खेलकुद

चार देशीय टी–२० सिरिजः नेपालसंग ओमान ६ विकेटले पराजित

काठमाडौं । चारदेशीय टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा आयोजक ओमान माथि ६ विकेटको जित हात पारेको छ ।  अल अमेरात क्रिकेट ग्राउन्डमा १ सय ३६ रनको लक्ष्य नेपालले निर्धारित २० ओभरको ३ बल बाकी छदा ४ विकेट गुमाएर पुरा गर्यो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ७३ रन जोडे । दिपेन्द्रले ५३ बल Read More…

खेलकुद

चार देशीय टी–२० सिरिजको पहिलो खेलमा आज नेपाल र ओमान भिड्दैं

काठमाडौं । आइसिसी टी–२० विश्वकप ग्लोबल छनोट खेल्नुअघि चार देश सम्मिलित टी–२० सिरिजको पहिलो खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । ओमानको अल अमेरेट क्रिकेट मैदानमा हुने नेपाल र ओमानबीचको खेल अपराह्न ३ः४५ बजेदेखि सुरु हुनेछ । नेपालले विजयी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ ओमानको सामना गर्नेछ । नेपालले ओमानसँग टी–२० मा पछिल्लोपटक सन् २०१९ Read More…

मनोरञ्जन स्वास्थ्य

हाँस्यकलाकार अर्जुन घिमिरे (पाँडे)लाई मातृशोक

काठमाडौं । ‘सक्कीगोनी’का हाँस्यकलाकार अर्जुन घिमिरे (पाँडे)लाई मातृशोक परेको छ । लामो समयदेखि ग्रिनी सिटी हस्पिटलमा उपचारत उनकी आमाको आज बिहान साढे १ बजे उपचारका क्रममा निधन भएको हो । लामोे समयसम्म उपचार हुँदा पनि उनकी आमाको स्वास्थ्य अवस्थामा कुनै पनि सुधार आउन सकेको थिएन । आमाको उपचार सुरु भएपछि अर्जुनले केही महिना ‘सक्कीगोनी’मा काम Read More…

अर्थ

एक जुत्ता पसलमा आगलागी हुँदा ५ जनाको मृत्यु

काठमाडौं । दाङको तुलसीपुरमा रहेको इरम फुटवेयर जुत्ता चप्पल पसलमा आगलागी हुदा निसास्सिएर पाँच जनाको मृत्यु भएको छ । कोठा भाडामा लिएर बसेका पाँच जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु आर्यालले जानकारी दिनु भयो । एक महिला र चार पुरुषको शव निकालिएको छ । राति करिब पौने दुईबजे देखि पसलमा आगो लागेको Read More…