स्वास्थ्य

रक्तदान सँगै साइकल यात्रा : मेचीमहाकाली यात्रा गर्दै सन्देश

काकडभिट्टा। स्वयंसेवा र सामाजिक समावेशीता कायम , “रक्तदान सँगै साइकल यात्रा” साइकल संस्कृतिको विकास र पर्यटन प्रवर्द्धनका लागि भन्दै २२ वर्षीय युवाले एकल मेचीमहाकाली साइकल यात्रा गर्ने भएका छन्,। पर्वतको कुश्मा नगरपालिका -१० पिपलटारीका २२ वर्षीय सन्देश सुवेदीले भोलि बिहान मेची पुलदेखि मेचीमहाकाली साइकल यात्रा सुरु गर्नेछन्, भने उनले यात्राका क्रममा देशका विभिन्न स्थानमा रक्तदान Read More…

राजनीति

वडा अध्यक्षका उम्मेदवार फागो: युवाहरुको प्रेरणाको श्रोत

कमल । कमल गाउँपालिका ३ नम्वर वाडको अध्यक्षमा गठबन्धनका तर्फ बाट नेपाली काँग्रेसका गौरीमान फागोले उमेद्वारी दिनु भएको छ । नेपाली काग्रेसका शसक्त नेता मानिने फागो भविष्य बोकेका एक सशक्त नेता हुनुहुन्छ । बुबा हर्क प्रसाद फागो र आमा हंसमती फागोको कोख बाट विक्रम सम्वत् २०३३ साल पुस १५ गते ईलाम जिल्लाको चुलाचुली गाउँपालिकाको वडा Read More…

राजनीति

एमाले उम्मेदवार बुढाथोकीको जित्ने बलियो सम्भावना

मेचीनगर । स्थानीय तहको निर्वाचन वैशाख ३० संघारमा आइसकेको छ । देशभरका ७ सय ५३ स्थानीय तहमा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जानकारी गराएको छ । यसै सन्दर्भमा मेचीनगर नगरपालिकामा चुनावी माहोलले तीव्रता पाइरहेको छ । मेचीनगरमा नगरप्रमुख पदका लागि एमाले, राप्रपा एक्लाएक्लै मैदानमा उत्रिएका छन् भने गठबन्धन बनाएर नेपाली कांग्रेस, माओवादी केन्द्र Read More…

राजनीति

बिर्तामोड ९ मा गठबन्धनको घरदैलो अभियान सम्पन्न

बिर्तामोड । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनअन्तर्गत घरदैलो अभियान बिर्तामोड–९ मा गठबन्धन दलले शनिबार सम्पन्न गरेको छ । शनिबार नगरप्रमुख र उपप्रमुख पदका उम्मेदवारहरुसमेतको उपस्थितीमा विभिन्न टोलमा कोणसभा गर्दै गठबन्धनले घरदैलो सम्पन्न गरेको हो । ‘करिब १० दिन लामो घरदैलो कार्यक्रम हाम्रो वडामा सम्पन्न भएको छ,’ वडा नम्बर ९ का वडाध्यक्ष पदका उम्मेदवार Read More…

विविध

यसरी मतदान गरौँ

काठमाडौं । यही वैशाख ३० गते देशभर एकै चरणमा स्थानीय तह सदस्य निर्वाचन हुँदैछ । निर्वाचन आयोगले सो दिन बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदानको समय निर्धारण गरेको छ । मतादाताले आफूले चाहेको उम्मेदवारलाई मतदान केन्द्रमा पुगेर मत दिन सक्नेछन् । ७५३ स्थानीय तहको प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित सदस्य र Read More…

राजनीति

‘आफ्नो ५ वर्षे कार्यकालमा सदैव जनताको हितमा काम गर्नेछु,’: वडाध्यक्षका प्रत्यासी वाग्ले

बुद्धशान्ति । आउँदो बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर (१ बाट नेकपा एमालेका तर्फबाट वडाध्यक्षको उम्मेद्वारी दिएका अनिल वाग्ले यतिवेला आँफूलाई जिताउन भोट माग्दै घरदैलोमा व्यस्त छन् । विद्यार्थी जिवनबाटै सामाजिक र सेवामूलक कर्ममा लागेका वाग्ले वडाध्यक्षको दरिलो दावेदार हुन् । सामाजिक, धार्मिक तथा विभिन्न संघसंस्थामा सफलतापूर्वक जिम्मेवारी सम्हालिरहेका Read More…