राजनीति

मेचीनगरमा राप्रपाका उम्मेद्वारले पाउपाथिभरामा पुगेर खाए कसम

मेचीनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी मेचीनगरले आफ्नो पार्टीबाट उम्मेद्वार बन्ने सवैलाई भ्रष्टचार नगर्न कसम खुवाएर उम्मेद्वारी दर्ता गराएको छ । भ्रष्टचार गर्नु आमाको रगत पिउनु सरह भएको बताउँदै आएको राप्रपाले मेयर, उपमेयर, वडा अध्यक्ष तथा सदस्य पदका उम्म्दवारलाई मनोनयन दर्ता गर्नु अघि पाउपाथिभरा मन्दिरमा लगेर भ्रष्टचार नगर्न कसम खुवाएको हो । पाउ पाथिभरा पुगेका उम्मेदवारहरुलाई Read More…

समाचार

आज मनोनयन दर्ताको अन्तिम दिन, आजै सूची प्रकाशन हुने

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचनका लागि आज पनि मनोनयन दर्ता हुँदैछ । आइतबारबाट मनोनयन दर्ता भए पनि न्यून मात्रामा उम्मेदवारी परेको छ । साना दल र स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता गराए पनि विशेषगरी सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेले धेरैजसो ठाउँमा आज मनोनयन दर्ता गराउँदैछन् । ७५३ स्थानीय तहमा ३५ हजार २ सय २१ पदका Read More…

राजनीति

एमालेद्वारा बिर्तामोडमा चुनावी प्रचार अभियान सुरु

बिर्तामोड। नेकपा एमाले बिर्तामोड नगर कमिटीले आजदेखि चनावी प्रचार अभियान सुरु गरेको छ। प्रमुख र उपप्रमुखका उमेदवारसहित एमाले चुनावी प्रचार अभियानमा जुटेको हो । एमालेले बिर्तामोड वडा नम्बर-१ बाट चुनावी अभियान सुरु गरेको एमाले नगर कमिटीका अध्यक्ष सुवास भट्टराईले जानकारी दिए । नगर प्रमुखका उम्मेदवार पवित्रा महतारा प्रसाई र उपप्रमुखका उम्मेदवार नगेन्द्र संग्रौलासहितकाे टाेली घरदैलोमा Read More…

राजनीति

झापामा कांग्रेसले टुंग्यायो उम्मेदवार, क–कसले पाउने भए टिकट ?

झापा । झापामा नेपाली काँग्रेसले उम्मेदवार टुंगाएको छ । काँग्रेसले बिर्तामोड नगरपालिकाको मेयरमा भोजराज सिटौला उम्मेदवार बनाउन लागेको छ । कांग्रेसको १ नम्बर प्रदेश समितिले बिर्तामोड नगर सभापति तथा बिर्तामोड ३ का निवर्तमान वडाध्यक्ष सिटौलालाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको पार्टी स्रोतले जनाएको छ । यद्धपि सो निर्णय सार्वजनिक गरिएको छैन । गठबन्धनका तर्फबाट बिर्तामोडको Read More…

समाचार

आज सातौँ भूकम्प स्मृति दिवस

काठमाडौं । झण्डै ९ हजारको मृत्यु हुने गरी २०७२ साल बैशाख १२ गते बिनाशकारी भूकम्प गएको आज ६ बर्ष पुरा भएको छ । मध्यान्ह ११ बजेर ५६ मिनेटको समयमा गोर्खाको बारपाकलाइ केन्द्रविन्दु बनाएर ७ दशमलव ६ रेक्टर स्केलको भुकम्प गएको थियो । गोर्खा भुकम्प र त्यसपछिका परकम्पबाट ८,७९० जनाको मृत्यु भएको थियो भने २२ हजार Read More…

समाचार

झापामा ३६ दल चुनावी मैदानमा

झापा । आसन्न स्थानीय निर्वाचनमा झापामा ३६ वटा राजनितिक दलहरु चुनावमा सहभागि हुँदैछन् । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार झापामा राष्ट्रिय मान्यता प्राप्त ६ दल सहित ३६ वटा दलले स्थानीय तह निर्वाचनमा सहभागिता जनाउँदैछन् । झापामा राष्ट्रिय मान्यता प्राप्त राजनितिक दलहरु नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र Read More…