नेपालगञ्ज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिका लागि स्थानीय तहको निर्वाचनमा जनताले एमालेलाई नेतृत्वमा पु¥याउने बताएका छन् । नेकपा एमाले, बाँकेले नेपालगञ्जमा आज आयोजना गरेको अगुवा कार्यकर्ता भेला एवं पार्टी प्रवेश कार्यक्रममा उनले समृद्ध नेपाल निर्माणका लागि एमाले प्रतिबद्ध रहेको बताएका हुन् । अध्यक्ष ओलीले अहिले मुलुकको अर्थतन्त्र सङ्कटमा परेको Read More…
Day: April 7, 2022
जेसीआई वल्र्डका अध्यक्ष नेपाल आइपुगे, राष्ट्रिय अध्यक्ष भण्डारीद्धारा विमानस्थलमा स्वागत
बाहुण्डाँगी । जेसीजका अन्तर्राष्ट्रिय अध्यक्ष अर्गेनीस एंगुलो नेपाल आइपुग्नु भएको छ । दिउँसो ११ बजेर ४५ मिनेटमा टर्किस एयरलाइनसबाट एंगोलो नेपाल आइपुग्नु भएको हो । उनलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमान स्थालमा भव्य स्वागत गरिएको छ । नेपाल जेसीजका र्राष्ट्रियअध्यक्ष जेसीआई सिनेटर लालमणी भण्डारीको नेतृत्वमा गएको नेपाल जेसीजको टिमले उनलाई विमानस्थलमा भव्य स्वागत गरेको हो । नेपालका Read More…
रातोपोष्ट मिडियाको समाचार प्रमुखमा सुवेदी
झापा । संचारकर्मी नवराज सुवेदी रातोपोष्ट मिडियाको समाचार प्रमुखमा नियुक्त भएका छन् । मेचीनगर क्षेत्रमा रहेर सञ्चारकर्ममा सक्रिय सुवेदी काँकरभिट्टाबाट प्रकाशन हुने साप्ताहिक पत्रिका रातोपोष्टको समाचार प्रमुखमा नियुक्त भएका हुन् । मिडिया संचालक समितिको वैठकले बुधवार सुवेदीलाई समाचार प्रमुखको जिम्मेवारी दिएको हो । रेडियोबाट पत्रकारिता शुरु गरेका उनी यसअघि रेडियो साथीमा आबद्ध थिए ।
बौद्धमोड साकोसको सेवा विस्तार, बाहुण्डाँगी बजारमा पनि खुल्यो नयाँ शाखा
मेचीनगर । बौद्धमोड कृषि सहकारी संस्था लिको सेवा अब बाहुण्डाँगी बजारबाट पनि पाईने भएको छ । मेचीनगर २ स्थित बौद्धमोडमा प्रधान कार्यालय रहेको यस संस्थाले बिहीबार आफ्नो दोस्रो शाखाको रूपमा मेचीनगर ४ स्थित बाहुण्डाँगी बजारमा नयाँ शाखा सुरू गरेको छ । शाखा कार्यालय उद्घाटन रिवन काटेर मेचीनगर ४ का वडाध्यक्ष नवीन बरालले गरेका थिए । Read More…
काँकरभिट्टा खानेपानी संस्थाद्धारा बिद्यार्थीलाई सरसफाइ सामाग्री वितरण
मेचीनगर । ब्यक्तिगत सरसफाइ सामग्री वितरण कार्यक्रम अन्तर्गत काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सेवा क्षेत्र भित्रका सामुदायिक बिद्यालयको बाल कक्षा देखि कक्षा ३ सम्मको बिद्यार्थीहरुलाई ब्यक्तिगत सरसफाइ सामग्री वितरण चैत्र २३ गतेबाट सुरु भएकोछ । इटाभट्टामा रहेको आदर्श मा बि मामा ३४१ थान , सरस्वती नि मा बीमा ५४ थान र मदन बस्तीमा रहेको Read More…
उम्मेद्वारसँगको चहाना
युवराज बास्कोटासंघीय लोकतान्त्रिक गणतन्त्र नेपाल कार्यान्वयनको पहिलो कार्यकाल सकिन लागेको छ । यसबीचमा स्थानीय सरकारको रूपमा स्थानीय तहको भूमिका असाधारण ढंगले बढेको अनुभूति भएको छ । मानिसमा यसप्रति प्रलय आश र अथाह विश्वास जागृत भएको छ । बित्न लागेको यो कार्यकालमा धेरै राम्रा र असल कामहरू भएका छन् । यसैको जगमा दोस्रो कार्यकालका लागि वैसाख Read More…
चचिर्त गायक प्रमोद खरेलको ब्यान्ड भोलि झिलझिले आउँदै
चन्द्र बस्नेत झापा । नेपाली आधुनिक संगीतका लोकप्रिय तथा व्यस्त गायक प्रमोद खरेल पहिलोपटक आफ्नो औपचारिक ब्यान्डसहित दर्शकमाझ प्रस्तुत हुने भएका छन् । गायक खरेलले आफ्नै आधिकारिक ब्यान्डसहित लाइभ कन्सर्ट गर्न लागेका हुन् । भोलि चैत २५ गते झापाको झिलझिलेमा रहेको वाटर किंगडम पार्क एन्ड रिसोर्टमा खरेलले ब्यान्डसहित प्रस्तुति दिने वाटर किंगडम पार्कका संचालक सौजन Read More…







