इटाभट्टा । नेकपा एमाले मेचीनगर ८ ले पहिलो चरणको घरदैलो अभियानलाई पुरा गरेर शनिबारदेखि दोस्रो चरणको कोण सभाको कार्यक्रम सुरु गरेको छ । निर्वाचन परिचालन कमिटीको आयोजनामा वडाका बिभिन्न टोलमा पुगेर कोड सभा गर्ने र आफूले पाँच वर्षमा गर्ने कार्यक्रमका बारेका जानकारी गराउँदै उम्मेद्वारहरु मतदातासँग भोट मागिरहेका छन् । शनिवार दोस्रो चरणको पहिलो कार्यक्रम दुर्गा मन्दिरमा Read More…
Day: May 8, 2022
अनुभव र चेतनाले खारिएका प्रकाश भण्डारी
मेचीनगर । झट्ट देखिँदा सानो कदको मान्छे । तर, अनुभव र चेतनाले अग्ला । त्यही चेतनाले उनी मुलुक रुपान्तरणको क्रान्तिमा जोडिए । क्रान्तिले साँच्चै उठायो उनलाई । क्रान्तिले उठाएन मात्र, उनले क्रान्तिलाई आत्मसात गरे । जतिबेला उनी १४ वर्ष थिए । यो परिचय अरु कसैको होइन, मेचीनगर नगरपालिकाका लागि गठबन्धनको तर्फबाट उपप्रमुखका प्रत्यासी प्रकाश भण्डारीको Read More…
गठबन्धनबाट खुल्ला महिला सदस्यमा सुष्माको उम्मेदवारी
मेचिनगर । मेचिनगर २ को लोकतान्त्रिक गठबन्धनका तर्फबाट खुल्ला महिला सदस्यमा सुश्मा सुवेदी अर्यालले उम्मेदवारी दिनुभयेको छ। त्यस्तै वडा अध्यक्षमा माओवादी केन्द्रको तर्फबाट गोपीकृष्ण रिजाल, वडा सदस्यमा नेपाली काङ्ग्रेसको तर्फबाट हरिनारायण न्यौपाने (नरेन्द्र), जनता समाजबादी पार्टीको तर्फबाट धनबाहदुर राई र दलित महिला सदस्यमा अमृता शंकरले उम्मेदवारी दिनु भयेको छ। राजनितिक पृष्ठभुमि भन्दा माथी उठेर सामाजिक Read More…
उम्मेद्वारी त्यागेर एमालेमा प्रवेश
मेचीनगर । झापाको मेचीनगर वडा नं. ७ मा मंगोल नेसनल अर्गनाइजेसनबाट वडा सदस्य पदकी उम्मेद्वार तारादेवी दर्जी एमाले प्रवेश गरेकी छन् । उनले आजै नेकपा एमालेका उम्मेद्वारहरुलाई समर्थन गरेको वक्तब्य जारी गर्दै वडा सदस्यको उम्मेद्वार फिर्ता लिएको समेत घोषणा गरेकी छिन् । “जनताको प्यारो पार्टी नेकपा एमालेका उम्मेद्वारहरुलाई जिताउन पर्छ भन्ने लागेर मैले उम्मेद्वारी फिर्ता Read More…
बडाखालमा वडाको सेवा केन्द्र, बृद्धा भत्ता घरैमा पुर्याउने गठबन्धनको घोषणा पत्र
बडाखाल । मेचीनगर ३ को गठबन्धनले भौगोलिक रुपमा विकट रहेको यस वडाका सर्वसाधारणका लागि सेवा केन्द्रका रुपमा बडाखालमा हप्ताको एक दिन वडा कार्यालयको सेवा दिने घोषणपत्रमा उल्लेख गरेका छन् । घोषणा पत्रमा भएका सबै प्रतिबद्धताहरु कटिबद्ध भएर लागु गर्ने प्रतिबद्धताका साथ घरदैलो अभियानमा छन् । सन्तोष दाहालको नेतृत्वमा रहेको गठबन्धन टिमले जनतालाई बर्खामा होस या Read More…





