संघ \संस्था

अनुपमा श्रेष्ठद्धारा बुटवल लेडी जेसीजमा पदभार

बाहुण्डाँगी । बुटलव लेडी जेसीजका लागि २०२२ कि नवनिर्वाचित अध्यक्ष अनुपमा श्रेष्ठले आफ्नो पदभार ग्रहण गर्नु भएको छ । बिहिवार सम्पन्न शाखाको २६ औं पदस्थापन तथा पुरस्कार वितरण समारोहकाबिच श्रेष्ठले औपचारिक रुपमा कार्यभार सम्हाल्ने जिम्मेवारी प्राप्त गर्नु भएको हो । २०२१ की अध्यक्ष शर्मिला रानाको गलामा भएको जेसीज चेन जेसीज संस्कार अनुसार पूर्व अध्यक्षहरुले नवनिर्वाचित Read More…

संघ \संस्था

चारआली जेसीजका उद्घोषण तालिम

बाहुण्डाँगी । चारआली जेसिजले प्रभावकारी भाषण कला तथा उद्धघोषण तालिम शनिवार सम्पन्न गरेको छ । चारआली जेसिजका अध्यक्ष विरबहादुर बेघा ‘बिरु’ को अध्यक्षतमा भएको कार्यक्रमको प्रमुख अथिति मेचीनगर नगरपालिका वडा नं।१३ का वडाध्यक्ष कृष्णराज सिग्देल रहेका थिए । उक्त तालिमको सहजीकरण कञ्चनजङ्गा एफएमका निर्देशक दिपेन्द्र पौडेलले गरेका थिए । सो तालिममा कार्यक्रम कसरी चलाउने, सञ्चालकमा Read More…

संघ \संस्था

नेपाल प्रहरीको साझेदारीमा थानकोट जेसीजको एक हप्ते स्वास्थ्य सचेतना अभियानको सुभारम्भ

बाहुण्डाँगी । नेपाल प्रहरी र थानकोट जेसिजले निःशूल्क मास्क वितरण र जनचेतनामूलक कार्यक्रमलाई तीब्र दिएको छ । ‘समुदाय प्रहरी साझेदारी कार्यक्रम’ अन्तर्गत तीब्र रुपमा फैलिरहेको ओमिक्रोण संक्रमणलाई रोकथाम तथा न्यूनीकरणका लागि महानगरीय प्रहरी वृत्त थानकोट र थानकोट जेसिजको संयुक्त आयोजनामा ‘सप्ताहव्यापी निःशूल्क मास्क वितरण तथा जनचेतना मुलक कार्यक्रम’ भुभारम्भ गरिएको हो । महानगरीय प्रहरी वृत्त Read More…

संघ \संस्था

पाँचखाल जेसीजमा सुन्दर अधिकारीद्धारा पदभार ग्रहण

पाँचखाल जेसिजको प्रथम पदस्थापना तथा व्यक्ती सम्मान कार्यक्रम सम्पन्न भएको छ । पदस्थापना कार्यक्रममा पाँचखाल जेसीज विभुषणबाट पाँचखाल नगरका नगरप्रमुख महेश खरेललाई सम्मान गरिएको थियो । त्यस्तै मानार्थ सदस्यमा नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष महेश पौडेललाई सम्मान गरिएको थियो । पदस्थापना कार्यक्रममा संस्थापक अध्यक्ष चिरञ्जीवी आचार्य (दिलिप)ले बर्ष २२ का अध्यक्ष सुन्दर अधिकारीलाई शपथ Read More…

संघ \संस्था

लम्की जेसीजको अध्यक्षमा नेत्रप्रसाद निर्वाचित

बाहुण्डाँगी । लम्की जेसीज २०२२ को अध्यक्षमा नेत्रप्रसाद न्यौपाने निर्वाचित हुनु भएको छ । शनिवार सम्पन्न शाखाको २२ औँ शाखा अधिवेशनबाट न्यौपाने अध्यक्षमा निर्वाचित हुनु भएको हो । शाखाको कार्यकारीणी उपाध्यक्षमा राजबहादुर थापा, ममता रावल, उपाध्यक्षहरुमा कल्पना तिम्लिसिना, गुडु ओली, मदन चौलगाई र अब्राम बस्नेत निर्वाचित हुनु भएको निर्वाचन आयुक्त तथा शाखाका पूर्व अध्यक्ष मोहन Read More…

