संघ \संस्था

मेचीनगरको नवौँ नगर सभा बुधबारबाट सुरु

मेचीनगर । मेचीनगर नगरपालिकाको नवौँ नगर सभा बुधबारबाट सुरु भएको छ । नगरपालिकाको सभा हलमा भएको नगर सभाको उद्घाटन प्रदेश १ का सांसद गोपालचन्द्र बुढाथोकीले गरेका थिए । उनले गमलाको फुलमा पानी हालेर नगर सभाको विधिवत रुपमा उद्घाटन गरेका थिए । नगर सभामा नगर प्रमुख विमल आचार्यले आर्थिक वर्ष २०७८र७९ को नीति तथा कार्यक्रम प्रस्तुत Read More…

समाचार

मेचीनगरमा एक महिला मृत फेला

झापा । झापाको मेचीनगरमा एक महिला मृत फेला परेकी छन् । मेचीनगर नगरपालिका वडा नम्बर ५ कमलगाँउकी अन्दाजी ६० वर्षीया अम्बिका कुवर बुधबार साझ आफ्नै घर नजिकै मृत भेटिएकी जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी बसन्त पाठकले जानकारी दिए । मृतक ती महिला शंकास्पध अवस्थामा भेटिएको जनाउदै प्रहरी अहिले घटना स्थलमा पुगेर घटनाबारे अनुसन्धान सुरु Read More…

खेलकुद

झापा गोल्डकपः पाहुना टोली दार्जिलिङलाई पराजित गर्दै त्रिभुवन आर्मी सेमिफाइनलमा प्रवेश

झापा । विर्तामोडमा जारी पाँचौँ झापा गोल्डकपमा पाहुना टोली भारत दार्जिलिङको एम एफसीलाई पराजित गर्दै त्रिभुवन आर्मी फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा दार्जिलिङको एम एफसीलाई ३–० ले पराजित गर्दै आर्मीले सेमिफाइनलको यात्रा तय गरेको हो । आर्मीका लागि सन्तोष तामाङ, जर्ज प्रिन्स कार्की र विकास तामाङले एक/एक गोल Read More…

संघ \संस्था

इमाडोल जेसिजद्वारा शैक्षिक सामाग्री बितरण, समाजसेवी सम्मानित

बाहुण्डाँगी । अन्तराष्ट्रिय नारी दिवस २०२२ को अवसरमा जेसीआई ईमाडोलको आयोजना तथा राष्ट्रखबर,पब्लिक सूचना,साल्ट ट्रेडिङ कर्पोरेशन लगायत युवा समाजसेवीहरु वरिष्ठ समाजसेवी रन्जिता गुरुङ,नायक तथा समाजसेवी श्रीदेव भट्टराई , संचारकर्मी तथा सर्लाही जिल्लाकै समाजसेवी सोनित राज ढुंगेल,वरिष्ठ सौन्दर्यविद तथा समाजसेवी मनिषा जि।सी।को पहलमा सर्लाही जिल्लाको लालबन्दी नगरपालिका वार्ड नं। २ मा अवस्थित सलेशदेव प्राथमिक विद्यालयमा अध्ययनरत Read More…

संघ \संस्था

कमलनगर जेसीज द्वारा सामाजिक न्याय , लैंगिक समानता र दिगो विकास सम्बन्धि अन्तरक्रिया

बाहुण्डाँगी । कमल नगर जेसीजले सामाजिक न्याय , लैंगिक समानता र दिगो विकास संग सम्बिन्धित कार्यक्रम सन्चालन गरे मात्र समाज रुपान्तरणमा सहयोग पुग्र्ने कार्यक्रममा सहभागहिरुले बताउनु भएको छ । ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर कमल नगर जेसीजले आयोजना गरेको“ सामाजिक न्याय र लैंगिक समानता ः दिगो विकासमा जेसीजको भुभिका” विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीले Read More…

संघ \संस्था

बिराटनगर जेसीज ५० वर्षमा प्रवेश

बाहुण्डाँगी । बिराटनगर जेसिज ५० औ बर्षमा प्रवेश गरेको छ । बिराटनगर मा एउटा छुट्टै पहिचान बनाउन सफल जेसिज ५० औ बसन्तमा प्रवेश गरे सगै बिराटनगर जेसिजले स्वर्ण जयन्ती महोत्सव मार्च ७ देखि सुरु भएर बर्ष भरी नै विभिन्न कार्यक्रम आयोजना गरि मनाउने भएको छ । सोही अनुरुप ५० औ बर्ष पुगेको सुखद उपलक्ष्यमा भब्य Read More…

संघ \संस्था

गौरादह जेुसीजद्धारा महिला सम्मान तथा कानुनी परामर्श

बाहुण्डाँगी । गौरादह जेसीजले ११२“अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा १ दिवसीय कानुनी परामर्श र महिला सम्मान कार्यक्रम गरेको छ । तालीम कार्यक्रमको सहजीकरण अधिवक्ता तथा महिला मानव अधिकार रक्षक संजालकी अध्यक्ष कबिता बस्तोलाले गर्नुभएको थियो । उक्त कार्यक्रममा गौरादह नगरपालिका भित्रका अग्रनी महिलाहरुको सहभागिता रहेको थियो । यसैगरी, सोही अवसरमा जेसीजका ४ वाट क्षेत्रमा रहि Read More…

खेलकुद

झापा गोल्ड कपः आज त्रिभुवन आर्मी र दार्जिलिङ एम एफसी भिड्दै

झापा । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी पाँचौँ झापा गोल्ड कपमा आज तेस्रो क्वाटरफाईनलको खेल हुदैछ । अन्तिम चारमा प्रवेशका लागि आज त्रिभुवन आर्मी फुटबल क्लब र भारत दार्जिलिङको एम एफसीले प्रतिष्पर्धा गर्दैछन् । प्रतियोगितामा यी दुवै टिम सोझै क्वाटरफाइनल खेल्न लागेका हुन् । आजको खेल दिनको २ः३० बजे हुने आयोजकले जनाएको छ । Read More…

समाचार

हरियो रङ मतदाता र गणकमैत्री हुन्छ : निर्वाचन आयोग

काठमाडौं। निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनमा मतदाता र गणकमैत्री भएकाले सेतो काजगमा हरियो रङका चुनाव चिह्नसहितका विवरण राखेर मतपत्र तयार गर्ने निर्णय भएको स्पष्ट पारेको छ । मतपत्र र चुनाव चिह्नको रङका विषयमा उठेको प्रश्नको जिज्ञासामा आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले विगतका कतिपय निर्वाचनमा हरियो, कालो, नीलो र रातो चिह्न भएको मतपत्र प्रयोग हुँदैआएको Read More…

संघ \संस्था

नारी दिवसमा काभ्रे लेडीको साताव्यापी कार्यक्रम

बाहुण्डाँगी । ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर काभ्रे लेडीले सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेको छ । फागुण १९ गतेबाट सुरु गरेको कार्यक्रम मंगलवार सम्पन्न गरेको हो । जसमा काभ्रे महिला जेसीज, काभ्रे महिला उद्यमी मञ्च, सौन्दर्य कला व्यवसायी संघ काभ्रे र क्रेटिभ व्युटिको सयुक्त आयोजनामा विभिन्न कार्यक्रम सम्पन्न भएका हुन् । बिद्यालयहरुका बालक Read More…