मेचिनगर । लर्डबुद्व क्रिकेट एकेडेमीको आयोजनामा झापाकाे काकडभिट्टामा जारी प्रथम रसोइ झापा सुपर लिग अन्तर्गत आज सम्पन्न उद्घाटन खेलमा सनराइज काकडभिट्टालाई ७ विकेटले पराजित गर्दै विराट वारियर्सले प्रतियोगितामा सुखद सुरुवात गरेको छ। काकडभिट्टा माविको खेलमैदानमा आजदेखि सुरु भएको प्रतियोगिताकाे उद्घाटन खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको सनराइज काकडभिट्टाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै अतिरिक्त Read More…
Day: April 16, 2022
पौडेल वङ्शोद्वार जिल्ला समिति झापाको अध्यक्षमा कमल, सचिवमा मुक्ति
मेचीनगर । पौडेल वङ्शोद्वार जिल्ला समिति झापाको अधिवेशन तथा जिल्ला भेला शनिबार काँकरभिट्टामा सम्पन्न भएको छ । अधिवेशनले बिर्तामोडका कमलप्रसाद पौडेलको अध्यक्षतामा २५ सदस्यीय जिल्ला समिति गठन गरेको छ । उपाध्यक्षद्वयमा शिवसताक्षीका मोहनप्रसाद पौडेल, दमककी पार्वता खतिवडा पौडेल, सचिवमा मेचीनगरका मुक्ति पौडेल, सहसचिवमा बिर्तामोडका पारस पौडेल र अर्जुनधाराका रुद्रप्रसाद पौडेल रहेका छ्न । सदस्यहरुमा दमकका Read More…
एमालेको तर्फबाट वडाध्यक्षको उम्मेद्वारमा बालकृष्ण थापा
मेचीनगर । नेकपा एमाले मेचीनगर नगरपालिका वडा नम्बर ६ काे वडा कमिटीले आसन्न स्थानीय तहको निर्वाचनका लागि पार्टीका उम्मेद्वारहरुकाे घोषणा गरेको छ । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एमालेको तर्फबाट मेचीनगर ६ को वडा अध्यक्षकाे उम्मेदवारमा सञ्चार उद्यमी तथा समाजसेवी बालकृष्ण थापा रहेका छन् , भने सदस्यमा पुरुषतर्फ ध्रुवकुमार राई र भगिन्द्र Read More…
जेसीजको क्षेत्रीय अध्यक्ष भेला चारआलीमा सुरु
बाहुण्डाँगी । नेपाल जेसीजको वार्षिक कार्यक्रम क्षेत्रीय अध्यक्षहरुको भेला चारआलीमा सुरु भएको छ । चारआली जेसीजको आतिथ्यतामा सुरु कार्यक्रमको उद्घाटन मेचीनगर नगरपालिकाका मेयर बिमल आचार्यले गर्नु भएको थियो । कार्यक्रमको उद्घाटन गर्दै मेयर आचार्यले युवाहरुको साझा संस्था जेसीजले सामाजिक क्षेत्रमा उल्लेखीय काम गर्दै आएको बताउँदै उहाँले युवाहरुलाई व्यवसायिक क्षेत्रमा अझ अग्रसर गराउँदै लैजान आग्रह गर्नु Read More…




