काठमाडौं । अछाममा बलात्कारको झुटो आरोप लगाउने एक युवतीलाई जेल चलान गरिएको छ । जिल्लाको कमलबजार नगरपालिकाकी १९ वर्षीया युवतीलाई साढे तीनवर्षको जेल सजाय तोकिएको हो। जिल्ला न्यायाधीस नविनकुमार जोशीको इजलासले सो फैसला गरेको थियो। बलात्कारको आरोपमा पक्राउ परेका रामारोशन गाउँपालिकाका २० वर्षीय नन्दराम खनाललाई सफाइ दिएर अदालतले युवतीलाई कारागार पठाउने फैसला गरेको हो। अछाम Read More…
Day: March 30, 2022
स्थानीय तह निर्वाचनमा महिलाको सवाल विषयक दुईदिने खोजमूलक पत्रकारिता तालिम आजदेखि शुरु
बिर्तामोड । आसन्न स्थानीय तह निर्वाचनमा महिलाको सवाल विषयक दुईदिने खोजमूलक पत्रकारिता तालिम झापाको विर्तामोडमा आजदेखि शुरु भएको छ । झापा महिला पत्रकारहरुको छाता संगठन नारी सञ्चार गृह झापाको आयोजना तथा प्रदेश पूर्वाधार क्षेत्र विकास कार्यक्रमको सहयोगमा सञ्चालित तालिमको उद्घाटन झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि रिजालले विभेदको Read More…
सुरुङ्गा जेसीजद्धारा विद्यार्थीलाई सेनटरी प्याड बनाउने तालिम
बाहुण्डाँगी । सुरुङ्गा जेसीजको आयोजनामा विद्यार्थीलाई सेनटरी प्याड बनाउने तालिम सम्पन्न भएको छ । कनकाई २ मा रहेको सरस्वती माविमा भएको तालिममा यस विद्यालयका ६० जना छात्राहरुले खेर जाने घरायसी सामाग्रीको पुन प्रयोग गरि सेनटरी प्याड बनाउने तालिम लिएका हुन् । तालिममा प्रमुख प्रशिश्रकका रुपमा भूमिका गौतम रहनु भएको थियो । उहाँले प्याड निर्माण सहित Read More…



