अर्थ

मेचीनगर प्रमुख आचार्यले दिए क्याम्पसको अक्षयकोषलाई ५ लाख

झापा । मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यले काँकरभिट्टा बहुमुखी क्याम्पसको अक्षयकोषका लागि ५ लाख रुपैयाँ प्रदान गरेका छन् । क्याम्पसले आइतबार आयोजना गरेको सञ्चालक सदस्यहरु र प्राध्यापक (कर्मचारी)हरुको स्वागत तथा बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि आचार्यले सो रकम बराबरको चेक प्रदान गरेका हुन् । मेयर आचार्यले सो चेक क्याम्पस सञ्चालक समितिका अध्यक्ष कमल थापालाई हस्तान्तरण Read More…

राजनीति

प्रहरीद्वारा विप्लव नेतृत्वको जिल्ला सचिव सहित ९ जना नेताकार्यकर्ता पक्राउ

झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाका जिल्ला सचिव सहित ९ जना नेताकार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकका अनुसार राजमार्ग अवरुद्ध गर्न खाेजेपछि उनिहरूलाई नियन्त्रणमा लिइएको हो । संयुक्त जनवर्गीय संगठनले पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धिको विरोध अनुरूप १ घण्टा चक्काजाम गर्न सडकमा निस्किएका उनिहरूलाई पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको Read More…

कला मनोरञ्जन

चर्चित गायिका लता मंगेशकरको निधन

काठमाडौं । भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको छ । मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा आज बिहान उनको निधन भएको हो । उनको जन्म २८ सेप्टेम्बर १९२८ मा भएको थियो । उनले थुप्रै नेपाली गीतहरु पनि गाएकी छन् ।

समाचार

प्रदेश १ मा आज मन्त्रीपरिषद बिस्तार हुँदै, झापाका दुईजना मन्त्री बन्ने पक्का

झापा । प्रदेश १ को आइतबार (आज) हुने मन्त्रीपरिषद बिस्तारमा झापाबाट दुईजना मन्त्रीले सपथ लिने पक्का भएको छ । नेपाली काङ्ग्रेसका सांसद ओमप्रकास सरावगीले उद्योग, श्रम तथा रोजगार मन्त्री र नेकपा माओवादी केन्द्रका सांसद झलकबाहादुर दर्लामी मगरले कृषि मन्त्रीको सपथ लिने पक्का भएको हो । झापाबाट प्रदेश १ मा सरावगी काङ्ग्रेसका एक्ला सांसद हुन् । Read More…

कला मनोरञ्जन

सारेगमप लिटिल च्याम्पको उपाधी झापाकी कृपालाई, दोस्रो स्थानमा झापाकै रोशा

झापा । गायन रियालिटि सो सारेगमप लिटिल च्याम्प नेपालको उपाधी झापाकी कृपा पौडेलले जितेकी छिन् । झापा बिर्तामोडकी १४ बर्षीया कृपाले हिजो सम्पन्न सारेगमप फाइनलमा उपाधी जितेकी हुन् । ग्यालेक्सी फोर के टेलिभिजनमा विगत १८ हप्तादेखि प्रसारण भइरहेको सारेगमपको हिजो राति सम्पन्न भएको फाइनलमा अन्य चार प्रतिस्पर्धीलाई उछिन्दै कृपाले उपाधी जित्न सफल भएकी हुन् । Read More…

संघ \संस्था

धुलावारी जेसीजको लोम अफिसर तालिम सम्पन्न

बाहुण्डाँगी । धुलावारी जेसीजले शाखाका पदाधिकारीहरुलाई लोम अफिसर तालिम पदान गरेको छ । शाखाको सचिवालयमा समपन्न तालिममा नेपाल जेसीजका प्रशिश्रक गोबन्दि कट्टेलले सहजीकरण गर्नु भएको थियो । तालिममा शाखाका पदाधिकारी तथा जुनियर जेसीजका ३० जनाको सहभागिता रहेको थियो । शाखाका अध्यक्ष रबिन्द्र पाठकको सभापतित्व तथा नेपाल जेसीजका उपाध्यक्ष कुमारसिंह साँवाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल Read More…

संघ \संस्था

अर्जुधनारा जेसीजको लोम अफिसर तालिम सम्पन्न

बाहुण्डागी । अर्जुनधारा जेसिजको आयोजनामा एक दिने शाखा प्रबेस पुर्व प्रशिक्षण तथा शाखा पदाधिकारी तालिम सम्पन्न भएको छ । शाखाको सचिवालयमा सम्पन्न तालिममा नेपाल जेसिजका कार्यकारिणी उपाध्यक्ष तथा एरिया ए का निरुपित कार्यकारिणी उपाध्यक्ष दिपेन्द्र निरौलाले प्रशिक्षण दिनु भएको थियो । तालिममा शाखाका ३५ जनाको सहभागिता रहेको थियो । शाखा अध्यक्ष भिमबहादुर कुवर राजुको सभापतित्व Read More…

संघ \संस्था

मेचीनगर लेडी जेसीजको तालिम सम्पन्न

बाहुण्डाँगी । मेचीनगर लेडी जेसीजको आयोजनामा एक दिने माइनल लेखन तालिम सम्पन्न भएको छ । धुलावारी स्थित त्रिफला राष्टिय पुस्ताकालयमा आयोजित तालिममा प्रध्यापक लम्बोधर पौडेलले प्रश्रिशण दिनु भएको थियो । तालिममा शाखाका ३५ जनाको सहभागिता रहेको थियो । संस्थाकी अध्यक्ष सिता पुरीको सभापतित्व तथा नेपाल जेसीजका उपाध्यक्ष राजिव प्रसाईको प्रमुख आतिथ्यतामा सम्पन्न तालिममा विशिष्ट अतिथि Read More…

धर्म संस्कृती शिक्षा

आज सरस्वती पूजा, विद्याकी देवी सरस्वतीको पूजाआजा गरी मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष माघ शुल्क पञ्चमीको दिन गरिने सरस्वती पूजा विधिपूर्वक आज गरिँदै छ । यस अवसरमा विशेष गरी विद्यार्थी, लेखक, कवि, पत्रकार, कलाकारलगायतले सरस्वती, किताब, कपी, कलम, बाध्ययन्त्रलगायत साधनको पूजा गरिनेछ । विद्यालयमा विशेष रुपमा सरस्वतीको पूजा गर्ने गरेको यसवर्ष कोरोनाका कारण विद्यालय बन्द रहेकाले घरघरमा नै विद्यार्थीले सरस्वतीको पूजा आराधाना गर्दै छन् Read More…