राजनीति

मेचीनगरमा काँग्रेसबाट कसले पाउला मेयरको टिकट ?

मेचीनगर । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मेचीनगरको प्रमुख पदको उम्मेद्वार छान्न नेपाली काँग्रेसलाई सकस परेको छ । सत्ता गठबन्धनको नेतृत्व गरेको काँग्रेसले सत्ता साझेदार दलहरुसंगको तालमेलमा उम्मेद्वार बनाए पनि मेचीनगरको प्रमुख पद काँग्रेसकै भागमा पर्ने निश्चित नै छ । काँग्रेस भित्र मेचीनगरको प्रमुखका लागि मुख्य रुपमा तीन जना आंकाक्षी देखिएका छन् Read More…

कला मनोरञ्जन

गायिका मेलिना राई र गिटारिस्ट सञ्जिव बराइली विवाह गर्दै

काठमाडौं । चर्चित गायिका मेलिना राई विवाहको तयारीमा रहेकी छन् । गायिका राईले गिटारिस्ट तथा कम्पोजर सञ्जिव बराइलीसँगको तस्वीर सेयर गर्दै विवाहको तयारीमा रहेको जानकारी गराएकी हुन् । गायिका राईले सामाजिक सञ्जालमा सञ्जिवसँगको तस्वीर सेयर गर्दै इन्गेजमेन्ट पनि भइसकेको जानकारी गराएकी छन् । दुई वर्ष अगाडि नै मेलिना र सञ्जिवले इन्गेजमेन्ट गरेको खबर बाहिरिएको छ Read More…

राजनीति

उम्मेद्वार तालमेलका विषयमा सहमति नजिक गठबन्धन

झापा । स्थानीय तहको निर्वाचनका लागि उम्मेद्वारी तालमेलका विषयमा प्रतिगमन विरुद्ध संघर्षरत पाँच दलीय गठबन्धनको बैठक बिर्तामोडमा सम्पन्न भएको छ । आगामी बैशाख ३० गते हुने निर्वाचनका लागि झापाका १५ वटा स्थानीय तहमा उम्म्द्वारको टुङ्गो र उम्मेद्वार तालमेलका विषयमा बैठकमा छलफल भएको थियो । छलफलमा सहभागी नेपाली कांग्रेसका जिल्ला सचिव कृष्ण हुमागाईका अनुसार आज भएको Read More…

संघ \संस्था

सङ्कटमा न्यायालय, के अब सुधार होला ?

काठमाडौं । न्यायालयको इतिहासमा विसं २०७८ निकै जटिल मोडमा उभियो । न्यायालयको सुधारका लागि कानून व्यवसायीले मात्र होइन न्यायाधीशलेसमेत बेञ्च बहिष्कार गर्नुपर्नेसम्मको अवस्था सिर्जना भयो । नेपाल बार एसोसिएनको नेतृत्वमा न्यायालयको विकृति, विसङ्गति, भ्रष्टाचार अन्त्य हुनुपर्ने, मुद्दाको पेसी अटोमेसन प्रणालीबाट लागू गर्नुपर्ने विषयलाई लिएर बारले गत कात्तिक ८ गतेदेखि आन्दोलन सुरु ग¥र्यो । कानून व्यवसायीले Read More…