मेचीनगर । प्रेस चौतारी नेपाल झापाका इन्चार्ज मोहन काजीले आफ्नो जन्मदिनको दिन शनिबार प्रेस चौतारी झापाको पत्रकार उपचार सहयोग कोषलाई नगद दश हजार एकसय रुपैयाँ सहयोग गरेका छन् । लोकतन्त्र पोस्टको धुलाबारी स्थित कार्यालयमा संक्षिप्त कार्यक्रमको आयोजना गर्दै जन्मदिनको अवसरमा काजीले पत्रकार उपचार सहयोग कोषलाई सो रकम हस्तान्तरण गरेका हुन् । उनले पत्रकारको उपचार सहयोगका Read More…
Day: March 19, 2022
केन्द्रीय समितिको निर्णय विधान विपरीत भएको भन्दै प्रेस युनियन झापाको आपत्ती
बिर्तामोड । नेपाल प्रेस युनियन केन्द्रीय समितिले केहीदिन अघि सातजना केन्द्रीय सदस्यमा मनोचित गरेको निर्णयप्रति नेपाल प्रेस युनियन झापा शाखाले आपत्ती जनाएको छ । झापा शाखाका सभापति इन्दु पूर्वेली र डिल्लीराम घोर्साईंले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै बैधानिकता सकिएको चारबर्षपछि २०७९ जेठ १३ र १४ गतेका लागि नवौं महाधिवेशन तय गरिसकेको अवस्थामा पुनः विधान विपरित Read More…
झापामा लागूऔषधसहित दुई भारतीय पक्राउ
झापा । प्रतिबन्धित लागूऔषधसहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । बिहीबार भद्रपुर ३ स्थित नेपाल–भारत सीमाक्षेत्रमा भारतबाट नेपालतर्फ आउँदै गरेका भारत किसनगंज भादगाउँ पंचायत १२ निमुगढी बस्ने २७ वर्षीय फोगडा किस्कु र सोही ठाउँ बस्ने २९ वर्षीया रीता मर्डी लागूऔषधसहित पक्राउ परेका हुन् । उनीहरुको साथबाट सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट महेशपुरबाट Read More…
माधव नेपाललाई ओलीको कटाक्ष : हामीले दिएको झुम्के बुलाकी फुकाल्नु पर्दैन ?
काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले लगाएदिएको ‘झुम्के बुलाकी’ लाएरै माधवकुमार नेपालसहितले कांग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिएका भन्दै कटाक्ष गरेका छन् । राजीनामा नदिइ देउवालाई प्रधानमन्त्री बनाउन विश्वासको मत दिएकोतर्फ लक्षित गर्दै भने ‘उहिले उहिले श्रीमतीले श्रीमान् मन परेन र अर्कोसँग विहे गर्ने मन भए गहना फुकालेर दिन्थे, अनि, हामीले दिएको Read More…