संघ \संस्था

अर्जुनाधारा जेसीजको अध्यक्ष भिमबहादुर कुँवर (राजु) सर्वसम्वत

बाहुण्डाँगी । अर्जुनधारा जेसीज शनिश्चरेको सन् २०२२ को अध्यक्ष पदमा भीमबहादुर कुँवर राजु सर्वसम्मत चयन भएका छन् । अध्यक्षका प्रत्यासी रोवक थापाले मनोनयन फिर्ता लिन सहमत भएपछि उनी सर्वसम्मत भएका हुन् । यसैगरी, जेसीजको सम्पूर्ण पदमा पनि सर्वसम्मत भएको छ । दुई कार्यकारी उपाध्यक्ष पदमा चार जनाले उम्मेद्वारी दिएका थिए । सहमतिको अन्तिम प्रयासबाट पहिलोपल्ट Read More…

धर्म संस्कृती

आधुनिक युगमा वास्तु विज्ञान

झापा । स्वस्थ रहौं दीर्घायु बनौं प्राकृतिक पंन्चतत्व माथि बन्देज नगरौं। वास्तु विद्या प्राचिन बिद्या मानिन्छ। जसको उल्लेख प्राचीन ग्रन्थ ऋग्वेदमा पाउन सकिन्छ। मानिसको जीवनलाई सुगम र सरल सभ्य एवम् कल्याणकारी बनाउनका लागि हाम्रा पुर्वज ऋषिमुनिले सदैव खोज अनुसन्धानमा नितान्त लागेको ईतिहास पाँउदछौ। वास्तु शास्त्रको सिद्धान्त पुर्णत वैज्ञानिक छ एवं व्यवहारिक पनि छ। जसको उपयोगिता Read More…

खेलकुद

आहा रारा गोल्डकप : बीवाईएससीलाई हराउँदै एपीएफ सेमिफाइनलमा

काठमाडौं । बीवाईएससी यूएसए क्बलाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार पोखरा रंगशालामा भएको खेलमा बीवाईएससी यूएसए क्बलाई ३–१ गोलले हराउँदै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको हो । ४७ औँ मिनेटमा मिगल फेलाफक्सले गोल गरेर बीवाईएसीलाई अग्रता दिलाए पनि एपीएफका रवि थिङले दुई तथा आवाश लामिछानेले एक Read More…

राजनीति

अराजक मन्त्री रेणु यादवलाई बर्खास्त गर भन्दै रौतहटमा प्रदर्शन

रौतहट । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको राजीनामा माग गर्दै रौतहटमा प्रदर्शन भएको छ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघका कार्यकर्ताहरुले मन्त्री यादवको राजिनामा माग गर्दै शनिबार रौतहटको सदरमुकाम गौरमा प्रदर्शन गरेका हुन् । जनमत पार्टीका अध्यक्ष सिके राउतलाई ज्यान मार्ने धम्की दिँलै गौर घटना दोह्र्याउने जस्तो गैरजिम्मेवार मन्तव्य दिएको भन्दै युवा Read More…

खेलकुद

आहा रारा गोल्डकप: आज एपीएफ र बिवाइएसी युएसए भिड्दै

पोखरा । पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आज शनिबार एक खेल हुँदैछ । पोखरा रंगशालामा हुने क्वाटरफाइनलमा विभागीय टिम नेपाल एपीएफ क्लब र बिवाइएसी मिनेसोटा युएसएबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो २:३० बजे सुरु हुनेछ । आज दुबै टिम जित निकाल्दै सेमिफाइनल पुग्न चाहन्छ । यस खेलको विजेताले सेमिफाइनलमा संकटा Read More…