झापा । नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघ मेचीनगर कमिटिको अध्यक्षमा संञ्जय तामाङ चयन भएका छन् । धुलाबारीस्थित मेची उद्योग वाणिज्य संघको सभाहलमा‘ बुधबार सम्पन्न प्रथम नगर अधिबेशनले अध्यक्षमा तामाङलाई सर्वसम्मत चयन गरेको हो । तामाङको नेतृत्वमा रहेको कमिटीको उपाध्यक्षमा शेखर गिरी र सिता मोते, सचिवमा मदन भण्डारी, सहसचिवमा सञ्जिव आचार्य र विपन्न राजवंशी Read More…
Day: March 23, 2022
वीरता लेडीद्धारा मल्टि च्याप्टर तालिम सम्पन्न
बाहुण्डाँगी । वीरता लेडी जेसीजको आयोजनामा मल्टि च्याप्रट तालिम सम्पन्न भएको छ । झापाका १६ र इलामसहितका शाखाहरुको सहकार्यमा तालिम सम्पन्न भएको हो । जेसीजको रणनीति र दिगो विकासका लक्ष्य भन्ने शिर्षकमा भएको तालिम नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष सिनेटर श्रीधर बस्यालले प्रशिश्रण दिनु भएको थियो । तालिममा ५५ जना भन्दा बढीको सहभागिता रहेको थियो Read More…
पारस, सावित्रा र जगत दशककै उत्कृष्ट
काठमाडौं । क्रिकेटर पारस खड्का, फुटबलर सावित्रा भण्डारी र क्रिकेट प्रशिक्षक जगत टमाटा दशककै उत्कृष्ट घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेफ) ले आयोजना गरेको १८ औं एनएसजेएफ बजाज पल्सर स्पोर्टस अवार्डमा राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्का पुरुषतर्फ प्लेअर अफ दि डिकेड घोषित भए । मंगलबार कमलादीस्थित प्रज्ञा भवनमा आयोजना भएको अवार्ड Read More…
मेचीनगरका विपन्न परिवारलाई सुंगुरको पाठा वितरण
मेचीनगर । मेचीनगर नगरपालिका वडा नम्बर ८ का अति विपन्न परिवारलाई सुंगुरका पाठा वितरण गरीएको छ । वडा कार्यालयको आर्थिक सहयोगमा अति विपन्न ६० परिवारलाई पहिलो चरणमा उन्नत जातको सुंगुरको पाठा वितरण गरिएको मेचीनगर ८ का वडा सदस्य तथा कार्यवहाक अध्यक्ष सन्तोष मेचेले जानकारी दिए । कार्यवहाक अध्यक्ष मेचका अनुसार आर्थिक बर्ष २०७८/०७९ मा वडाबाट Read More…




