काठमाडौं । गोपिकृष्ण मुभिजले ओम, नमः र शिवाय सिनेमा हललाई सञ्चालनमा ल्याउने भएको छ । चावहिलको गोपिकृष्ण नगरस्थित गोपिकृष्ण मुभिजले (चैत ११ गते) भोलिदेखि ओम, नमः तथा शिवाय सिनेमा हललाई सञ्चालनमा ल्याउन लागेको हो । विज्ञप्तीमा भनिएको छ, ‘नेपाली फिल्म क्षेत्रका लागि महत्वपूर्ण हबको रुपमा रहेको गोपिकृष्ण मुभिजले नयाँ संरचना निर्माण थालनी गरेतापनि दर्शकहरु दैनिक Read More…
Day: March 24, 2022
वेपत्ता आमाको खोजीकार्यमा प्रहरीले चासो नदेखाएको परिवारको आरोप
झापा । झापाको मेचीनगर–६ स्थित काँकरभिट्टाकी ७० वर्षीया लिलामाया कार्की बेपत्ता भएको १२ दिन वितिसक्दा समेत प्रहरीले खोजी कार्यमा चासो नदेखाएको भन्दै परिवार र स्थानीयहरुले गुनासो गरेका छन् । गत फागुन २९ गते मेचीनगर ७ स्थित ठूली छोरी देवी मैनालीकोमा जान्छु भनेर काँकरभिट्टाबाट हिडेकी लिलामाया अझै परिवारको सम्पर्कमा नआएपछि यतिबेला परिवार र आफन्तहरु उनको खोजीमा Read More…
पाल्पा जेसीजद्धारा ३ सय जनाको निशुल्क स्वास्थ्य परिक्षण
बाहुण्डाँगी । जिल्लाको सामाजिक कार्यक्रम सकृय रहेको सस्था जेसिज पाल्पा र युथ फर नेशनले बगनासकाली गाउँपालिका वडा न १ स्थित राम निम्न माध्यमिक विद्यालयमा एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरमा करिब ३ सय जना नागरिकले स्वास्थ्य परिक्षण गराएका छन । सस्थाले विद्यालयमा अध्ययन गर्ने विद्यार्थी एवम समुदायका नागरिकहरूलाई मध्ये नजर गरि Read More…
सुरुङ्गा जेसीजद्धारा अन्तर्राष्ट्रिय स्तरको बजार पहिचानका लागि ४ दिने तालिम
बाहुण्डाँगी । नेपालको उत्पादनलाई कसरी अन्तर्राष्ट्रिय स्तरको बजार सम्म पुर्याउँन सकिन्छ भन्ने उद्येश्यका साथ झापाको सुरुङ्गामा चारदिवसीय आयात निर्यात सम्बन्धिको तालिम संचालन भएको छ । कनकाई ३ सुरुङ्गास्थित होटल क्विन प्यालेसमा मंगलबारदेखी संचालन भएको तालिम कार्यक्रमको नेपाल जेसीजका पुर्व राष्ट्रिय अध्यक्ष एवम् एक सफल उद्योगी भोलेश्वर दुलालले उद्घाटन गरेका हुन् । ट्रेड एण्ड एक्सपोर्ट प्रमोशन Read More…
टिकट बाँड्न संसदीय ‘बोर्ड’ बनाउँदै कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकाका उम्मेदवार छान्न संसदीय बोर्ड बनाउँदै छ । कांग्रेसले १ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र, ७७ जिल्ला, ७ प्रदेश र केन्द्रमा गरी यी तहमा विधानको व्यवस्थाअनुसार नै संसदीय समिति बनाउने तयारी गरेको हो । कांग्रेस विधानले निर्वाचनका लागि उम्मेदवार छान्न सबैभन्दा शक्तिशाली Read More…





