विविध

चुनावका लागि सबै ७ सय ५३ वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना, कनकाईमा दिपक कोईराला

चन्द्र बस्नेत कनकाई । आगामी वैशाख ३० गते हुने पालिका चुनावका लागि निर्वाचन आयोगले सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । आज भएको नियमित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सात सय ५३ वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको बताउनुभयो । यसैबिच स्थानीय तह निर्वाचनका लागि झापामा मुख्य निर्वाचन अधिकृतसहित आज Read More…

खेलकुद

रसोई झापा सुपर लिग: भद्रपुर राइजिङ किङ्ग्सकाे ६ विकेटकाे जित

काँकरभिट्टा । लर्डबुद्व क्रिकेट एकेडेमीको आयोजनामा जारी रसोई झापा सुपर लिग अन्तर्गत आज भएको खेलमा विराट वारियर्सका विरुद्ध भद्रपुर राइजिङ किङ्सले ६ विकेटको जित निकालेको छ। काँकरभिट्टा माविको खेलमैदानमा भएको प्रतियोगितामा टस हारेर पहिलो ब्याटिङ गरेको विराट वारियर्सले १९.४ अोभरमा सबै विकेट गुमाउँदै १५२ रन बनाएको थियोे । विराटका लागि अनिल लामिछानेले ४६ बलमा सर्वाधिक Read More…

राजनीति

हल्दिवारीका उपाध्यक्ष डम्बर गिरीद्वारा राजीनामा

बिर्तामोड । हल्दिबारी गाउँपालिकाका उपाध्यक्ष डम्बरबहादुर गिरीले राजीनामा दिएका छन् । स्थानीय तहको निर्वाचनका लागि पार्टीको काममा खटिनु पर्ने भन्दै बिहीबार गिरीले पदबाट राजीनामा दिएका हुन् । नेकपा एमालेबाट गाउँपालिका उपाध्यक्ष निर्वाचित भएका गिरीले गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनलाई सम्बोधन गरेर राजीनामा पत्र बुझाएका छन् । राजीनामा पत्रमा निर्वाचित मितिले करिब ५ बर्षसम्म नेपालको संविधान, स्थानीय Read More…

राजनीति

नेकपा एकीकृत समाजवादीद्वारा झापाका १५ पालिकामा उम्मेद्वार सिफारिस (नामावलीसहित)

झापा । झापामा कांग्रेस र माओवादीले सम्मानजनक व्यवहार नगरेको भन्दै सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादी बाहिरिएिको छ । गठबन्धनबाट बाहिरिएको घोषणा गर्दै नेकपा एसले झापाका सबै स्थानीय तहका लागि प्रमुख र उपप्रमुखका उम्मेदवारको नाम सिफारिस गरेर प्रदेशमा पठाएको छ । नेकपा एसका प्रचार विभाग प्रमुख तीर्थ सिग्देलले सबै स्थानीय तहमा सिफारिस भएका उम्मेदवारको नाम सार्वजनिक Read More…

विश्व स्वास्थ्य

डब्ल्यूएचओका महानिर्देशक डा. गेब्रेयसस आज नेपाल आउँदै

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस आज नेपाल आउँदैछन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको औपचारिक निमन्त्रणामा उनी आज दिउँसो साढे १२ बजे राजधानी काठमाडौं आउन लागेका हुन् । महानिर्देशक गेब्रेयससका साथ डब्लुएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल र डब्ल्यूएचओका अन्य अधिकारीहरू समेत रहने छन् Read More…