झापा । शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले अमेरिकी सहयोग परियोजना एमसिसि टेबुल गर्न लागेको भन्दै भोलि नेपाल बन्दको घोषणा गरिएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपाल बन्दको पूर्वसन्ध्यामा झापाको दमक र विर्तामोडमा मसाल जुलुस सहित कोणसभा गरेको छ। एमसिसि बिरुद्ध भोलि नेपाल बन्दको घोषणा गरेसँगै विप्लवका कार्यकर्ताले झापाको दमक र विर्तामोडमा प्रदर्शन गरेका Read More…
Day: February 15, 2022
एमसीसीको विरोधमा भोली नेपाल बन्द
काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) को विरोधमा भोली नेपाल बन्द हुने भएको छ । विभिन्न ६ दलीय मोर्चाले एमसीसीको विरोधमा बुधबार (भोलि) नेपाल बन्द गर्ने घोषणा गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त गणतान्त्रिक मोर्चा, नेपाल, नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र नेकपा माओवादी केन्द्र समाजवादीले बन्द आह्वान गरेका हुन् Read More…


