सभाबाट सन् २०२२ का लागि खड्का अध्यक्षमा चयन भएका हुन् । जेसीजको कार्यकारीणी उपाध्यक्षमा कुशल खतिवडा, युवराज कुँवर चयन भएका छन् । उपाध्यक्षमा बशन्त ढकाल दीपेन धिमाल, प्रकाश थापा मगर र दीपक थापा मगर र दीपक शाह चयन Read More…

समाचार

झापामा बस र मारुती भ्यान ठोक्किँदा दुर्घटना : चालकको मृत्यु, पाँच जना घाइते

झापा । झापामा बस र मारुती भ्यान एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी पाँच जना घाइते भएको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए । बाह्रदशी गाउँपालिका- ३ स्थित लक्ष्मीपुर–राजगढ सडक खण्डमा शनिवार बिहान ७ बजे उत्तरबाट दक्षिण तर्फ आउँदै गरेको प्र- १-०१-००१ ख ३५२४ नम्बरको बस र विपरीत दिशाबाट Read More…

राजनीति

कांग्रेस महाधिवेशनः मनोनयन दर्ता आज

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज शनिबार मनोनयन दर्ता गर्ने कार्यसूची रहेको छ। पार्टीले सार्वजनिक गरेको महाधिवेशन कार्यसूचीअनुसार आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ। उम्मेदवारी मनोनयन दर्ता उपर दाबी विरोध र जाँचबुझका लागि आजै साँझ ५ देखि ७ बजेसम्मको समय तोकिएको छ। त्यस्तै बेलुका Read More…

राजनीति शिक्षा

अनेरास्ववियु त्रिदेव क्याम्पस कमिटीद्वारा दुई दिने उद्घोषण तथा माइन्युट लेखन तालिम सुरु

झापा । अनेरास्ववियु त्रिदेव क्याम्पस कमिटी चारआलीको आयोजनामा दुई दिने उद्घोषण तथा माइन्युट लेखन तालिम आजबाट सुरु भएको छ । मंसिर २४ र २५ गते क्याम्पसको सभाहलमा आयोजित तालिमको आज एक कार्यक्रमका बीच अनेरास्ववियु केन्द्रय सचिव डम्बर अधिकारीले गरे । विद्यार्थी नेता तथा कार्यक्रम संयोजक आशिष् पौडेेलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा त्रिदेब क्यापस स्ववियु सभापति Read More…

राजनीति

कांग्रेसको १४औँ महाधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन आज (शुक्रबार)देखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन सत्र आज दिउँसो एक बजे भृकुटीमण्डपमा हुने छ । उद्घाटन स्थल वरिपरि झण्डा र ब्यानर बोर्ड झुण्डिएका छन् । पार्टी कार्यालय, सानेपाका अनुसार भृकुटीमण्डपको प्राङ्गणको मञ्चमा १५० जनाभन्दा धान्ने मञ्च तयार गरिएको छ । उद्घाटनमा नेपालका विभिन्न राजनीति दलसँगै भारतको भारतीय जनता पार्टी Read More…

राजनीति

पूर्वडिआइजी रमेश खरेलले ‘नेपाल सुशासन पार्टी’ गठन गर्ने

काठमाडौं । नेपाल सुशासन अभियानका संयोजक तथा पूर्वडिआइजी रमेश खरेलले नयाँ पार्टी गठन गर्ने भएका छन्। बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै ‘नेपाल सुशासन पार्टी’ गठन गर्ने घोषणा गरेका हुन्। उनले शुक्रबार दिउँसो ३:३० पत्रकार सम्मेलन गरी उक्त पार्टी गठनको घोषणा गर्ने बताए। देशले राजनीतिक अस्थिरता, कुशासन, भ्रष्टाचारजस्ता कारणले विकासको गति लिन नसकेको भन्दै आफूले नयाँ Read More…

अर्थ

कोदोमा पनि भारतकै भर, काँकरभिट्टा नाकाबाट मात्रै चार महिनामा पाँच करोडको आयात

झापा । पूर्वी नाका काँकरभिट्टा हुँदै चालु आर्थिक वर्षको पहिलो चार महिनामा रु पाँच करोड बढीको कोदो नेपाल आयात गरिएको छ । क्वारेन्टिन कार्यालय काँकरभिट्टाका अनुसार चालु आर्थिक वर्ष २०७८÷०७९ को साउन, भदौ, असोज र कात्तिकमा रु पाँच करोड १५ लाख २५ हजार मूल्य बराबरको एक हजार ६१० मेट्रिक टन कोदो आयात गरिएको हो । गत Read More…

स्वास्थ्य

मेचीनगर नगरपालिका: १८ बर्ष माथीका नागरिकलाई कोरोना बिरुद्धको खोप लगाउने सम्बन्धी सूचना

मेचीनगर । झापाको मेचीनगर नगरपालिका भित्र बसोबास गर्ने १८ बर्ष भन्दा माथीका सबै नगरवासीलाई कोभिड संक्रमण नियन्त्रणका लागी कोभिड बिरुद्धको (भेरोसिल खोप) लगाईने भएको छ । नगरपालिकाले निम्न मिति, समय र स्थानमा मेचीनगर भित्रका सबै नागरिकले अनिवार्य रुपमा तोकिएको स्थानमा उपस्थित भएर खोप लगाउन आग्रह गर्दै एक सूचना जारी गरेको छ । यस्तो छ नगरपालिकाले Read More…