झापा। झापाकाे मेचीनगर वडा नम्बर- ९ मा एमाले पार्टीले घरदैलो अभियानलाई तिब्रता दिएका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि वडा नं ९ का वडाध्यक्षका उम्मेदवार कञ्चन तामाङ, वडा सदस्यका उम्मेदवारहरु धनकुमार श्रेष्ठ, राजन खड्का, महिला वडा सदस्यका उम्मेदवार करुणा राजवंशी र दलित महिला सदस्यका उम्मेदवार सुष्मा कार्की डाेलीले चुनावी अभियानलाई तिब्रता Read More…
Day: May 3, 2022
मेयर पदका उम्मेद्वार बलदेव गोम्देन भन्छन् जित सुनिश्चित छ !
अर्जुनधारा । अर्जुनधारा नगरपालिकामा नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेद्वार बन्नु भएका बलदेव गोम्देन तामाङले आफुहरुको जित सुनिश्चित रहेको बताउनु भएको छ । अर्जुनधाराको २ नम्बर वडामा आज आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उहाँले अहिलेको चुनावी माहोल जित तिर लम्किरहेकाले आफुहरुको जित निश्चित भएको बताउनुभएको हो । गोम्देनले आफुहरुको जितसंगै अर्जुनधारामा विकासको लहर ल्याउनले बताउनुभयो Read More…
वर्तमान स्थानीय सरकारका कामको हिसाबकिताब गर्दैछौँः स्थानीयबासी
बिर्तामोड । स्थानीय तह निर्वाचनको मिति नजिकिंदै जाँदा दलका उम्मेदवारहरु घरदैलोमा जुटेका छन् । भोट माग्न उम्मेदवार र तिनका कार्यकर्ता घरघरमा आउन थालेपछि विगतको कामको जनताले लेखाजोखा गर्न थालेका छन् । यसअघिका जनप्रतिनिधिहरुले आफ्नो टोलमा के गरे–के गरेनन् भन्ने कुराको मतदाता हिसाब गरिरहेका छन् । त्यहि लेखाजोखासंगै भोट कसलाई हाल्ने भन्ने टोल–टोलमा सल्लाह समेत गरिरहेको Read More…
बालकृष्ण थापालाई अंगालाे हालेर झारे खुशीकाे आशुँ
मेचीनगर । जनता का लागि हरेक समय निस्वार्थ भावना राखेर खट्ने बालकृष्ण थापालाई मेचीनगरका एक स्थानीय ले अंगालाे हालेर खुशीकाे आशुँ झारेका छन् । काेभिड समय आफ्नै निजि लगानीमा मा घर घरमा खाध्न्न लगायतका सहयोग लिएर पुगेका थापा अहिले मेचीनगर वडा न ६ का नेकपा एमालेकाे तर्फबाट वडाअध्यक्षकाे रुपमा उम्मेदवार हुन् । उनी जनता माझ Read More…
पाँच दलीय गठबन्धन केही समयको लागि आएको देशको लुतो हो: अध्यक्ष ओली
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन केही समयको लागि आएको देशको लुतो भएको बताएका छन् । मंगलबार एमाले मेचीनगरले आयोजना गरेको बृह्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले अहिलेको गठबन्धनको सरकार शरीरमा आउने लुतो जस्तै भएको बताएका हुन् । गृह जिल्ला झापामा पुगेर अध्यक्ष ओलीले भनेका छन्, ‘पाँच दलीय गठबन्धन भनेको Read More…
एमाले अध्यक्ष ओली झापा आउँदै, चार ठाउँ चुनावी सभा
बिर्तामोड । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा आउने भएका छन् । झापाका विभिन्न ठाउँमा आयोजित चुनावी सभालाई सम्वोधन गर्न अध्यक्ष ओली आउन लागेका हुन् । अध्यक्ष ओलीले आज चार स्थानमा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले झापाले जनाएको छ । भद्रपुरको ज्ञानुचोकमा ११ बजे, हल्दिवारी–१ गोल्धापमा Read More…
आज विश्व प्रेस स्वतन्त्रता दिवस
काठमाडौं । आज विश्व प्रेस स्वतन्त्रता दिवस। ‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विण्डहक घोषणापत्र’ जारी भएको दिनको सम्झनामा मे ३ तारिखमा प्रेस स्वतन्त्रता दिवस मनाइन्छ । सन् १९९३ मा युनेस्कोको आयोजनामा अफ्रिकी मुलुक नामिबियाको विण्डहक सहरमा पत्रकारको सम्मेलनले घोषणापत्र जारी गरेको थियो । त्यसैकाे सम्झनामा संयुक्त राष्ट्रसंघले यो दिवस मनाउने निर्णय गरेको थियो । नेपालमा Read More…
को हुन गोपालचन्द्र बुढाथोकी ?
मेचीनगर । वि.सं. २०३८ सालदेखि नेपालको कम्युनिष्ट राजनीतिमा सुपरिचित नाम हो गोपालचन्द्र बुढाथोकी । २०३८ सालमा झापाको धुलाबारी माविबाट विद्यार्थी हुँदाका बखत सुरु गरेको राजनीति यात्रामा बुढाथोकीले झापालाई कर्मथलो बनाउँदै थुप्रै जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका छन् । औपचारिक शिक्षामा आईएसम्म अध्ययन गरेका बुढाथोकीले आफ्नो परिवारको आर्थिक कमजोरीका कारण वि.सं. २०४१ सालमा औपचारिक शिक्षालाई छोडेर यातायात मजदुरका Read More…
आज सार्वजनिक बिदा
काठमाडौं । इद (इद उल फित्र) पर्वको अवसरमा सरकारले आज मंगलबार सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै इद पर्वका अवसरमा सार्वजनिक बिदा दिएको हो। ०७८ फागुन २६ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इदको बिदा दिने निर्णय गरिएको छ । राजपत्रमा जारी सूचनाअनुसार नै सरकारले वैशाख २० गते आज इदको बिदा दिएको छ Read More…
बाह्रदशीका मतदाता भन्छन्, एमालेले काम गर्न सक्नेलाई उम्मेद्वार बनायो
बाह्रदशी । स्थानीय तह निर्वाचन केन्द्रीत घरदैलोमा एमालेबाट बाह्रदशीको उम्मेद्वार बनेका अध्यक्ष÷उपाध्यक्षलाई जनताको गुनासो सुन्न भ्याइनभ्याई छ । हरेक दिनको घरदैलोमा बाह्रदशीका बासिन्दाले पाँच वर्षको समय बर्वादी भएको सुनाइरहेका छन् । नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष, उपाध्यक्षको कमजोर नेतृत्वका कारण अपेक्षित विकास नभएको गुनासो पोखेका छन् । बाह्रदशीबासी नागरिकको खानेपानी समस्या समाधान गर्न गाउँपालिकाले चासो Read More…










